Harsamaya
ऐतिहासिक टक्सारलाई सरंक्षणको खाँचो
ऐतिहासिक टक्सारलाई सरंक्षणको खाँचो औद्योगिक, व्यापारिक र सांस्कृतिक क्षेत्रको पहिचान बनाएको ऐतिहासिक टक्सार बजार यतिबेला संरक्षणको पर्खाइमा छ । यहाँ बनेका कलात्मक शैलीका घरहरु खण्डहर बनेसँगै यो स्थानको मौलिकता समेत मेटिँदै गएको छ ।
माओवादी पार्टीमा जनताको आकर्षण बढेको छ : अध्यक्ष प्रचण्ड
माओवादी पार्टीमा जनताको आकर्षण बढेको छ : अध्यक्ष प्रचण्ड पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको पार्टीमा पछिल्लो समय जनताको आकर्षण बढेको बताएका छन् । बागलुङमा आज आयोजित स्नेह मिलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले १८ महिना सरकारको नेतृत्व गर्दा गरेको कामले जनतामा भरोसा छरेको बताए ।
लागुऔषध कारोबारी समात्न झापामा प्रहरीले चलायो गोली
लागुऔषध कारोबारी समात्न झापामा प्रहरीले चलायो गोली लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले झापामा गोली चलाएको छ। कनकाई नगरपालिका-४ तुलसीबारीमा मंगलबार साँझ प्रहरीले भारतीय नागरिकमाथि गोली चलाएको हो।
रौतहटमा १२ हजार भोल्टको करेन्ट लागेर अमिनको मृत्यु
रौतहटमा १२ हजार भोल्टको करेन्ट लागेर अमिनको मृत्यु रौतहट स्थित बिधुतकाचे १२ हजार भोल्टको तारबाट करेन्ट लागेर एकजना अमिनको मृत्यु भएको छ। 
भरुवा बन्दुकसहित दुई भारतीय र एक नेपाली नागरिक पक्राउ
भरुवा बन्दुकसहित दुई भारतीय र एक नेपाली नागरिक पक्राउ कैलालीको धनगढीबाट दुई थान भरुवा बन्दुकसहित भारतीय नागरिक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१८ एफ गाउँबाट २ थान भरुवा बन्दुक र चाकुसहित दुई जना भारतीय र एक नेपाली नागरिक पक्राउ परेका हुन्।
‘रोग लुकाउनुभन्दा उपचारमा लाग्नु उपयुक्त’
‘रोग लुकाउनुभन्दा उपचारमा लाग्नु उपयुक्त’ बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पाठेघरको मुखको क्यान्सर चुनौतीका रूपमा रहेकाले रोग लुकाएर राख्नुभन्दा समयमा उपचार गराउन आग्रह गरेका छन् । उनले रोगको सुरुआतमै उपचार गरेर निर्मूल पार्नुपर्नेमा जोड दिए । 
परम्परा धान्न जहाँ कन्या-कन्याबीच विवाह हुन्छ !
परम्परा धान्न जहाँ कन्या-कन्याबीच विवाह हुन्छ ! आफ्नो गाउँ समाजअनुसार आ-आफ्नै वेशभूषा चालचलन रीतिरिवाज हुन्छन् ।  त्यसैमध्येको एक हो, रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ साँखमा लाग्ने पापिनी मेला । परम्परागत रूपमा लाग्दै आएको यो मेलामा पनि अनौठो संस्कार छ-जहाँ कन्या-कन्याबीच विवाह हुन्छ तर त्यो नक्कली हो ।
सिन्धुपाल्चोकमा एचपिभि खोप लगाउन आठ सय स्वयंसेविका
सिन्धुपाल्चोकमा एचपिभि खोप लगाउन आठ सय स्वयंसेविका आज मंगलबारदेखि सिन्धुपाल्चोक भर पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सुरु भएको छ । चौतारास्थित वनदेवी माविबाट खोप अभियानको शुभारम्म गरिएको हो ।
लुम्बिनीमा दुई लाख ९० हजार किशोरीलाई एचपिभी’ खोप लगाइने
लुम्बिनीमा दुई लाख ९० हजार किशोरीलाई एचपिभी’ खोप लगाइने लुम्बिनी प्रदेशमा पाठेघर मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ को खोप करिब दुई लाख ९० हजार किशोरीलाई लगाइने भएको छ ।
१२६ लेखकको लेख भएको भानु स्मारिका विमोचन 
१२६ लेखकको लेख भएको भानु स्मारिका विमोचन  नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा ‘भानु स्मारिका’नामक पुस्तकको भव्य विमोचन भएको छ। ताप्लेजुङस्थित भानु माध्यमिक विद्यालयको हीरक जयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सभामुख देवराज घिमिरेले पुस्तक विमोचन गरेका हुन् । 
विश्व क्यान्सर दिवसका अवसरमा ‘वाकाथन’
विश्व क्यान्सर दिवसका अवसरमा ‘वाकाथन’ विश्व क्यान्सर दिवसका अवसरमा आज चितवनको भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘वाकाथन’ कार्यक्रम सम्पन्न गरेको छ ।
तीन गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरियो
तीन गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरियो चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट तीन गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको छ । शनिबार, आइतबार र सोमबार गरी ती गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको हो ।
Weather Update