आजको राशिफल : मेषका लागि शुभ समाचार, वृषले रोमान्स गर्ने , सिंह र वृश्चिकका लागि लाभको दिन !
बुधबार, असोज २२, २०८२
आज मिति २०८२ साल असोज २२ गते बुधबार । आजको दिन धेरै राशिका लागि उत्साह, उर्जा र अवसरको संकेत बोकेर आएको छ।
रुपैयाँ फेरि कमजोर, डलर १४२ नाघ्यो - युरो र पाउण्डमा पनि महँगो उछाल
बुधबार, असोज २२, २०८२
नेपाली रुपैयाँ फेरि कमजोर बन्दै गएको छ। नेपाल राष्ट्र बैंकले आजका लागि प्रकाशित गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको मूल्य १४२ रुपैयाँ नाघेको छ।
असोज २१ : दिनभर के के भए ?
मंगलबार, असोज २१, २०८२
भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले फौजदारी कसूरमा संलग्नलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न प्रतिवेदन कुर्नु नपर्ने जनाएको छ ।
जेनजी प्रदर्शनले पर्यटन क्षेत्र डामाडोल, गत साल भन्दा १८ प्रतिशत कम पर्यटक नेपाल आए
मंगलबार, असोज २१, २०८२
अघिल्लो वर्ष सेप्टेम्बरमा ९६ हजार ३०२ पर्यटक नेपाल भ्रमणमा आएका थिए । गत अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका थिए ।
हमास आक्रमणको दुई बर्ष पूरा, ६८ हजार बढीको मृत्यु
मंगलबार, असोज २१, २०८२
प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमा आक्रमण गरेको दुई वर्ष पूरा भएको छ । यी दुई वर्षमा इजरायल र प्यालेस्टिनी गरी ६८ हजार बढीको मृत्यु भएको छ ।
अदालतको काम कारबाही अविलम्ब सञ्चालन गर्न बार एशोसिएसनको माग
मंगलबार, असोज २१, २०८२
नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतलगायतका सम्पूर्ण अदालतका काम, कारबाही अविलम्ब नियमित रुपमा सञ्चालन गर्न माग गरेको छ।
ओली र लेखकविरुद्धको जाहेरी आयोगमा
मंगलबार, असोज २१, २०८२
जिल्ला प्रहरी परिसर काठमाडौँले ‘जेनजी’ आन्दोलनका मृतकका परिवारको किटानी जाहेरी आफ्नो कार्यादेशभित्र नपर्ने भन्दै ‘भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२’ मा पठाएको छ ।
विश्व हुलाक दिवसको अवसरमा बाजुरामा देउडा कार्यक्रम हुने
मंगलबार, असोज २१, २०८२
बाजुरामा विश्व हुलाक दिवसको अवसरमा देउडा सञ्चालन गरिने भएको छ।
पाँच किलोमा बस दुर्घटना, २० जना घाइते
मंगलबार, असोज २१, २०८२
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक माधवराज खरेलले सबै घाइतेहरूको अवस्था सामान्य रहेको जानकारी दिए ।
मुख्यमन्त्री कार्की स्वयं इलाम पुगे, प्रदेश सरकारबाट मोरङ, इलाम र झापामा निरन्तर राहत पठाइयो
मंगलबार, असोज २१, २०८२
भारी वर्षा र पहिरोले प्रभावित मोरङ, इलाम र झापा जिल्लाका पीडितका लागि कोशी प्रदेश सरकारले निरन्तर रूपमा राहत सामग्री पठाइरहेको छ । सवारीसाधन पुग्न सक्ने स्थानहरूमा ट्रकमार्फत राहत सामग्री पठाइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ ।
प्रदर्शनकारीहरुको अवरोधले समयमा सिंहदरबारको आगो निभाउन सकिएन : बालेन शाह
मंगलबार, असोज २१, २०८२
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा महानगरपालिकाले जलेका संरचनाहरू नजोगाएको भन्ने आरोपको स्पष्टीकरण दिएका छन् ।
चुनावको वातावरण निमार्ण गर्न सरकारले राजनीतिक दलसँग छलफल गर्नुपर्ने : प्रवक्ता भट्टराईले (भिडियोसहित)
मंगलबार, असोज २१, २०८२
निर्वाचन आयोगले फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा चुनावको विषयमा राजनीतिक वातावरण निर्माण गर्न सरकारले राजनीतिक दलसँग छलफल गर्नुपर्ने बताएको छ ।
जनकपुरधाममा हिन्दूवादीहरुको विरोध
मंगलबार, असोज २१, २०८२
जनकपुरधाममा विभिन्न हिन्दूवादी संगठनका युवा तथा सदस्यहरुले विरोध प्रदर्शन गरेका छन् ।
साताको लोकप्रिय

