Harsamaya
हर समय
हर समय
कांग्रेसको पार्टी कार्यालयदेखि नेताको घर जलाउने नेतृत्व गगन थापाले गरे - खगेन्द्र सुनार [भिडियो]
कांग्रेसको पार्टी कार्यालयदेखि नेताको घर जलाउने नेतृत्व गगन थापाले गरे - खगेन्द्र सुनार [भिडियो] त्यस्तै उनले रवि लामिछानेलाई विशेषगरी कांग्रेस र एमाले मिलेर प्रतिशोधको आधारमा फसाएको बताए । 
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहरसहित पाँच पूर्वमन्त्रीविरुद्व मुद्दा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहरसहित पाँच पूर्वमन्त्रीविरुद्व मुद्दा मुद्दा दायरका लागि आयोगको टोली विशेष अदालतमा पुगेको हो । ८ अर्ब बिगो दाबीसहित ५ जना पूर्वमन्त्रीलाई प्रतिवादी बनाइएको अख्तियार स्रोतले जानकारी दियो ।
ठमेलको ‘वर्क इट पप’ रेष्टुरेन्टमा आगलागी
ठमेलको ‘वर्क इट पप’ रेष्टुरेन्टमा आगलागी उक्त आगोलाई नियन्त्रणमा लिनका लागि नेपाल प्रहरीले काठमाडौं महानगरपालिकाका दुई वटा दमकलको सहायता लिएको उनले जानकारी दिए । 
वैदेशिक रोजगार स्वास्थ्य परीक्षण शुल्क वृद्धि फिर्ता लिन एनटीयूसीको माग 
वैदेशिक रोजगार स्वास्थ्य परीक्षण शुल्क वृद्धि फिर्ता लिन एनटीयूसीको माग  संघका अनुसार हाल स्वास्थ्य परीक्षण शुल्क रु.३,५०० देखि बढीमा रु.६,५०० सम्म लिइँदै आएकोमा स्वार्थ समूह र केही व्यवसायीहरूको मिलोमतोमा शुल्क वृद्धि गर्ने प्रयास गरिएको हो ।
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ६० विद्यार्थी समूहको माग
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ६० विद्यार्थी समूहको माग उनीहरूले निर्वाचन आयोगलाई आवश्यक प्राविधिक पूर्वाधार शीघ्र विकास गर्न, र आयोगमा रिक्त पदमा दक्ष र निष्पक्ष जनशक्ति नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
कानुनहरुले पहिला विभेदको कुरा गर्यो तर हिंसाको कुरा गरेन - सपना प्रधान मल्ल [भिडियो]
कानुनहरुले पहिला विभेदको कुरा गर्यो तर हिंसाको कुरा गरेन - सपना प्रधान मल्ल [भिडियो] उनले पुरुष पनि पीडित हुन सक्ने भन्दै सबै पुरुष दोषी हुन भन्ने पूर्वाग्रह राख्न नहुने बताए ।
 गाजामा ग्यास अभाव 
 गाजामा ग्यास अभाव  ग्यास आपूर्तिमा जारी कमीका कारण सबै दर्ता भएका परिवारलाई वितरण सम्पन्न गर्न कम्तीमा तीन महिना लाग्ने गाजा प्रशासनको अनुमान छ ।
हेटौंडामा ५३१ घर–टहरा एकैदिन भत्काइयो, सर्वोच्चको आदेशसमेत अवज्ञा
हेटौंडामा ५३१ घर–टहरा एकैदिन भत्काइयो, सर्वोच्चको आदेशसमेत अवज्ञा हेटौंडामा सडक विस्तारसम्बन्धी विवाद झनै चर्किँदै गएको छ भने सर्वोच्चको आदेश पालना नगर्ने सरकारी निकायमाथि प्रश्न बढ्न थालेको छ ।
मधेश प्रदेशका नवनियुक्त तीन मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ
मधेश प्रदेशका नवनियुक्त तीन मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ तत्कालका लागि नेपाली कांग्रेस, जनमत पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट १/१ जनालाई मन्त्री पद दिएर मन्त्रीमण्डल विस्तार गरिएको छ ।
 घाँस काट्ने क्रममा लडेर कान्छीमायाको मृत्यु
 घाँस काट्ने क्रममा लडेर कान्छीमायाको मृत्यु घाइते घिसिङलाई स्थानीय सहयोगमा प्रारम्भिक उपचारपछि काठमाडौंस्थित ट्रमा सेन्टर लगिएको थियो । ट्रमा सेन्टरमा उपचारको क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ । 
मधेशका मुख्यमन्त्री यादवले आउँदो २४ गते विश्वासको मत लिने
मधेशका मुख्यमन्त्री यादवले आउँदो २४ गते विश्वासको मत लिने शपथपछि उनले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन्। विश्वासको मत पाएपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णरूप दिने योजना रहेको बताईएको छ।
भ्रष्टाचारविरुद्धको कठोर आन्दोलनको नेतृत्व कांग्रेसले नै गर्नुपर्छ - डा. डिला संग्रौला [भिडियोसहित]
भ्रष्टाचारविरुद्धको कठोर आन्दोलनको नेतृत्व कांग्रेसले नै गर्नुपर्छ - डा. डिला संग्रौला [भिडियोसहित] संग्रौलाले देश आज आर्थिक, सामाजिक र राजनीतिक जटिलतामा परेको बताउँदै कांग्रेसले समग्र मुलुकलाई जोड्ने, असन्तुष्ट समुदायलाई सम्बोधन गर्ने र नयाँ पुस्तालाई विश्वास दिलाउने काम महाधिवेशन मार्फत  गर्नुपर्ने बताइन् ।
Weather Update