Harsamaya
हर समय
हर समय
संविधान परिमार्जन सभा गठन गर्नुपर्ने जेन–वाई रिबेलियनको माग 
संविधान परिमार्जन सभा गठन गर्नुपर्ने जेन–वाई रिबेलियनको माग  बुधबार पत्रकार सम्मेलन गरी जेन–वाई रिबेलियनले देशलाई शान्ति र स्थाइत्व प्रदान गर्न संविधान परिमार्जन सभा गठन गर्नुपर्ने माग गरेका हुन् । 
जेनजीहरुको आज हुने भनिएको आन्दोलन स्थगित 
जेनजीहरुको आज हुने भनिएको आन्दोलन स्थगित  एनटीईके–जेड समूहको नामबाट असोज २३ गते गर्ने भनेको आन्दोलन स्थगित भएको हो । एनटीईके–जेड समूहले बुधबार साँझ विज्ञप्ति जारी गर्दै आज हुने शान्तिपूर्ण प्रदर्शन स्थगित भएको जानकारी गराएको हो ।
मध्यपूर्व शान्ति सम्झौताका लागि अमेरिकी राष्ट्रपति ट्रम्प इजिप्ट जाने तयारीमा
मध्यपूर्व शान्ति सम्झौताका लागि अमेरिकी राष्ट्रपति ट्रम्प इजिप्ट जाने तयारीमा अल–जजिराका अनुसार एक वरिष्ठ प्यालीस्टेनी स्रोतले भनेका छन् कि इजिप्ट स्थित मध्यस्थकर्ताहरूले प्यालेस्टेनी पक्षलाई सम्झाएको छन् । यदि सम्झौता भयो भने ट्रम्पले गाजामा युद्ध अन्त्यको घोषणा गर्नेछन् ।
नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै
नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै बैठकमा २६ असोजमा बस्ने केन्द्रीय समितिका एजेण्डा, महाधिवेशन, निर्वाचन लगायतबारे छलफल हुने बताइएको छ । बैठकसँगै देउवा जेनजी आन्दोलनपछि पहिलो पटक औपचारिक कार्यक्रममा देखिन लागेका हुन्।
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य जसअनुसार आज, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १७, गोलभेँडा सानो (टनेल) प्रतिकिलो  रु २६, आलु रातो प्रतिकिलो रु ५२, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, आलु रातो (मुडे) प्रतिकिलो  रु ४५, आलु सेतो प्रतिकेजी रु ३७, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३५ कायम गरिएको...
बुढिनन्दा नगरपालिकामा लगाइएको ताला खोलियो, माग पूरा नगरे पुनः तालाबन्दी गर्ने चेतावनी
बुढिनन्दा नगरपालिकामा लगाइएको ताला खोलियो, माग पूरा नगरे पुनः तालाबन्दी गर्ने चेतावनी युवाहरूले कोल्टी बजारमा तत्काल खानेपानी र नियमित विद्युत् सेवाको व्यवस्था गर्न माग गर्दै ताला लगाएका थिए तर नगरपालिकाले एक हप्ता भित्र माग पूरा गर्ने निर्णय अनुसार ताला खोलेको छ ।
बाजुरा कप’ फुटबल प्रतियोगिता सुरु, २० टिम सहभागी
बाजुरा कप’ फुटबल प्रतियोगिता सुरु, २० टिम सहभागी पहिलो दिन बाजुरा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र इन्जिनियर सेवामा आबद्ध युवाहरूबिच मैत्रीपूर्ण प्रतिस्पर्धा गराइएको थियो । जसमा इन्जिनियर सेवाका युवाहरुले जितेको उनले जानकारी दिए।
बिपी राजमार्गमा एकतर्फी यातायात सञ्चालन गर्ने तयारी
बिपी राजमार्गमा एकतर्फी यातायात सञ्चालन गर्ने तयारी बाढीले काभ्रेको चौकी डाँडादेखि सिन्धुलीको नेपाल थोकसम्म ठाउँ ठाउँमा सडक बगाएको छ । बगाएको सडकमा दुवै तर्फबाट निर्माणको काम भइरहेको छ ।
टी–२० विश्वकप छनोट : कुवेतसँग ५८ रनले नेपाल विजयी
टी–२० विश्वकप छनोट : कुवेतसँग ५८ रनले नेपाल विजयी नेपालका लागि ओपनर कुशल भुर्तेलले ५६ बलमा ६६ रनको योगदान गरेका दिए । गुल्सन झाले ६ बलमा २० रन बनाए । आसिफ शेख २, कप्तान रोहित पौडेल १६, कुशल मल्ल ४, सन्दीप जोरा ५ र दीपेन्द्रसिंह ऐरी १९ रनमा आउट भए ।
इजरायल र हमासबीच युद्धविराम सहमति, पहिलो चरणमा २० इजरायली बन्दी जीवितै मुक्त गरिने
इजरायल र हमासबीच युद्धविराम सहमति, पहिलो चरणमा २० इजरायली बन्दी जीवितै मुक्त गरिने राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस सम्झौता अनुसार सबै बन्दीहरूलाई चाँडै मुक्त गरिनेछ र इजरायलले आफ्ना सैनिकहरूलाई निश्चित सीमासम्म फिर्ता बोलाउनेछ, जुन स्थायी र दिगो शान्तितर्फको पहिलो बलियो कदम हुनेछ । सबै पक्षसँग निष्पक्ष व्यवहार गरिनेछ ।’
आजको मौसम: चार प्रदेशमा वर्षा
आजको मौसम: चार प्रदेशमा वर्षा गण्डकी प्रदेशको थोरै स्थानहरूमा, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
यस्तो छ बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर साथै युरोपियन युरो एकको खरिदर १६४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिदर १९० रुपैयाँ ०४ पैसा र बिक्रीदर १९० रुपैयाँ ५८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ७७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७८ रुपैयाँ ०२ पैसा कायम गरिएको छ ।
Weather Update