Harsamaya
हर समय
हर समय
एनपिएलः विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्ने
एनपिएलः विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्ने नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको खेलअन्तर्गत आज बुधबार विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । दुवै टोलीबीच दिउँसो ४ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल हुनेछ ।
अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस मनाइँदै
अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस मनाइँदै अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तरराष्ट्रिय दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । सरकार, सरोकारवाला निकाय तथा यस क्षेत्रमा क्रियाशिल विभिन्न संघ संस्थाले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।
सर्वोच्चको परमादेश पश्चात् मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
सर्वोच्चको परमादेश पश्चात् मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार (आज) विश्वासको मत लिँदै छन् ।
उत्साह र सन्तुष्टि दिने दिन: हेर्नुहोस् आजको राशिफल
उत्साह र सन्तुष्टि दिने दिन: हेर्नुहोस् आजको राशिफल आज २०८२ साल मंसिर १७ गते बुधबार, तदनुसार ३ डिसेम्बर २०२५ । तपाईंको नयाँ ऊर्जा, सकारात्मक सोच र उत्साहले भरिएको दिनको सुरुवात भएको छ।
यस्तो रहनेछ आजको मौसम
यस्तो रहनेछ आजको मौसम देशभरको मौसम आज मुख्यतया सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागले आज देशभरको मौसम सफा रहने जनाएको छ । 
विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा
विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यस्तै, यूरो, पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलरलगायतका विदेशी मुद्राको भाउ पनि बढेको छ ।
मंसिर १६ : दिनभरका घटनाक्रम एक नजरमा
मंसिर १६ : दिनभरका घटनाक्रम एक नजरमा नेकपा एमालेका अध्यक्ष केपी ओलीले मधेश प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिनका लागि सर्वोच्चले दिएको परमादेशप्रति असन्तुष्टि जनाएका छन् । 
सांसदले भत्काए मापदण्डभन्दा कम चौडाइको कल्भर्ट पर्खाल
सांसदले भत्काए मापदण्डभन्दा कम चौडाइको कल्भर्ट पर्खाल बेनी नगरपालिकामा रहेका तीन वटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै) र जगन्नाथ जोड्ने गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको उक्त योजना निर्माणका लागि बिबिपीएल बिएस डिएस धौलागिरिले गत असार महिनामा रु दुई करोड २३ लाख ४६ हजारमा ठेक्का सम्झौता गरेको थियो । 
पाचौँ खेलमा पोखरा एभेन्जर्सको दोस्रो जित, प्लेअफ दौडबाट बाहिरियो कर्णाली
पाचौँ खेलमा पोखरा एभेन्जर्सको दोस्रो जित, प्लेअफ दौडबाट बाहिरियो कर्णाली कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा सम्पन्न खेलमा पोखराले प्रस्तुत गरेको २०२ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले १९ ओभरमा सबै विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।
पालिका  केन्द्र र बस्ती विकासका लागि सबै सहयोग गर्न तयार छौँ : मन्त्री देवकोटा
पालिका  केन्द्र र बस्ती विकासका लागि सबै सहयोग गर्न तयार छौँ : मन्त्री देवकोटा मन्त्री देवकोटाले बस्ती विकासको कार्यविधि बनाउन नै चुनौती रहेको बताए । पालिकाहरूलाई मन्त्रालयको तर्फबाट कार्यविधि बनाउन सबै सहयोग प्रदान गर्ने बताउँदै उनले कार्यविधि औचित्यका आधारमा बनाउनुपर्नेमा जोड दिए । 
मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार विश्वासको मत लिने
मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार विश्वासको मत लिने उनले पत्र प्राप्त भएको समयदेखि २४ घण्टा भित्र विश्वासको मत लिनुपर्ने बताए । सोही अनुसार उनले भोली विश्वासको मत लिने जानकारी दिए ।
सर्वोच्चले दिएको परमादेशप्रति ओलीको असन्तुष्टि 
सर्वोच्चले दिएको परमादेशप्रति ओलीको असन्तुष्टि  नेकपा एमालेका अध्यक्ष केपी ओलीले मधेश प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिनका लागि सर्वोच्चले दिएको परमादेशप्रति असन्तुष्टि जनाएका छन् । 
Weather Update