Harsamaya
हर समय
हर समय
 जेन–जी आन्दोलनका घाइते तथा युवाहरुको माइतीघरमा धर्ना
 जेन–जी आन्दोलनका घाइते तथा युवाहरुको माइतीघरमा धर्ना जेनजीले राखेका मागहरु पुरा नभएसम्म आफुहरु सडकमा रहने उनीहरुले जनाएका छन् । 
सर्लाहीमा ट्याक्टरले किचेर चार वर्षीय बालकको मृत्यु
सर्लाहीमा ट्याक्टरले किचेर चार वर्षीय बालकको मृत्यु मृत्यु हुनेमा जिल्लाको हरिपुर्वा नगरपालिका–३, धनकौल निवासी राम प्रवेश रायका छोरा चार वर्षीय आर्यन राय रहेका छन् ।
सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो चाँदी प्रतितोला ५० रुपैयाँले घटेर ३ हजार १०० मा कारोबार भइरहेको छ । बिहीबार चाँदी ३ हजार १८५ मा कारोबार भएको थियो ।
पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना, ११ जना घाइते
पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना, ११ जना घाइते शैक्षिक भ्रमणमा दाङबाट आएका विद्यार्थी रानीमहल जाने क्रममा दुर्घटनामा परेका हुन् । 
अब नागरिकताको सिफारिस अनलाइन प्रणालीमार्फत
अब नागरिकताको सिफारिस अनलाइन प्रणालीमार्फत यो प्रणाली लागू भएपछि गाउँपालिकाको प्रशासनिक कामकाजमा ‘डिजिटलीकरण’को थप अध्याय सुरु भएको र गाउँपालिकालाई ‘डिजिटलाइज गाउँपालिका’ बनाउने कार्यमा एक इँटा थपिएको गाउँपालिका प्रमुख राईले जानकारी दिए । 
लाइसेन्स विवरणको जानकारी अब फेसबुकबाटै
लाइसेन्स विवरणको जानकारी अब फेसबुकबाटै विभागले बिहीबार एक सूचना जारी गरी सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई वितरणका लागि विभागमा प्राप्त भएका अनुमतिपत्रहरूको विवरण विभागको फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’मा प्रकाशन गरिने जानकारी गराएको छ ।
बाजुरामा १२ वटा मतदान केन्द्र थप गर्न सिफारिस: ४ केन्द्र परिवर्तन गर्न आग्रह
बाजुरामा १२ वटा मतदान केन्द्र थप गर्न सिफारिस: ४ केन्द्र परिवर्तन गर्न आग्रह जिल्लाका चार वटा पालिकामा १२ वटा मतदान केन्द्र थप गर्न निर्वाचन आयोगमा जिल्ला निर्वाचन कार्यालय बाजुराले सिफारिस गरेको हो ।
एनपीएलको आजको खेलमा पोखरा र सुदूरपश्चिम भिड्दै
एनपीएलको आजको खेलमा पोखरा र सुदूरपश्चिम भिड्दै एनपीएलमा एकएक खेल खेलिसक्दा विराटनगर, सुदूरपश्चिम र लुम्बिनीले दुई दुई अङ्क जोडिसकेका छन् भने दुई खेल खेलेका काठमाडौं र चितवनको समेत दुई दुई अङ्क छ ।
बेलायतमा निधन भएका नेपाली विद्यार्थीको सम्झनामा श्रद्धाञ्जली सभा
बेलायतमा निधन भएका नेपाली विद्यार्थीको सम्झनामा श्रद्धाञ्जली सभा एम्पल इन्टरन्याशनल एडुकेशनका निर्देशक प्रमोद अधिकारीले आफु सन् २०१० मा विद्यार्थीको रुपमा बेलायत आएको स्मरण गर्दै स्व योमनको निधनबाट आफुहरु मर्माहत भएको बताए ।
व्यवसाय सञ्चालनको पाँचौँ वर्षमै ‘द क्लिफ’ उत्कृष्ट करदातामा ह्याट्रिक गर्न सफल
व्यवसाय सञ्चालनको पाँचौँ वर्षमै ‘द क्लिफ’ उत्कृष्ट करदातामा ह्याट्रिक गर्न सफल द क्लिफले यसभन्दा पहिले २०८० र २०८१ मा दुई पटक उत्कृष्ट करदाताको रूपमा सम्मान पाएको थियो । यसरी व्यवसाय सञ्चालन गरेको पाँच वर्षको अवधिमै ‘द क्लिफ’ले सबैभन्दा धेरै कर तिर्नेमा ह्याट्रिक गरेको हो ।
गृहमन्त्रीको राजीनामा माग गर्दै सिराहा बजर बन्द
गृहमन्त्रीको राजीनामा माग गर्दै सिराहा बजर बन्द युवाहरूका अनुसार पछिल्ला घटनाप्रति सरकार उदासीन बनेको आरोप लगाउँदै जिम्मेवारी बोध गराउन बजार बन्दको कार्यक्रम घोषणा गरिएको हो । ज्ञापन पत्र बुझ्ने क्रममा उनीहरूले शान्तिपूर्ण तरिकाले आन्दोलन अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
विस्तृत शान्ति सम्झौताको १९ वर्ष, सङ्क्रमणकालीन न्याय अझै टुङ्गोमा पुग्न सकेन
विस्तृत शान्ति सम्झौताको १९ वर्ष, सङ्क्रमणकालीन न्याय अझै टुङ्गोमा पुग्न सकेन ऐनको तेस्रो संशोधनपछि ३१ वैशाख २०८२ मा गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरी संकलन, उजुरी उपर सत्य अन्वेषण, पुराना निवेदनको ठेगाना अद्यावधिक, चारवर्षे रणनीतिक योजना, जबरजस्ती करणी र यौन हिंसा सम्बन्धी विशेष कार्ययोजना मस्यौदा तयार जस्ता काम गरिरहेको छ ।
Weather Update