जनकपुरधाममा सात राजनीतिक दलको विरोध प्रदर्शन सुरु
बुधबार, कात्तिक २६, २०८२
उनीहरूले असंवैधानिक मुख्यमन्त्री चाहिँदैन, एमालेको झोले सभामुख चाहिँदैन, जङ्गली मुख्यमन्त्री राजीनामा दे लगायतका नारा लगाउँदै विरोध प्रदर्शन गरिरहेका छन् ।
मकवानपुरको सिआन पुनर्स्थापना केन्द्र र लाइफ केयर सेन्टरमा प्रशासन, प्रहरी र सिआइबीको संयुक्त अनुगमन
बुधबार, कात्तिक २६, २०८२
सिआन पुनर्स्थापना केन्द्रको स्थापना कालदेखि हालसम्मका उपलब्धिहरू, सेवा प्रवाह, वैज्ञानिक अभ्यासका माध्यमबाट गरिएको उपचार पुनर्स्थापना कार्य र दीर्घकालीन योजनाबारे केन्द्रका कर्मचारी मनिश मान श्रेष्ठले विस्तृत विवरण प्रस्तुत गरेका थिए ।
धनुषामा महिलाको हत्या र लुटपाट प्रकरणमा एक महिला पक्राउ
बुधबार, कात्तिक २६, २०८२
मण्डलको साथबाट लुटिलगेको गरगहनाहरू पनि बरामद भएको छ । मृतक दासलाई मार्न प्रयोग गरिएको हतियार पनि बरामद गरिएको धनुषा प्रहरीले जनाएको छ ।
हायात रिजेन्सीले गर्यो १३३ जना श्रमिक कटौतीको घोषणा
बुधबार, कात्तिक २६, २०८२
सूचनामा जनाइए अनुसार, २०७९ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगलागीका कारण होटलको सञ्चालन ठप्प भएको र त्यसपछिका विभिन्न आर्थिक तथा व्यवस्थापकीय कठिनाइका कारण होटेले आंशिक रूपमा मात्रै सेवा दिइरहेको उल्लेख गरिएको छ ।
गृहमन्त्री अर्याल र दुर्गा प्रसाईँका प्रतिनिधिहरू बिच भेटवार्ता
बुधबार, कात्तिक २६, २०८२
आफ्ना मागहरूप्रति सरकार सकारात्मक रहेको भन्दै त्यसमा गृहमन्त्रीको ध्यानाकर्षण भएको उनको भनाई छ । ‘तपाईँहरूको मागहरू संवेदनशील छौँ । तपाईँहरूले राखेका मागहरू अत्यन्तै राम्रा छन् ।
वरिष्ठ अभिनेता धर्मेन्द्र अस्पतालबाट घर फर्किए
बुधबार, कात्तिक २६, २०८२
धर्मेन्द्रका नजिकका परिवारका सदस्यहरूले बताएका छन् कि उहाँ घरमै आईसीयूको निगरानीमा उपचार गर्नेछन् । निर्देशक गुड्डु धनोआले पनि भेट गरेपछि बताए, “उहाँ सुधार गर्दै हुनुहुन्छ। अहिले उहाँ ठिक हुनुहुन्छ ।”
बलिउड अभिनेता गोविन्दा मुम्बईको अस्पतालमा भर्ना
बुधबार, कात्तिक २६, २०८२
यो केही महिनाभित्र गोविन्दा दोस्रो पटक अस्पताल भर्ना भएका हुन् । गत वर्ष अक्टोबरमा, गोविन्दाले आफ्नो खुट्टामा बन्दुकको गोली लागेपछि अस्पतालमा भर्ना भएका थिए ।
रामेछापमा स्रोत नखुलेको १५ लाख नगद सहित चार जना प्रहरी नियन्त्रणमा
बुधबार, कात्तिक २६, २०८२
बरामद गरिएको करिब १५ लाख रुपैयाँ नगदको स्रोतबारे सोधपुछ सुरु गरिएको प्रहरीले जनाएको छ । सो रकम कसको हो, किन र कहाँ लैजाँदै गरिएको हो भन्नेबारे अहिलेसम्म स्पष्ट खुल्न सकेको छैन ।
मृत्युदर घटेपनि निमोनियाका बिरामीको संख्या बढिरहेको छ : डा. पुरी
बुधबार, कात्तिक २६, २०८२
संसारमा जन्म लिने हरेक बालक, चाहे उ संसारको जुनसुकै ठाउँमा जन्म किन नलियोस्, उसको पहुँचमा निमोनियाको औषधिहरू पुग्नै पर्छ भन्ने विशेष सोचलाई मध्यनजर गरेर विश्व निमोनिया दिवस मनाइन थालिएको हो ।
आज सुनचाँदी कतिमा हुँदैछ कारोबार ?
बुधबार, कात्तिक २६, २०८२
आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको हो । मंगलबार ३ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज ३ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
रामेछापको उमाकुण्डमा भाइरल फ्लुको सङ्क्रमण हुँदा विद्यालय बन्द
बुधबार, कात्तिक २६, २०८२
उमा कुण्ड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अभिजित सुनुवारका अनुसार गाउँपालिकाभित्र भाइरल फ्लुसँगै सर्ने खालका ब्याक्टेरियाका संक्रमणहरू पनि देखिएका छन् ।
स्पेनको सपना देखाएर सञ्जीव खरेलले दर्जनौँ परिवारको सम्पत्ति लुटे
बुधबार, कात्तिक २६, २०८२
पीडितहरूले अहिले सामूहिक रूपमा कानुनी परामर्श लिएर वैदेशिक रोजगार विभागमा उजुरीको तयारी गरेका छन् । ‘पैसा त गयो, तर अब अरू नफसुन् भन्ने चाहना छ,’ राजकुमार कार्की भन्छन् ।
विप्लव नेतृत्वको नेकपा समाजवादी मोर्चाबाट अलग
बुधबार, कात्तिक २६, २०८२
बुधबार पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एक विज्ञप्ति जारी गर्दै २०८० सालमा चार दलको सहभागितामा गठन भएको ‘समाजवादी मोर्चा’ को औचित्य समाप्त भएको बताएका छन् ।

