Harsamaya
हर समय
हर समय
असोज २२ : दिनभर के के भए ?
असोज २२ : दिनभर के के भए ? इजरायलमा कृषि अध्ययन गरिरहेका जोशीलाई २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको आक्रमणका क्रममा आतंकवादीहरूले अपहरण गरी गाजामा लगेका थिए।  आज बेलुकी इजरायल समय ७ः ५५ बजे (नेपालको राती १०ः४० बजे) भिडियो सार्वजनिक गरिने द टाइम्स अफ इजरायलले जनाएको छ । 
फ्रि शेयर मागेर बन्द गराइएको भोटेकोसी जलविद्युतलाई तत्काल सञ्चालनमा ल्याउन गृहमन्त्रीको निर्देशन
फ्रि शेयर मागेर बन्द गराइएको भोटेकोसी जलविद्युतलाई तत्काल सञ्चालनमा ल्याउन गृहमन्त्रीको निर्देशन इप्पानका कुरा सुने लगत्तै गृहमन्त्री अर्यालले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई टेलिफोन गरी भोटेकोसी जलविद्युत आयोजना तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका हुन् ।
सर्लाहीको सीमावर्ती भारतीय बजारमा नेपाली मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
सर्लाहीको सीमावर्ती भारतीय बजारमा नेपाली मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु उनीहरू सवार म प्र ०२ – ००८ प ९९४२ नम्बरको मोटरसाइकल सोनवर्सा बजारतर्फ जाँदै गर्दा बिआर ०९ जीबी ६७१५ नम्बरको टिपरसँग ठोक्किँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।
समसामयिक विषयमा विदेशमा रहेका नेपाली राजदूतहरूसँग प्रधानमन्त्रीको भर्चुअल बैठक (भडियोसहित)
समसामयिक विषयमा विदेशमा रहेका नेपाली राजदूतहरूसँग प्रधानमन्त्रीको भर्चुअल बैठक (भडियोसहित) उनले भने, ‘बैठकको क्रममा प्रधानमन्त्रीले मूलतः पाँच वटा विषयमा निर्देशन दिनु भएको छ । पहिलो विषय नेपालमा यति ठूलो जुन परिवर्तन भएको छ यसको बारेमा सम्बन्धित मुलुक र सरोकारवालालाई जानकारी गराउने दोस्रो जुन निर्वाचनको मिति तय भएको छ ।
ऊर्जा मन्त्री घिसिङ र युएनडिपीका प्रतिनिधिबीच भेटवार्ता
ऊर्जा मन्त्री घिसिङ र युएनडिपीका प्रतिनिधिबीच भेटवार्ता रोजगारीका सिलसिलामा विदेशमा रहेका नेपालीलाई पनि मतदानको अवसर दिने सरकारले तयारी गरिरहेको जानकारी गराउँदै मन्त्री घिसिङले अन्य देशमा प्रयोगमा ल्याइएको अनलाइन मतदान प्रविधि नेपालमा पनि अपनाउन आवश्यक सहयोग उपलब्ध गराउन अनुरोध गरे । 
मतदाता नामावली अद्यावधिकमा विशेष ध्यान दिन कार्यकर्तालाई माओवादी केन्द्रको निर्देशन
मतदाता नामावली अद्यावधिकमा विशेष ध्यान दिन कार्यकर्तालाई माओवादी केन्द्रको निर्देशन परिपत्रमा भनिएको छ, ‘निर्वाचनमा सहभागी हुने जनताको नामावली अद्यावधिक गर्नु लोकतान्त्रिक अभ्यासको पहिलो खुड्किलो हो। त्यसैले सम्पूर्ण पार्टी पङ्क्तिले यो कार्यलाई गम्भीरतापूर्वक लिई आवश्यक समन्वय र सहजीकरण गर्नुपर्छ ।’
हत्याको आरोपमा एक जना पक्राउ
हत्याको आरोपमा एक जना पक्राउ जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सरोज पौडेलले तिरुवाले हत्या गरेको स्विकारेको र अरू थप अनुसन्धान गर्दा समेत प्रमाणहरू भेटिएको बताए ।
काँग्रेसको नेतृत्वमा मधेश प्रदेश सरकारको दाबी पेस
काँग्रेसको नेतृत्वमा मधेश प्रदेश सरकारको दाबी पेस नेपाली कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता कृष्णा प्रसाद यादवको नेतृत्वमा सरकार गठन हुन लागेको छ । सो क्रममा नेकपा एमालेबाट मन्त्री बनेकाहरूले यस अघि नै पदबाट राजीनामा दिएर सरकारलाई दिएको समर्थन समेत फिर्ता लिइसकेको छ ।
विपिन जोशी बन्धक बनेको भिडियो  आज सार्वजनिक हुँदै
विपिन जोशी बन्धक बनेको भिडियो आज सार्वजनिक हुँदै इजरायलमा कृषि अध्ययन गरिरहेका जोशीलाई २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको आक्रमणका क्रममा आतंकवादीहरूले अपहरण गरी गाजामा लगेका थिए।  आज बेलुकी इजरायल समय ७ः ५५ बजे (नेपालको राती १०ः४० बजे) भिडियो सार्वजनिक गरिने द टाइम्स अफ इजरायलले जनाएको छ ।
कहीँ नभएको जात्रा हाँडी गाउँमा
कहीँ नभएको जात्रा हाँडी गाउँमा कोजाग्रत पूर्णिमाको भोलिपल्ट मनाइने यो जात्रामा ब्रह्मा, विष्णु र महेश्वरको छुट्टाछुट्टै खट यात्रा गरिन्छ । सामान्यतया गजुर टुप्पोपट्टि फर्किएको खट बोकेर जात्रा गरिन्छ ।
पूर्व मन्त्री राजकुमार गुप्ता र रन्जिता श्रेष्ठसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पूर्व मन्त्री राजकुमार गुप्ता र रन्जिता श्रेष्ठसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस/रिसवत लिई भ्रष्टाचार गरेको अभियोगमा दुई पूर्व मन्त्रीसहित सात जनाविरुद्ध आरोपपत्र दायर गरेको छ ।
धनुषाका एसपीको राजीनामा माग गर्दै जनकपुरधाममा धर्ना [भिडियोसहित]
धनुषाका एसपीको राजीनामा माग गर्दै जनकपुरधाममा धर्ना [भिडियोसहित] धनुषाका एसपी नरहरी रेग्मीको राजीनामा माग गर्दै जनकपुरधाम उपमहानगरपालिका २० रुपेठाका स्थानीयवासीहरु धर्नामा
Weather Update