Harsamaya
आँखा देख्न पाउने खुसीले दङ्ग काछबासी 
आँखा देख्न पाउने खुसीले दङ्ग काछबासी  प्रजातन्त्र दिवसको अवसर पारेर रोटरी क्लब अफ बर्दिबास, रोटरी क्लब अफ हेटौँडा र रोट्र्याक क्लब अफ हेटौँडाले काछबासीका लागि सञ्चालन गरेका आँखा जाँच शिविरले सेतीमायालाई अब यो दिन कहिल्यै नभुल्नेगरी गुन लगाएको हो ।
स्वाइन फिभरले १८ बङ्गुर मरेपछि ओसारपसारमा रोक, सतर्कता अपनाउन आग्रह
स्वाइन फिभरले १८ बङ्गुर मरेपछि ओसारपसारमा रोक, सतर्कता अपनाउन आग्रह जिल्लामा एक महिनाअघि यस रोगको सङ्क्रमण देखिएको थियोे । त्यसयता जिल्लाको भीमादमा १४, शुक्लागण्डकी नगरपालिकामा दुई, व्यासमा एक र ऋषिङमा एक बङ्गुर मरेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख डा. राजेश चौधरीले जानकारी दिए । 
प्रेस चौतारी सिन्धुको अध्यक्षमा आचार्य फेरि दोहोरिए 
प्रेस चौतारी सिन्धुको अध्यक्षमा आचार्य फेरि दोहोरिए  अधिवेशनले प्रदेश प्रतिनिधिहरूमा  देवराज सुवेदी र यज्ञ दंगाल , केन्द्रीय प्रतिनिधिमा माधव नेपाल र  टीका सुवेदीलाई छनोट गरिएको प्रेस चौतारीका निवर्तमान उपाध्यक्ष देवराज सुवेदीले बताए । 
तराई–मधेश जनजागरण अभियान सुरू गर्दै माओवादी
तराई–मधेश जनजागरण अभियान सुरू गर्दै माओवादी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियान सुरु गर्नेछन् । माओवादीका पदाधिकारी सबै तीन दिनसम्म कोशी प्रदेशका तीन जिल्लामा खटिने भएका छन् । माओवादी कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले कचनकवल गाउँपालिकाको बनियानीबाट सुरु हुने हुलाकी राजमार्ग केन्द्रित अभियान कञ्चनपुरमा पुगेर समापन हुने जानकारी दिए ।
तस्करीको आशंकामा सप्तरीबाट विङ्गर गाडीसहित चालक पक्राउ
तस्करीको आशंकामा सप्तरीबाट विङ्गर गाडीसहित चालक पक्राउ खडक नगरपालिका-८ भदिया सडकखण्डस्थित भारतको लौकहीबाट सप्तरीको बिसनपुर आउँदै गरेको विङ्गरबाट मंगलबार राति खाद्य सामग्री बरामद गरेको हो।
बाल सिर्जनाका कार्यक्रम महानगरको प्राथमिकतामा -  बालेन शाह
बाल सिर्जनाका कार्यक्रम महानगरको प्राथमिकतामा -  बालेन शाह त्यस्तै उन्ले पि. एल. सिंह थानीय शासनमा दूरदृष्टि राख्ने नेताका रूपमा रहेको स्मरण गरे । हाम्रा सांस्कृतिक सम्पदा विषयक स्थलगत चित्रकला प्रतियोगितामा विभिन्न विद्यालयका २ सय जना विद्यार्थीहरूको सहभागी रहेका थिए । 
रौतहटमा डुबेर दुई बालिकाको मृत्यु
रौतहटमा डुबेर दुई बालिकाको मृत्यु डुबेर अशक्त भएकी उनको हेल्थ ल्याण्ड अस्पताल गरूडामा उपचारको क्रममा मृत्यु भएको हो। दुवै घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।  
अपर म्याग्दी–१ को बाँध निर्माण सुरु
अपर म्याग्दी–१ को बाँध निर्माण सुरु गाउँपालिका अध्यक्ष पुन, पूर्वअध्यक्ष थमसरा पुन, धवलागिरी–४ का वडाध्यक्ष यामप्रसाद घर्तिमगरलगायत जनप्रतिनिधी र स्थानीय अगुवाको उपस्थितिमा बाँध निर्माण कार्यको शुभारम्भ गरिएको हो। जग्गा व्यवस्थापनको काम सकेर म्याग्दी नदीको दायाँतर्फ ढलान गरेर औपचारिक रुपमा बाँधको पक्की संरचना निर्माण सुरु गरिएको आयोजना प्रमुख ज्योतिकुमार केसीले बताए।
नेपाली हाते कागज उद्योगलाई कच्चा पर्दाथको अभाव
नेपाली हाते कागज उद्योगलाई कच्चा पर्दाथको अभाव गोरखा नगरपालिका–६, स्थित नयाँबस्तीमा सञ्चालन हुँदै आएको गोरखा मनकामना नेपाली हाते कागज उद्योगले आवश्यकता अनुसार कच्चा पर्दाथको नपाउँदा समस्या हुँदै आएको उद्योगका सञ्चालक पासाङ निमा शेर्पाले बताए ।
यस्तो छ आजको तरकारी एवं फलफूलको थोक मूल्य
यस्तो छ आजको तरकारी एवं फलफूलको थोक मूल्य कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
सुदूरपश्चिम प्रदेशका एक लाख ४३ हजारभन्दा बढीलाई लगाइयो एचपिभी खोप
सुदूरपश्चिम प्रदेशका एक लाख ४३ हजारभन्दा बढीलाई लगाइयो एचपिभी खोप सुदूरपश्चिम प्रदेशका एक लाख ४३ हजार चार सय ८९ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइएको छ ।
पोखरामा बेलुनमा हाइड्रोजन ग्यास भर्ने भारतीय नागरिक पक्राउ 
पोखरामा बेलुनमा हाइड्रोजन ग्यास भर्ने भारतीय नागरिक पक्राउ  गत फागुन ३ गते भ्रमण वर्ष उद्घाटन क्रममा हाइड्रोजन भरिएको बेलुनमा ब्यानर टाँगेर उडाउन खोज्दा स्पार्किङ मेसिनबाट उडेको आगोको झिल्कोले बेलुन विस्फोट भएको थियो। सोही दिन कमलेसलाई पक्राउ गरेको प्रहरीले बताएको छ।
Weather Update