Harsamaya
हर समय
हर समय
लोकतन्त्रमा मात्रै श्रमिक अधिकार सुरक्षित हुन्छ : भीमज्वाला राई
लोकतन्त्रमा मात्रै श्रमिक अधिकार सुरक्षित हुन्छ : भीमज्वाला राई लोकतन्त्रमा मात्रै श्रमिकहरुको अधिकार सुरक्षित हुने मजदुर नेता भीमज्वाला राईले बताएका छन् ।
घाइतेहरुलाई शरीरको भन्दापनि आन्दोलनको म्यान्डेटको चिन्ता छ : मन्त्री पुन (भिडियोसहित)
घाइतेहरुलाई शरीरको भन्दापनि आन्दोलनको म्यान्डेटको चिन्ता छ : मन्त्री पुन (भिडियोसहित) शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले घाइतेहरुलाई शरीरको भन्दा पनि आन्दोलनको माग पूरा हुन्छ कि हुदैँन् भन्ने चिन्ता रहेको बताएका छन् ।
मकवानपुरमा जेनजी युवाहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न
मकवानपुरमा जेनजी युवाहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर निर्वाचन क्षेत्र नं. १ ले जेनजी आन्दोलनमा जीवन बलिदान दिने सहिदहरूको सम्झनामा दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ ।
ओलीको प्रश्न :  ‘हाहु’ गरेको सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौं ? (भिडियोसहित)
ओलीको प्रश्न :  ‘हाहु’ गरेको सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौं ? (भिडियोसहित) नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारलाई ‘तोडफोड र आगजनी’ को उपज भएको आरोप लगाएका छन् ।
नेपालको पर्यटन क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण : सचिव मैनाली (भिडियोसहित)
नेपालको पर्यटन क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण : सचिव मैनाली (भिडियोसहित) संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले विश्व पर्यटन दिवसको अवसरमा बोल्दै नेपालको पर्यटन क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
जनकपुरधाम झुला भाँचिएर फसेका ५६ जनाको उद्धार
जनकपुरधाम झुला भाँचिएर फसेका ५६ जनाको उद्धार जनकपुरधाममा शुक्रबार राति दशैंको उपलक्ष्यमा लागेको मेलामा झुला भाँचिएर फँसेका ५६ जनाको उद्धार गरिएको छ ।
म सरकारमा हुँदा भ्रष्टाचार गरिन्, गर्नपनि दिइँन् : केपी ओली
म सरकारमा हुँदा भ्रष्टाचार गरिन्, गर्नपनि दिइँन् : केपी ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सरकारमा हुँदा भ्रष्टाचार नगरेको र गर्न पनि नदिएको दाबी गरेका छन् ।
आन्दोलनले असर पुर्याएको कोशी प्रहरी कसरी गर्दैछ चाडपर्वमा नागरिकको सुरक्षा ? (भिडियोसहित)
आन्दोलनले असर पुर्याएको कोशी प्रहरी कसरी गर्दैछ चाडपर्वमा नागरिकको सुरक्षा ? (भिडियोसहित) भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले कोशी प्रदेश प्रहरीलाई ठूलो आघात पुर्‍याएको थियो ।
चीनको गान्सु प्रान्तमा ५.६ रेक्टरस्केलको भुकम्प
चीनको गान्सु प्रान्तमा ५.६ रेक्टरस्केलको भुकम्प चीनको उत्तरपश्चिम गान्सु प्रान्तको डिङ्सी सिटीस्थित लोङ्सी काउन्टीमा शनिबार ५.६ रेक्टरस्केलको भुकम्प गएपछि उक्त क्षेत्रभरि ठूलो धक्का महसुस गरिएको छ ।
चलचित्र ‘बलिदान’ लाई पिजी प्रमाणपत्र, बालबालिकाले अभिभावकसँग बसेर हेर्न पाउने
चलचित्र ‘बलिदान’ लाई पिजी प्रमाणपत्र, बालबालिकाले अभिभावकसँग बसेर हेर्न पाउने आगामी सोमबार फूलपातीको दिन रिलिज हुन लागेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘बलिदान’ लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले पेरेन्टल गाइडेन्स (पिजी) प्रमाणपत्र प्रदान गरेको छ ।
ऐतिहासिक टी–२० सिरिजको पहिलो खेलमा नेपाल र वेस्ट इन्डिज भिड्दै
ऐतिहासिक टी–२० सिरिजको पहिलो खेलमा नेपाल र वेस्ट इन्डिज भिड्दै नेपाल र वेस्ट इन्डिजबीचको आज ऐतिहासिक टी–२० सिरिजको पहिलो खेल हुँदैछ ।
बाजुराको खप्तड छेडेदहलाई काठमाडौं महानगरपालिकाले गर्यो एम्बुलेन्स सहयोग
बाजुराको खप्तड छेडेदहलाई काठमाडौं महानगरपालिकाले गर्यो एम्बुलेन्स सहयोग बाजुराको खप्तड छेडेदह गाउँपालिकालाई काठमाडौं महानगरपालिकाले एम्बुलेन्स सहयोग गरेको छ । महानगरपालिकाले बाजुराको खप्तड छेडेदहसहित ३५ वटा स्थानीय तहलाई एम्बुलेन्स सहयोग गरेको हो ।
Weather Update