Harsamaya
झापामा क्षयरोगका ६१६ जना नयाँ बिरामी फेला
झापामा क्षयरोगका ६१६ जना नयाँ बिरामी फेला चालु आर्थिक वर्ष छ महिनाको अवधिमा खकारमा कीटाणु देखिएका ३७४, छातीको एक्स–रेबाट पत्ता लागेका ८९ र फोक्सोमा बाहेक अन्य अङ्गमा क्षयरोग देखिएका १५१ नयाँ बिरामी फेला परेको उनले बताए। क्षयरोग पुनः दोहोरिएका ४४ बिरामीसमेत फेला परेको उनले बताए।
पाथीभरा क्षेत्रमा  हिमपात
पाथीभरा क्षेत्रमा  हिमपात गएराति सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको र  यसअघि गत पुस र माघमा दुई पटक हिमपात भएको जानकारी दिए।
सुदुरपश्चिमका संसदीय सभापतिका लागि आज निर्वाचन हुदैँ
सुदुरपश्चिमका संसदीय सभापतिका लागि आज निर्वाचन हुदैँ सुदूरपश्चिम प्रदेश सभा सचिवालयले संसदीय समितिका सभापतिको निर्वाचन हुदैँछ ।
तेह्रथुममा मुटु परीक्षण शिविरबाट ८७० जना लाभान्वित
तेह्रथुममा मुटु परीक्षण शिविरबाट ८७० जना लाभान्वित सदरमुकाम म्याङलुङमा सञ्चालित निःशुल्क मुटु परीक्षण शिविरबाट आठ सय ७० जना लाभान्वित भएका छन् । शिविरमा मुटुसम्बन्धी परीक्षण, मधुमेह, उच्च रक्तचापलगायतको परीक्षण गरिएको थियो । जिल्लाका छ वटै पालिकाबाट मुटुको समस्या भएका  बिरामी परीक्षणका लागि आएका थिए । 
पाल्पामा ११ महिनामा ‘साइबर’ अपराधका ५३ उजुरी
पाल्पामा ११ महिनामा ‘साइबर’ अपराधका ५३ उजुरी जिल्लामा ११ महिनाको अवधिमा ‘साइबर’ अपराधका ५३ उजुरी परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँ चालु आर्थिक वर्षको पुस २९ गतेसम्म ५३ वटा साइबर अपराधका उजुरी परेका हुन् ।
टिपरमा मोटरसाइकल ठोक्किँयो : एक युवाको मृत्यु
टिपरमा मोटरसाइकल ठोक्किँयो : एक युवाको मृत्यु पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा शनिबार भएको दुर्घटनामा एक युवाको मृत्यु भएको छ ।
प्रेस चौतारी नेपाल महोत्तरीको नेतृत्वमा महतो निर्वाचित
प्रेस चौतारी नेपाल महोत्तरीको नेतृत्वमा महतो निर्वाचित प्रेस चौतारी नेपाल महोत्तरीको दोश्रो अधिवेशनवाट रामनारायण महतो निर्वाचित भएका छन् ।
३० वर्षीया महिला बलात्कृत
३० वर्षीया महिला बलात्कृत पक्राउ पर्नेमा कालिका गाउँपालिका-१ राम्चे बस्ने मीन लामा तामाङ रहेका छन्।
माङ्सेबुङमा दुई करोडका चार सिँचाइ आयोजना सुरु
माङ्सेबुङमा दुई करोडका चार सिँचाइ आयोजना सुरु वडा नं ३ को सिङलाबु टोलमा रु ३८ लाख २७ हजार नौ सय ७२ को लागतमा खोँगीखोला सिङलाबु सिँचाइ योजना सुरु भएको छ । त्यस्तै वडा नं ४ को सिङफेरे र मार्चेबुङ टोलमा रु ८६ लाख १९ हजार सात सय ५० को लागतमा रतुवाखोला बधमारा सिङफेरे मार्चेबुङ सिँचाइ योजना सुरु...
सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट राजश्व सङ्कलनमा सुधार
सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट राजश्व सङ्कलनमा सुधार देशकै पहिलो रेल सुविधा सम्पन्न वीरगन्जको सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयको राजस्व सङ्कलनमा सुधार आएको छ । चालू आर्थिक वर्षको पहिलो महिनामा लक्ष्यको ७९ प्रतिशत राजस्व सङ्कलन गरेको कार्यालयले माघमा लक्ष्यको ९३ प्रतिशत सङ्कलन गर्न सफल भएको छ ।
आफ्नो पार्टीप्रति आकर्षणको लहर सुरु भएको छ: ‘प्रचण्ड’
आफ्नो पार्टीप्रति आकर्षणको लहर सुरु भएको छ: ‘प्रचण्ड’ मकवानपुरको बागमती गाउँपालिकामा आज स्थानीय नेता कार्यकर्तासँग भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले आफ्नो पार्टीप्रति जनतामा आकर्षण सुरु हुँदै गएकाले यसलाई संस्थागत गर्दै अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिए । 
माछा मार्न गएका युवक नदीमा बेपत्ता
माछा मार्न गएका युवक नदीमा बेपत्ता जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार आज बिहान १० बजे माछा मार्नका लागि नजिकैको नदीमा गएका शाही नदीमा डुबेर बेपत्ता भएपछि खोजी थालिएको छ ।
Weather Update