Harsamaya
हर समय
हर समय
आज विश्व टेलिभिजन दिवस
आज विश्व टेलिभिजन दिवस निर्णय प्रक्रिया, जनमत निर्माण, शान्तिसुरक्षा तथा विकाससम्बन्धी विषयमा टेलिभिजनको बढ्दो प्रभावलाई मान्यता दिँदै राष्ट्रसंघको महासभाले सन् १९९६ को डिसेम्बर १७ मा यससम्बन्धी प्रस्ताव पारित गरेर यो दिवस मनाउने घोषणा गरेको हो ।
यस्तो छ शुक्रबारको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ शुक्रबारको लागि विदेशी मुद्राको विनिमयदर युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ १५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ०७ पैसा र बिक्रीदर १८५ रुपैयाँ ८६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ५० पैसा र बिक्रीदर १७६ रुपैयाँ २५ पैसा कायम गरिएको छ ।
आजको मौसम: गण्डकी  र लुम्बिनी प्रदेशको उच्च-पहाडी तथा हिमाली भू-भागमा हिमपात र वर्षा
आजको मौसम: गण्डकी र लुम्बिनी प्रदेशको उच्च-पहाडी तथा हिमाली भू-भागमा हिमपात र वर्षा कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । 
यस्तो छ आजको दिन तपाईंको राशिफल
यस्तो छ आजको दिन तपाईंको राशिफल साथीभाईको सहयोगले महत्त्वपूर्ण कामहरू सफल हुनेछन् । व्यावसायिक काममा खर्च बढ्नेछ । हिम्मतले काम लिन सकिनेछ ।
मंसिर ४ : दिनभरका घटनाक्रम एक नजरमा
मंसिर ४ : दिनभरका घटनाक्रम एक नजरमा आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
पार्टीमा फर्किएकालाई महाधिवेशन प्रतिनिधि बनाउने एमाले सचिवालय बैठकको निर्णय 
पार्टीमा फर्किएकालाई महाधिवेशन प्रतिनिधि बनाउने एमाले सचिवालय बैठकको निर्णय  नेकपा (एमाले)ले पार्टीमा फर्किएका नेतालाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले विशेष निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
निषेधित क्षेत्र हटाउन मुस्ताङका जनप्रतिनिधिको माग
निषेधित क्षेत्र हटाउन मुस्ताङका जनप्रतिनिधिको माग मुस्ताङका स्थानीय जनप्रतिनिधिले मुस्ताङको उपल्लो क्षेत्रमा कायम रहेको निषेध फुकुवा गर्न माग गरेका छन् । जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख माया गुरुङको नेतृत्वमा आएको जनप्रतिनिधिहरूको टोलीले बिहीबार बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरी विदेशी पर्यटकसँग लिइँदै आएको शुल्क पनि हटाउनुपर्ने माग राखेको हो ।
भक्तपुर अस्पताल बागमती प्रदेशकै उत्कृष्ट घोषणा
भक्तपुर अस्पताल बागमती प्रदेशकै उत्कृष्ट घोषणा भक्तपुर अस्पताल यस वर्ष पनि बागमती प्रदेशभित्रका अस्पतालमध्ये प्रदेशकै उत्कृष्ट अस्पताल घोषणा भएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका अस्पताल, जनस्वास्थ्य कार्यालय र आयुर्वेदिक अस्पतालको आयुर्वेद तथा वैकल्पिक चिकित्साको मूल्याङ्कन गरी उत्कृष्ट घोषणा गरेको हो ।
विद्रोहबाट बनेको सरकारलाई पूर्ण समर्थन रहेको प्रधानमन्त्रीसँग विप्लवको भनाई 
विद्रोहबाट बनेको सरकारलाई पूर्ण समर्थन रहेको प्रधानमन्त्रीसँग विप्लवको भनाई  नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री सुशीला कार्की भेटवार्ता गरेका छन् ।
एनपिएलः लुम्बिनीको विजयी सुरूआत‚ चितवन ६ विकेटले पराजित
एनपिएलः लुम्बिनीको विजयी सुरूआत‚ चितवन ६ विकेटले पराजित राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा  लुम्बिनी लायन्सले  विजयी सुरूआत गरेको छ । लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले हराएको हो ।
नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरण: छानबिन समितिले बुझायो प्रतिवेदन
नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरण: छानबिन समितिले बुझायो प्रतिवेदन नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरणका सम्बन्धमा गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ । छानबिन समितिका संयोजक पूर्वसचिव मणिराम गेलालले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
सवारी दुर्घटनामा युवकको मृत्यु
सवारी दुर्घटनामा युवकको मृत्यु काठमाडौँको सोह्रखुट्टेस्थित कालधारामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
Weather Update