नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै
शुक्रबार, असोज ३१, २०८२
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको हो ।
सडक र पुलका रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु, १७ वटा ठेक्का तोडिंदै
शुक्रबार, असोज ३१, २०८२
सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ ।
विश्वकप छनोट : उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दै
शुक्रबार, असोज ३१, २०८२
यस्तै ओमानको पनि ६ अंकसहित तेस्रो स्थानमा छ । उसले आज अन्तिम खेल जापानसँग बिहान ११ बजे खेल्दैछ ।
ओच्छ्यानमै सर्पले डसेपछि बालकको मृत्यु
शुक्रबार, असोज ३१, २०८२
राईलाई राति नै चारआलीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा पुर्याए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल ल्याइएको थियो ।
तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रंकलाइन’को विद्युत् महसुल वक्यौता
शुक्रबार, असोज ३१, २०८२
त्यस्तै, नवनेपाल प्लास्टिक इन्डिस्ट्रिज १२ किस्ताको एक लाख २३ हजार रुपैयाँ तिरेर बक्यौता रकम चुक्ता गरेको छ ।
काठमाडौं महानगरले फिर्ता ल्यायो २०८ रोपनी सार्वजनिक जग्गा
शुक्रबार, असोज ३१, २०८२
सोही नीतिअनुसार सार्वजनिक जग्गा मिच्ने, कब्जा गर्ने र हडप्ने प्रवृत्तिको अन्त्य गर्न अभियान नै सञ्चालन गरिहेको नगरप्रमुख शाहले बताए ।
देशभर मौसम सफा रहने
शुक्रबार, असोज ३१, २०८२
आज राती देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
१२ राशिको धन, सुख, प्रेम र भ्रमणको अवस्था कस्तो छ ?
शुक्रबार, असोज ३१, २०८२
तपाईंकी प्रेमीकाको नराम्रो व्यवहारले आज रोमान्समा बाधा पर्नेछ। तपाईंको जोडीलाई तपाईंको पुरानो गोप्य कुरा थाहा लाग्नाले केही चोट पर्न सक्छ।
अमेरिकी डलरको मूल्य घट्यो, अन्य विदेशी मुद्राको मूल्य कति ?
शुक्रबार, असोज ३१, २०८२
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
असोज ३० : दिनभर के के भए ?
बिहीबार, असोज ३०, २०८२
नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नियमित महाधिवेशनमै समझदारी गर्नुपर्नेमा जोड दिएका छन् । विशेष महाधिवेशनका लागि भन्दै हस्ताक्षर बुझाइएको सन्दर्भमा उनले नियमितमै जोड दिएका हुन् ।
निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
बिहीबार, असोज ३०, २०८२
उनले राष्ट्रपति कलिलो उमेरदेखि नै देश र जनतका लागि निरन्तर संर्घष गरेको परिपक्व नेता पनि भएको उल्लेख गर्दै उनको भनाई अन्तष्करणको आवाजका रूपमा लिन आग्रह गरिन् ।
इनास एसिया संयोजकमा दयाराम पाण्डे निर्वाचित
बिहीबार, असोज ३०, २०८२
इनास सन् २०१२ मा पोल्यान्डबाट सुरु भएको संस्था हो । नेपाली भाषा, साहित्य, कला, संस्कृति, सिनेमा, खेलकुदको संरक्षण र सम्बद्ध गर्ने उद्देश्यले स्थापना भएको इनास हाल विश्वका ७५ भन्दा धेरै राष्ट्रमा फैलिएको छ ।
चिकित्सकहरुको सीप परीक्षण गर्ने एमआरसिपी युके पेसेस परीक्षा मेडिसिटीमा सम्पन्न
बिहीबार, असोज ३०, २०८२
यस पटकको परीक्षामा नेपाली परीक्षक १५ जना सहभागी रहेको भन्दै उनले यस्ता तालिम र परीक्षा निरन्तर हुन आवश्यक रहेको बताए ।
साताको लोकप्रिय

