त्रिविको जग्गा ओगट्नेलाई कठघरामा उभ्याउन प्रधानमन्त्रीको निर्देशन
मंगलबार, कात्तिक २५, २०८२
प्रधानमन्त्री कार्कीले प्रतिवेदन कार्यान्वयनमा हालसम्म भएको प्रगतिबारे जानकारी माग गर्दै आगामी प्रक्रियाका विषयमा चासो राखेकी थिइन् ।
पाकिस्तानको अदालतमा विस्फोट, १२ जनाको मृत्यु
मंगलबार, कात्तिक २५, २०८२
घाइते मध्ये इस्लामाबादको मिडिया शाखाका केही अधिकारीको अवस्था गम्भीर भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ ।
हिरासतमा मृत्यु भएका सुनारको शव पाँच दिनपछि आफन्तले बुझे
मंगलबार, कात्तिक २५, २०८२
हिरासतमा मृत्यु भएका सुनारको शव पाँच दनिपछि आफन्तले बुझे
तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना
मंगलबार, कात्तिक २५, २०८२
यस अवधिमा प्रेस स्वतन्त्रता दुरुपयोगका दुई घटना घटेकामा बागमती प्रदेशमा एक र मधेस प्रदेशमा एक घटना घटेका हुन् ।
सुरेन्द्र लाभ कर्णले लिए पद तथा गोपनीयताको शपथ
मंगलबार, कात्तिक २५, २०८२
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा उनलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
नेप्से बढेपनि कारोबार रकम घट्यो
मंगलबार, कात्तिक २५, २०८२
कारोबार रकमका आधारमा यस दिन साहस उर्जा लिमिटेड, राधि जलविद्युत कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर, शिवम् सिमेन्ट र सिनर्जी पावरको सेयर सर्वाधिक कारोबार भएको छ ।
अमेरिकाले बालेन र सुदन जस्ता पात्र जन्मायो : चौलागाईं
मंगलबार, कात्तिक २५, २०८२
चौलागाईँले अमेरिकन एम्बेसीले नेपालमा बालेन साह, सुदन गुरुङ जस्ता पात्र जन्माएको बताए । तिनै पात्रहरूलाई प्रयोग गरेर देश जलाउने काम गरिएको उनको धारणा छ ।
प्रसारण लाइनको दायाँबायाँका जग्गामा संरचना निर्माण गर्न र रूख रोप्न निषेध [भिडियोसहित]
मंगलबार, कात्तिक २५, २०८२
बैठकले ऊर्जा मन्त्रालय र मन्त्रालय अन्तर्गतका निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गरेको छ भने नेपाली सेनाका दुई जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गर्ने निर्णय गरेको छ ।
मुलुकभरका स्थानीय पालिकामा एमालेको प्रदर्शन
मंगलबार, कात्तिक २५, २०८२
यसैक्रममा एमाले काठमाडौं महानगर कमिटीले काठमाडौंको बसन्तपुर क्षेत्रमा जनप्रदर्शन तथा सद्भाव र्याली निकालेको थियो ।
मेरो नियुक्तिविरुद्ध सर्वोच्च अदालतले फैसला गरे तत्काल पद छाड्छु - मुख्यमन्त्री यादव [भिडियोसहित]
मंगलबार, कात्तिक २५, २०८२
संवैधानिक सर्वोच्चता कायम गर्न बाध्यात्मक अवस्थामा सबैभन्दा ठूलो दल एमालेको नेताको हैसियतले मुख्यमन्त्री बनेको उल्लेख गर्दै यादवले दलहरुले सहयोग गर्नेमा विश्वस्त रहेको धारणा राखे ।
कार्यवाहक सभापति खडकालाई ट्रेड युनियन कांग्रेसको ज्ञापनपत्र : निर्वाचनअघि महाधिवेशन गरौं
मंगलबार, कात्तिक २५, २०८२
ट्रेड युनियन काँग्रेसमा चार लाख सदस्य छन् साथै विभिन्न पेशाकर्मीहरु रहेको २७ वटा श्रमिक संगठन सदस्यका रुपमा रहेका छन् ।
निजी क्षेत्रको पुनर्निर्माणमा ५० प्रतिशत बीमा अग्रिम लागू [भिडियोसहित]
मंगलबार, कात्तिक २५, २०८२
उनले बीमा कम्पनीहरुबाट २ अरबको क्यास एड्भान्स भुक्तानी गरिसकेको र त्यसबाट कतिपय व्यवसायिहरुले व्यवसायिक काम नै प्रारम्भ गरेको बताए ।
ललितपुरमा आगलागी आपतकालीन सूचना प्रणाली प्रयोगमा [भिडियोसहित]
मंगलबार, कात्तिक २५, २०८२
मंगलबार ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनद्वारा आपतकालीन सूचना प्रविधिको डेमोसहित उद्घाटन गरिएको हो ।

-1761113265.jpg)