Harsamaya
हर समय
हर समय
 बंगलादेशमा प्रहरीको वर्दी फेरियो,  जनविश्वास पर्कने आशा
 बंगलादेशमा प्रहरीको वर्दी फेरियो,  जनविश्वास पर्कने आशा तर देशको सुरक्षा संयन्त्र अझै स्थिर हुन नसकेको देखिन्छ ।
ट्रम्प र मेयर ममदानीबीच शुक्रबार भेट हुने
ट्रम्प र मेयर ममदानीबीच शुक्रबार भेट हुने ट्रम्प र ममदानी दुवै न्युयोर्कको क्वीन्स बरोमै हुर्किनुभएको भए पनि उहाँहरूको राजनीतिक र विचारधारात्मक समानता यत्तिमै सीमित देखिन्छ । 
जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोड गर्नेलाई मुद्दा दर्ता
जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोड गर्नेलाई मुद्दा दर्ता जिल्ला प्रहरी कार्यालय रुपन्देही र कार्यालय मातहतसमेतबाट फरार कैदीलाई नियन्त्रणमा लिई जिल्ला कारागार कार्यालय रुपन्देहीमा बुझाइएको छ ।
हरियो धनियाँ र काक्रोमा भेटियो अत्याधिक विषादी
हरियो धनियाँ र काक्रोमा भेटियो अत्याधिक विषादी यदि ३५ देखि  ४५ प्रतिशतको  बिचमा विषादी मात्रा रहेको अवस्थामा भने केहि दिन राखेर प्रयोग गर्न सकिने प्राबधान रहेको छ ।
कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
कांग्रेस केन्द्रीय समिति बैठक स्थगित त्यसै दिन सहमहामन्त्री महेन्द्र यादवले २०८३ वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने कार्य तालिका प्रस्तुत गरेपछि केन्द्रीय समितिमा दुवै प्रस्तावका पक्ष र विपक्षमा सुझाव दिने क्रम जारी छ ।
अनलाइन ठगीबाट जोगिन प्रहरीको सात बुँदे अनुरोध
अनलाइन ठगीबाट जोगिन प्रहरीको सात बुँदे अनुरोध सामाजिक सञ्जाल तथा अन्य अनलाइन माध्याममा सस्तो दरमा सामान देखाएर अग्रिम (एड्भान्स) रकम पठाउन लगाई ठगी हुनसक्ने भएकाले पनि त्यसतर्फ ख्याल गर्न सूचनामार्फत अनुरोध गरिएको छ ।
 स्थानीय बजारमा सुनचाँदीको मूल्य बढ्यो
 स्थानीय बजारमा सुनचाँदीको मूल्य बढ्यो चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर३ हजार १८५ मा कारोबार भइरहेको छ । बुधबार चाँदी तोलाको ३ हजार १५० मा कारोबार भएको थियो ।
पहिलो चौमासिकमा काठमाडौं महानगरपालिकाको खर्च १२.९४ प्रतिशत 
पहिलो चौमासिकमा काठमाडौं महानगरपालिकाको खर्च १२.९४ प्रतिशत  ३ वर्षमा महानगरपालिकाले पहिलो चौमासिकमा गरेको खर्चलाई तुलना गर्दा २०८०÷०८१ मा १२.९ प्रतिशत, २०८१÷०८२ मा १२.३४ प्रतिशत र यस वर्ष १२.९४ प्रतिशत खर्च भएको देखिन्छ । 
अमेरिकाद्वारा भारतलाई ९३ मिलियन डलरको मिसाइल बेच्ने सम्झौता स्वीकृत
अमेरिकाद्वारा भारतलाई ९३ मिलियन डलरको मिसाइल बेच्ने सम्झौता स्वीकृत सञ्चालनका लागि भारतमा थप अमेरिकी सरकारी वा ठेकेदार प्रतिनिधि खटाउन आवश्यक नपर्ने तथा यस बिक्रीले अमेरिकी रक्षा तयारीमा नकारात्मक प्रभाव नपार्ने एजेन्सीले जनाएको छ
 जेनजी आन्दोलनमा भागेका कैदी मकवानपुरबाट पक्राउ
 जेनजी आन्दोलनमा भागेका कैदी मकवानपुरबाट पक्राउ निजलाई भीमफेदी कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
अमेरिकाबाट एमसीसी परियोजनामा थप ५ करोड डलर अनुदान
अमेरिकाबाट एमसीसी परियोजनामा थप ५ करोड डलर अनुदान यससँगै सम्झौता रकम ७४ करोड ७० लाख अमेरिकी डलर (करिब १ खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ । कुल रकममध्ये अमेरिकाको ५५ करोड डलर र नेपाल सरकारको १९ करोड ७० लाख डलर रहनेछ ।
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य 
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य  गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ७५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ११० रुपैयाँ, आलु रातो प्रतिकिलो ६० रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ४७ रुपैयाँ, आलु सेतो प्रतिकिलो ४२ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३१ रुपैयाँ रहेको छ ।
Weather Update