Harsamaya
हर समय
हर समय
गृह मन्त्रालयले गर्‍यो दुर्गा प्रसाईं समूहसँग छलफल 
गृह मन्त्रालयले गर्‍यो दुर्गा प्रसाईं समूहसँग छलफल  सरकार र दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ बीच सिंहदरबारमा वार्ता भएको छ । उनीहरूबीच बुधबार गृह मन्त्रालयमा वार्ता भएको हो । 
मेलम्ची खानेपानीको मुहान क्षेत्र जाने सडक स्तरोन्नति गर्न टेन्डर आह्वान
मेलम्ची खानेपानीको मुहान क्षेत्र जाने सडक स्तरोन्नति गर्न टेन्डर आह्वान मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र जाने सडक स्तरोन्नति गर्न बुधबार टेन्डर आह्वान गरिएको छ ।
जगदम्बाले स्टिलले तिर्‍यो पहिलो किस्ता, काटिएको विद्युत् जोडियो
जगदम्बाले स्टिलले तिर्‍यो पहिलो किस्ता, काटिएको विद्युत् जोडियो पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा स्टिल प्रा.लि ले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम बुधबार तिरेको  छ ।
प्रधानमन्त्रीसँग भेटेर आयोगका पदाधिकारीले जानकारी गराए निर्वाचनको प्रगति
प्रधानमन्त्रीसँग भेटेर आयोगका पदाधिकारीले जानकारी गराए निर्वाचनको प्रगति प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग आगामी निर्वाचनको तयारीका विषयमा छलफल गरेकी छन् ।
मुख्यमन्त्रीमा यादव नियुक्तिको वैधताबारे लिखित जवाफ माग
मुख्यमन्त्रीमा यादव नियुक्तिको वैधताबारे लिखित जवाफ माग सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्तिको वैधताबारे कारण देखाउ आदेश गर्दै लिखित जवाफ माग गरेको छ ।
कोशी प्रदेशसभाको सचिवमा खड्का नियुक्त  
कोशी प्रदेशसभाको सचिवमा खड्का नियुक्त   करिब नौ महिनादेखि नेतृत्वविहीन रहेको कोशी प्रदेशसभाले अन्ततः नयाँ सचिव पाएको छ । संघीय संसद सचिवालयका पूर्वसचिव सुदर्शन खड्का प्रदेशसभाका सचिवमा नियुक्त भएका छन् ।
सात जिल्लाका सिडिओसहित ५८ जना सहसचिव तथा उपसचिवको सरुवा
सात जिल्लाका सिडिओसहित ५८ जना सहसचिव तथा उपसचिवको सरुवा त्यस्तै, रोल्पाका सिडिओ वासुदेव दाहाललाई पाँचथरमा, जुम्लाका खिमबहादुर रायमाझीलाई गृह मन्त्रालयमा झिकिएको छ।
प्रचण्डले भने– ‘राष्ट्र असाधारण संकटमा, एकता ऐतिहासिक आवश्यकता हो’
प्रचण्डले भने– ‘राष्ट्र असाधारण संकटमा, एकता ऐतिहासिक आवश्यकता हो’ ‘यो एकता राष्ट्र बचाउनुपर्ने ऐतिहासिक आवश्यकता हो,’ प्रचण्डले  भने, ‘त्यही कारण हामीले एकता प्रक्रिया अघि बढाएका हौं ।’
सबैको साथले क्रिकेटको माध्यमबाट नेपाललाई चिनाउने छौँ : करण केसी 
सबैको साथले क्रिकेटको माध्यमबाट नेपाललाई चिनाउने छौँ : करण केसी  उनले काठमाडौंका जनतालाई आफ्नो टिमलाई साथ दिन आग्रह गर्दै फाइनलसम्म साथ दिए जितेर सँगै ट्रफी ल्याउने बताए । 
नेपाली कम्युनिष्टसँगको मिलनले बिछोडको घाउमा मलम लगाएको महसुस भएको छ : भीम रावल
नेपाली कम्युनिष्टसँगको मिलनले बिछोडको घाउमा मलम लगाएको महसुस भएको छ : भीम रावल मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले नेपाली कम्युनिष्ट पार्टीसँग समाहित हुन पाउँदा विगतको बिछोडको आलो घाउमा मलम लगाएको जस्तो महसुस भएको बताएका छन् । 
नागरिक उन्मुक्ति पार्टी नेपालले पायो दल दर्ताको प्रमाण पत्र
नागरिक उन्मुक्ति पार्टी नेपालले पायो दल दर्ताको प्रमाण पत्र उनले वर्तमान परि पक्षमा अब हरेक नागरिकलाई न्याय दिन पर्ने भन्दै नागरिकलाई राज्यसँगको सहभागिता  गराउन आवश्यक रहेको उल्लेख गरे ।
मुख्यमन्त्री नियुक्ति खारेजीको माग गर्दै गौरमा प्रदर्शन
मुख्यमन्त्री नियुक्ति खारेजीको माग गर्दै गौरमा प्रदर्शन उनीहरुले सात दलिय आन्दोलन क्रममा भएको दमनको  भर्त्सना गर्दै घटनामा संलग्नलाई कारबाही माग समेत गरेका छन् । नेकपा (एमाले) बाहेकका सात दलका ७४ जना प्रदेश सांसदको हस्ताक्षर सहित मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।  
Weather Update