Harsamaya
आज मौसम सफा रहने
मौसम पूर्वमनुमान महाशाखा । तस्वीर: हर समय/Har Samaya

काठमाडौं - हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।

मौसम पूर्वमनुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । 

आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  ०६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update