Harsamaya
१२ उपसचिव र ३१ शाखा अधिकृतको सरुवा (सूचिसहित)
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं - संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयले विभिन्न उपसचिव र शाखा अधिकृतलाई सरूवा गरेको छ ।

मन्त्रालयले मंगलबार विज्ञप्ती जारी गर्दै उनीहरूलाई विभिन्न मन्त्रालय र कार्यालय सरुवा गरेको जानकारी दिएको छ । मन्त्रालयले जारी गरेको सूची अनुसार १२ उपसचिव र ३१ शाखा अधिकृत सरुवा गरिएको हो ।

जसमा विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृत समेत रहेका छन् । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  २०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update