पूर्व उर्जामन्त्री खड्काले स्काउटको जग्गा हडपेर बनाएको संरचनामा महानगरले चलायो डोजर
बिहीबार, कात्तिक २७, २०८२
नेपाल स्काउटले खड्काको कम्पनीले भाडामा लिएको उक्त जग्गाको भाडा बुझाएर खाली गर्न पटकपटक ताकेता गर्दा पनि अटेर गरेपछि स्काउटले सात दिनभित्र बक्यौता बुझाउन अन्तिम ताकेता गरेको थियो ।
वक्यौता असुली ठोस परिणामतर्फ अग्रसर भएको ऊर्जा मन्त्री घिसिङको दाबी
बिहीबार, कात्तिक २७, २०८२
मन्त्री घिसिङले हालको विषम परिस्थितिमा देशप्रतिको आफ्नो दायित्वबोधकासाथवक्यौता रकमको किस्ता तिर्न सुरु गरेका सम्पूर्ण उद्योगीहरुलाई धन्यवाद समेत दिएका छन् ।
मिलन चाम्सका‘सुम्निमा’मा नवअभिनेत्री सोल गुरुङ
बिहीबार, कात्तिक २७, २०८२
निर्देशक चाम्सले निर्देशन गरेको पछिल्लो चलचित्र ‘अञ्जिला’ सफल भएको थियो । उक्त चलचित्र महिला फुटबल खेलाडी अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित रहेर तयार गरिएको थियो ।
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
बिहीबार, कात्तिक २७, २०८२
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
बिहीबार, कात्तिक २७, २०८२
बैठकमा शान्ति सुरक्षाको अवस्था र आगामी निर्वाचनको तयारी सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।
हेटौंडामा तोडफोड र आगजनी गर्ने पाँच जना पक्राउ
बिहीबार, कात्तिक २७, २०८२
तीमध्ये सर्लाही बरथवा नगरपालिका–१ निवासी २७ वर्षीया पुनम ठाकुर, उही स्थानका २७ वर्षीय प्रमोद महतो र हेटौंडा उपमहानगरपालिका–८ निवासी ४३ वर्षीय सागर घताने (रोम बहादुर घताने) रहेका छन्।
मैत्रीपूर्ण क्रिकेट शृङ्खला: नेपाल राजस्थानसँग प्रतिस्पर्धा गर्दै
बिहीबार, कात्तिक २७, २०८२
भारतमा ६ वटा मैत्रीपूर्ण क्रिकेट शृङ्खला खेल्न लागेको नेपाली टिम आज राजस्थानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
देशभर मौसम सफा रहने
बिहीबार, कात्तिक २७, २०८२
आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
यस्तो छ बिहीबारको लागि विदेशी मुद्राको विनिमयदर
बिहीबार, कात्तिक २७, २०८२
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
कस्तो छ आज १२ राशिको फल ? के -के पाउँदै छन् के-के गुमाउँदैछन् ?
बिहीबार, कात्तिक २७, २०८२
साथीभाई र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । काममा आमाको सहयोग प्राप्त हुनेछ ।
कात्तिक २६ : दिनभरका घटनाक्रम एक नजरमा
बुधबार, कात्तिक २६, २०८२
आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा दायर
बुधबार, कात्तिक २६, २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका–५ स्थित श्री दिपिनी आधारभूत विद्यालयकी शिक्षिका देवी निरौलाविरुद्ध फर्जी शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक बनेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
गोरखाबाट सुत्केरी आमा र शिशुको उद्धार
बुधबार, कात्तिक २६, २०८२
उत्तरी गोरखाबाट एक सुत्केरी र शिशुको उद्धार गरिएको छ । सडक सञ्जालले नजोडेको चुमनुब्री गाउँपालिका–६ ताजुबाट सुत्केरी रिञ्जिन पाल्मो लामालाई शिशुसहित आज उद्दार गरिएको हो।

