निर्वाचनमा नेपाली सेना परिचालन गर्न सिफारिस
बिहीबार, मंसिर ४, २०८२
आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरिएको छ ।
चोरी भएका ५१ वटा मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण
बिहीबार, मंसिर ४, २०८२
काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५१ ओटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
चितवन राइनोजले दियो लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य
बिहीबार, मंसिर ४, २०८२
लुम्बिनीको कप्तान राष्ट्रिय टिमकै कप्तान रोहितकुमार पौडेल हुन् भने चितवनको कप्तानमा कुशल मल्ल रहेका छन् ।
आन्दोलनका नाममा ‘आतंककारी गतिविधि’ गर्नेलाई समर्थन गर्न सकिदैंन - महेश बस्नेत
बिहीबार, मंसिर ४, २०८२
नेता बस्नेतले धारणा राखिरहदा एक युवाले मञ्च अगाडी विरोध प्रदर्शन गरेका थिए । त्यसपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
टेलिकमको बिलिङ प्रणाली खरिदमा कुनै हस्तक्षेप र अवरोध नगर्ने सञ्चारमन्त्रीको स्पष्टोक्ति
बिहीबार, मंसिर ४, २०८२
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद गर्ने सन्दर्भमा कुनै हस्तक्षेप र अवरोध नगर्ने स्पष्ट पारेका छन् ।
देशले एक थोपा पनि रगत थेग्न सक्दैन - रक्षा बम
बिहीबार, मंसिर ४, २०८२
उनले भदौ २३ ले न्याय पाउनुपर्छ भन्ने विषयमा दुइमत नभएको बताएकी छिन् । उनले भनिन्, ‘राजनैतिक दलका अग्रज नेता ज्यूहरू र युवाहरूले पनि बुझून् - यसबेला, नेपाल आमा शान्ति चाहन्छिन्।’
भारतले दियो नेपाललाई थप १० वटा बेली ब्रिज
बिहीबार, मंसिर ४, २०८२
भारी वर्षाबाट आएको बाढी पहिरोका कारण क्षति पुगेका सडक सञ्जाललाई नियमित रुपमा सञ्चालनका लागि भारतले यस वर्ष नेपाललाई अनुदानमा थप १० वटा बेली ब्रिज दिएको हो ।
दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
बिहीबार, मंसिर ४, २०८२
प्रसाईंलाई प्रहरीले सोमबार राति भक्तपुरस्थित उनको घरबाट पक्राउ गरेको थियो।
मधेश प्रदेशका मुख्यमन्त्री यादवको गतिविधि रोक्का गर्न युवा संगठनहरुको माग
बिहीबार, मंसिर ४, २०८२
युवा तथा विद्यार्थी संगठनहरूले विवादित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले कुनै पनि प्रकारको सरकारी निर्णय, नीति निर्माण वा सेवा–सुविधा ग्रहण गर्न नपाउने माग समेत गरेका छन्।
सिमरा घटना अनुसन्धानका लागि एमालेका दुई वडा अध्यक्ष पक्राउ
बिहीबार, मंसिर ४, २०८२
पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका – २ का वडाध्यक्ष ४० वर्षीय धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का वडाध्यक्ष ३४ वर्षीय कैमुद्दिन अन्सारी रहेका छन् । दुवै जना नेकपा (एमाले) बाट निर्वाचित जनप्रतिनिधि हुन् ।
बाजुरामा प्रसूति केन्द्र निर्माणमा भ्रष्टाचार: ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
बिहीबार, मंसिर ४, २०८२
प्रसूति केन्द्रको भवन निर्माण कार्य लागत अनुमान अनुसार नगरी बढी भुक्तानी गरी रकम हिनामिना गरेको खुलेको हो ।
लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने
बिहीबार, मंसिर ४, २०८२
लुम्बिनीको कप्तान राष्ट्रिय टिमकै कप्तान रोहितकुमार पौडेल हुन् भने चितवनको कप्तानी कुशल मल्ल रहेका छन् ।
नेप्से स्थिर अवस्थामा
बिहीबार, मंसिर ४, २०८२
यस दिन सेन्सेटिभ इण्डेक्स १.६१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंक घटेको छ ।
साताको लोकप्रिय

