ताजा जनादेशमा जानुको विकल्प छैन: नेता तामाङ
मंगलबार, कात्तिक २५, २०८२
नेपाली कांग्रेसका सिन्धुपाल्चोकका पूर्व जिल्ला सचिव तथा महाधिवेशन प्रतिनिधि बिल बहादुर तामाङले देशलाई वर्तमान असहज राजनीतिक अवस्थाबाट निकाल्न ताजा जनादेश अपरिहार्य भएको बताएका छन्।
मतदाता नामावली दर्ता गर्नेको भिड बढ्दो‚ आयोगले थाल्यो दुई सिफ्टमा काम
मंगलबार, कात्तिक २५, २०८२
निर्वाचन आयोगले मतदाता नामावली दर्तास्थलमा सेवाग्राहीको चाप बढेपछि थप जनशक्ति र सिफ्टको व्यवस्था गरेको छ ।
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीले तानासाही प्रवृत्ति बढ्छ: कर्ण थापा
मंगलबार, कात्तिक २५, २०८२
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा संघीय मामिला विभाग प्रमुख कर्ण थापाले जेनजी आन्दोलनले उठाएका मुद्दा नयाँ नभई राजनीतिक आन्दोलनको ऐतिहासिक निरन्तरता भएको बताएका छन् ।
एक वर्षमा लम्पी रोगबाट हजार भन्दा बढी चौपायाको मृत्यु
मंगलबार, कात्तिक २५, २०८२
कोशी प्रदेशमा यस वर्ष लम्पी स्कीन रोगबाट एक हजार ११६ वटा चौपायाको मृत्यु भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय सुनसरी धरानले जनाएको छ ।
दल खारेज गर्न गौतमले आयोगमा दिए निवेदन
मंगलबार, कात्तिक २५, २०८२
वामपन्थी नेता वामदेव गौतमले दल खारेजीका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।
१२ उपसचिव र ३१ शाखा अधिकृतको सरुवा (सूचिसहित)
मंगलबार, कात्तिक २५, २०८२
मन्त्रालयले जारी गरेको सूची अनुसार १२ उपसचिव र ३१ शाखा अधिकृत सरुवा गरिएको हो ।
हिरासतमा मृत्यु भएका सुनारका आफन्तले पाँच दिनपछि शव बुझे
मंगलबार, कात्तिक २५, २०८२
प्रहरी हिरासतमा मृत्यु भएका गंगे सुनारका आफन्तले पाँच दिनपछि उनको शव बुझेका छन् । मृतक सुनारको पोस्टमार्टम रिपोर्ट आएपछि आफन्तले शव बुझेका हुन् ।
गोरुसिङ्गे-सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने
मंगलबार, कात्तिक २५, २०८२
सडक मर्मत तथा स्तरोन्नतिको लागि गोरुसिङ्गे सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने भएको छ ।
निगमको महाप्रबन्धक नियुक्ति प्रक्रिया अघि बढाउन प्रम कार्कीको निर्देशन
मंगलबार, कात्तिक २५, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएकी छन् ।
जेनजी आन्दोलनमा भएको क्षतिबापत तीन अर्ब ६८ करोड भन्दा बढी भुक्तानी
मंगलबार, कात्तिक २५, २०८२
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बिमा कम्पनीहरूमा परेको कुल बिमा दाबीमध्ये तीन अर्ब ६८ करोड ४१ लाख रुपैयाँ भुक्तानी गरेका छन् । कुल २३ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ दाबी परेको छ ।
हुम्लामा थपिए ९७५ नयाँ मतदाता‚ नाम दर्ता गराउनेमा ७४ वर्षकी वृद्धा समेत
मंगलबार, कात्तिक २५, २०८२
मतदाता नामावलीमा नाम दर्ताका लागि आह्वान भएसँगै सो सङ्ख्यामा मतदाता थपिएका हुन् ।
मैत्रीपूर्ण खेल खेल्न महिला क्रिकेट टोली भारत प्रस्थान
मंगलबार, कात्तिक २५, २०८२
‘विश्वकप क्रिकेट छनोटको तयारीका लागि महिला टोली भारत गएको हो, यो प्रतियोगिताबाट खेलाडीको क्षमता बढ्ने छ’, उनले भने ।
मधेशका मुख्यमन्त्री यादवलाई दीर्घकालीन प्रभाव पर्ने काम नगर्न सर्वोच्चको आदेश
मंगलबार, कात्तिक २५, २०८२
नीतिगत निर्णय नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (क) बमोजिम यो अन्तरिम आदेश जारी गरिएको छ ।

