Harsamaya
हर समय
हर समय
झण्डै तोलामा पाँच हजारले बढ्यो सुन
झण्डै तोलामा पाँच हजारले बढ्यो सुन नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।
धुलोरहित सडक अभियानमा काठमाडौं महानगर, ढल, सडक मर्मत र कालोपत्रे धमाधम
धुलोरहित सडक अभियानमा काठमाडौं महानगर, ढल, सडक मर्मत र कालोपत्रे धमाधम मध्य क्षेत्रमा भित्री वडाहरु, वडा नं. ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ पर्छन् । यस क्षेत्रको कामका लागि करिब ४५ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो ।
मधेश प्रदेशका प्रमुख सुवेदी पदमुक्त
मधेश प्रदेशका प्रमुख सुवेदी पदमुक्त मन्त्रिपरिषद्को सोमबारको बैठकले सुवेदीलाई पदमुक्त गरी सुरेन्द्रलाल कर्णलाई मुख्यमन्त्री नियुक्त गर्न सिफारिस गरेको थियो । 
किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औं जन्मजयन्ती आज मनाइँदै 
किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औं जन्मजयन्ती आज मनाइँदै  त्यस्तै, दमक, झापा, इलाम, ताप्लेजुङ, पाँचथर हुँदै चीन जोड्ने सडक मार्गलाई पनि नेपाल सरकारले फाल्गुननन्द राजमार्ग नामकरण गरेको छ ।
मुगुमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते
मुगुमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते घाइते लवड जिल्ला अस्पताल मुगु लगिएको छ । ट्याक्टरमा चालक रोकाया र भण्डारी दुई जनामात्र सवार रहेको लावडले बताए । 
राष्ट्र बैंकको निर्देशन - क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नू
राष्ट्र बैंकको निर्देशन - क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नू यो व्यवस्थाअनुसार अब प्रतिदिन रु ५० हजार बराबरको मात्रै कारोबार हुनेछ । यसअघि प्रतिदिन रु एक लाख बराबरको कारोबार हुँदै आएको थियो ।
कागारबाट छुटेकै दिन जीतबहादुरले गरे पत्नीको हत्या
कागारबाट छुटेकै दिन जीतबहादुरले गरे पत्नीको हत्या कुटपिटबाट बेहोस अवस्थामा रहेकी सीतालाई प्रहरीले उद्धार गरी गएराति नै प्रदेश अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सीताको टाउको र अनुहारमा चोट लागेको थियो ।
प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकाममा जनप्रदर्शन गर्दै 
प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकाममा जनप्रदर्शन गर्दै  उनका अनुसार २२ गते देशका सबै ६ हजार ७ सय ४३ वटै वडामा वडा भेलाहरु सम्पन्न भइसकेका छन् । उक्त भेलामा भदौ २४ पछि विकसित राजनीतिक घटनाक्रम,संसदको गैह्र संवैधानिक विघटन र एमालेको आगामी बाटोका बिषयमा कार्यकर्ताहरुलाई प्रष्ट पारिएको छ । 
सुनकोशी मरिण डाइभर्सनका ठेकेदारको ३ अर्ब ६० करोड बैंक ग्यारेन्टी जफत हुँदै
सुनकोशी मरिण डाइभर्सनका ठेकेदारको ३ अर्ब ६० करोड बैंक ग्यारेन्टी जफत हुँदै आयोजनाको अनुमानित लागत ४९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।
बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्रको स्वास्थ्य अवस्था स्थिर, अफवाह नफैलाउन आग्रह
बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्रको स्वास्थ्य अवस्था स्थिर, अफवाह नफैलाउन आग्रह धर्मेन्द्रले ‘शोले’, ‘सीता और गीता’, ‘जुगनु’, ‘फूल और पत्थर’, ‘यादों की बारात’, ‘धर्म वीर’ लगायतका अनेक हिट चलचित्रमा अभिनय गर्दै बलिउडमा अमिट पहिचान बनाएका छन् ।
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य यस्तै, गाजर (लोकल) प्रतिकिलो १२० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ९० रुपैयाँ, लोकल बन्दा प्रतिकिलो ५० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ९० रुपैयाँ, रातो मूला प्रतिकेजी ४० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ६० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ७५ रुपैयाँ, तने बोडी प्रतिकिलो १६० रुपैयाँ, मकै बोडी प्रतिकिलो...
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
आज दुई वटा संसदीय समितिको बैठक बस्दै ठकमा जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिमा नेपाल सरकारले अवलम्बन गरेको सार्वजनिक खर्च व्यवस्थापन, खर्च कटौतीका आधार एवं मापदण्ड, राजस्व चुहावट नियन्त्रण, वित्तीय संघीयताको कार्यान्वयन र व्यावसायिक वातावरण बनाउन भएका पहलहरू सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।
Weather Update