स्वाइन फिभरले १८ बङ्गुर मरेपछि ओसारपसारमा रोक, सतर्कता अपनाउन आग्रह
बिहीबार, फागुन ८, २०८१
जिल्लामा एक महिनाअघि यस रोगको सङ्क्रमण देखिएको थियोे । त्यसयता जिल्लाको भीमादमा १४, शुक्लागण्डकी नगरपालिकामा दुई, व्यासमा एक र ऋषिङमा एक बङ्गुर मरेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख डा. राजेश चौधरीले जानकारी दिए ।
प्रेस चौतारी सिन्धुको अध्यक्षमा आचार्य फेरि दोहोरिए
बुधबार, फागुन ७, २०८१
अधिवेशनले प्रदेश प्रतिनिधिहरूमा देवराज सुवेदी र यज्ञ दंगाल , केन्द्रीय प्रतिनिधिमा माधव नेपाल र टीका सुवेदीलाई छनोट गरिएको प्रेस चौतारीका निवर्तमान उपाध्यक्ष देवराज सुवेदीले बताए ।
तराई–मधेश जनजागरण अभियान सुरू गर्दै माओवादी
बुधबार, फागुन ७, २०८१
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियान सुरु गर्नेछन् । माओवादीका पदाधिकारी सबै तीन दिनसम्म कोशी प्रदेशका तीन जिल्लामा खटिने भएका छन् । माओवादी कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले कचनकवल गाउँपालिकाको बनियानीबाट सुरु हुने हुलाकी राजमार्ग केन्द्रित अभियान कञ्चनपुरमा पुगेर समापन हुने जानकारी दिए ।
तस्करीको आशंकामा सप्तरीबाट विङ्गर गाडीसहित चालक पक्राउ
बुधबार, फागुन ७, २०८१
खडक नगरपालिका-८ भदिया सडकखण्डस्थित भारतको लौकहीबाट सप्तरीको बिसनपुर आउँदै गरेको विङ्गरबाट मंगलबार राति खाद्य सामग्री बरामद गरेको हो।
बाल सिर्जनाका कार्यक्रम महानगरको प्राथमिकतामा - बालेन शाह
बुधबार, फागुन ७, २०८१
त्यस्तै उन्ले पि. एल. सिंह थानीय शासनमा दूरदृष्टि राख्ने नेताका रूपमा रहेको स्मरण गरे । हाम्रा सांस्कृतिक सम्पदा विषयक स्थलगत चित्रकला प्रतियोगितामा विभिन्न विद्यालयका २ सय जना विद्यार्थीहरूको सहभागी रहेका थिए ।
रौतहटमा डुबेर दुई बालिकाको मृत्यु
बुधबार, फागुन ७, २०८१
डुबेर अशक्त भएकी उनको हेल्थ ल्याण्ड अस्पताल गरूडामा उपचारको क्रममा मृत्यु भएको हो। दुवै घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
अपर म्याग्दी–१ को बाँध निर्माण सुरु
बुधबार, फागुन ७, २०८१
गाउँपालिका अध्यक्ष पुन, पूर्वअध्यक्ष थमसरा पुन, धवलागिरी–४ का वडाध्यक्ष यामप्रसाद घर्तिमगरलगायत जनप्रतिनिधी र स्थानीय अगुवाको उपस्थितिमा बाँध निर्माण कार्यको शुभारम्भ गरिएको हो। जग्गा व्यवस्थापनको काम सकेर म्याग्दी नदीको दायाँतर्फ ढलान गरेर औपचारिक रुपमा बाँधको पक्की संरचना निर्माण सुरु गरिएको आयोजना प्रमुख ज्योतिकुमार केसीले बताए।
नेपाली हाते कागज उद्योगलाई कच्चा पर्दाथको अभाव
बुधबार, फागुन ७, २०८१
गोरखा नगरपालिका–६, स्थित नयाँबस्तीमा सञ्चालन हुँदै आएको गोरखा मनकामना नेपाली हाते कागज उद्योगले आवश्यकता अनुसार कच्चा पर्दाथको नपाउँदा समस्या हुँदै आएको उद्योगका सञ्चालक पासाङ निमा शेर्पाले बताए ।
यस्तो छ आजको तरकारी एवं फलफूलको थोक मूल्य
बुधबार, फागुन ७, २०८१
कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
सुदूरपश्चिम प्रदेशका एक लाख ४३ हजारभन्दा बढीलाई लगाइयो एचपिभी खोप
बुधबार, फागुन ७, २०८१
सुदूरपश्चिम प्रदेशका एक लाख ४३ हजार चार सय ८९ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइएको छ ।
पोखरामा बेलुनमा हाइड्रोजन ग्यास भर्ने भारतीय नागरिक पक्राउ
मंगलबार, फागुन ६, २०८१
गत फागुन ३ गते भ्रमण वर्ष उद्घाटन क्रममा हाइड्रोजन भरिएको बेलुनमा ब्यानर टाँगेर उडाउन खोज्दा स्पार्किङ मेसिनबाट उडेको आगोको झिल्कोले बेलुन विस्फोट भएको थियो। सोही दिन कमलेसलाई पक्राउ गरेको प्रहरीले बताएको छ।
नवलपुर माविले मनायो ७६ औं वार्षिकोत्सव: विद्यालय अक्षयकोष संचालनमा ल्याउने
मंगलबार, फागुन ६, २०८१
शिक्षाको क्षेत्रमा एकपछी अर्को सफलता प्राप्त गर्दै नवलपुर मावि अघि बढेकोमा उनले खुशी व्यक्त गरे। गाउँपालिका भित्रको शैक्षिक क्षेत्र लाई उकास्न थुप्रै संघ संस्थाले सहयोग गरेको बताउँदै अध्यक्ष नेपालले विद्यालयको भौतिक व्यवस्थापन र आर्थिक व्यवस्थापन हिसाबले नवलपुर माविलाई नमुना माध्यमिक विद्यालय अघि बढाउन ४ ओटा पक्ष चाहिने उनले बताए। दक्ष...
प्रादेशिक अस्पताल गौर मधेश प्रदेशमा उत्कृष्ट
मंगलबार, फागुन ६, २०८१
प्रादेशिक अस्पताल गौर मूल्यांकनको आधारमा कुल ८९ प्रतिशत नम्बर ल्याएर मधेश प्रदेश को ६ वटा प्रादेशिक अस्पतालमध्ये १ नम्बर र देशकै ५० बेडका २० प्रादेशिक अस्पतालमध्ये टपटेनमा पर्न सफल भएको मेडिकल सुपरीटेन्डेन्ट डा. मुरारी ठाकुरले बताए।
साताको लोकप्रिय

