जेनजी आन्दोलनले उठाएका मागहरूलाई गम्भीरतापूर्वक लिनुपर्छ : गोपालमान श्रेष्ठ
आइतबार, कात्तिक २, २०८२
उनले जेनजी आन्दोलनको स्वरूपमा घुसपैठ हुँदा हिंसात्मक भई मानवीय र भौतिक संरचनामा क्षति पुगेको बताए । साथै उनले पुराना राजनीतिक दलहरूको अस्तित्व नै सङ्कटमा पार्ने सङ्केतहरू देखा परेका समेत बताए ।
गोदावरी पुष्प मेला २०८२ सम्पन्न, पाँच दिनमा १ करोड ३२ लाखको कारोबार
आइतबार, कात्तिक २, २०८२
तिहार आउनु अगाडी हरेक वर्ष गोदावरी फुल मेला हुँदै आएको छ । मेलाको अन्तिम दिन आइतबार मात्र साढे २८ लाखको कारोबार भएको मेलाका संयोजक सुमन महर्जनले जानकारी दिए । पाँच दिनमा कुल ३९ हजार बढीले मेलाको अवलोकन गरेको उनले बताए ।
रेडियोलोजी तथा इमेजिङ स्वास्थ्यकर्मीले मुख्यमन्त्रीलाई बुझायो १० बुँदे ज्ञापन पत्र
आइतबार, कात्तिक २, २०८२
नेपाल रेडियोलो जिकल सोसाइटी, कोशी प्रदेशको तर्फबाट गएको टोलीले आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर मुख्यमन्त्री हिकमत कुमार कार्कीसमक्ष ज्ञापन पत्र बुझाएको हो।
प्रहरीलाई बर्दी खोल्न लगाई बाग्मती खोलामा सांघातिक आक्रमण गर्ने दोलखाका गौतम पक्राउ
आइतबार, कात्तिक २, २०८२
काठमाडौं जिल्ला अदालतबाट ८ दिनको म्याद थप भई उनीमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । उनी बैकिङ कसुर मुद्दामा फरार प्रतिवादी हुन् ।
काठमाडौंका ६२ वटा चोकमा हाइ मास्ट लाइट जडान [भिडियोसहित]
आइतबार, कात्तिक २, २०८२
महानगरपालिका र नेपाल विद्युत प्राधिकरण बिच सम्झौता गरेर सहरका मुख्य सडकमा आधुनिक सडक बत्ती जडान गरिएका छन् ।
जेनजीहरुको एउटा समूह अर्को विशाल आन्दोलनको तयारीमा छ : किरण विक [भिडियोसहित]
आइतबार, कात्तिक २, २०८२
तर आन्दोलन जेनजी मात्र होइन, जेनवाई, जेनएक्स वा समग्र समाज नै भ्रष्टाचार विरुद्ध प्रताडित भइरहेको थियो । सरकार त्यसको तारोमा थियो ।
विप्लव नेतृत्वको नेकपाले गर्यो कार्की नेतृत्वको अन्तरिम सरकार खारेजीको निर्णय [भिडियोसहित]
आइतबार, कात्तिक २, २०८२
४ दिनसम्म केन्द्रीय समितिका सबै सदस्य कमरेडहरुले उच्चस्तरको जनवादी वहसमा भाग लिनुभयो । आवश्यक सुझावहरुलाई थपघट गरी उठेर तालिको गड्गडाहटसहित एकमतले पास गरियो ।
काँग्रेस धनुषाका सभापति पञ्जियारसहित ७ जना विरुद्ध पक्राउ पूर्जी जारी
आइतबार, कात्तिक २, २०८२
अदालतबाट असोज ३१ गते जिल्ला सभापति योगेन्द्र पञ्जियार र उनका छोरासहित ७ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।
जुम्लामा मार्सी धान भित्र्याउने चटारो
आइतबार, कात्तिक २, २०८२
तिहारको चटारोसँगै यतिबेला जुम्लाका किसानलाई जुम्ली मार्सी धान काट्न र थन्क्याउन भ्याइनभ्याइ छ ।
१६ अंक बढ्यो नेप्स, कारोबार रकम घट्यो
आइतबार, कात्तिक २, २०८२
साताको पहिलो कारोबार दिन आज नेप्से परिसुचक १६.६७ अंकले बढेको छ । यसअघि लगातार तीन कारोबार दिन घटेर बन्द भएको नेप्से आजभने बढेर २५०३.८५ बिन्दुमा पुगेर रोकिएको हो ।
मुख्यमन्त्री बानियाँको नयाँ अभियान : सुनुवारलाई नयाँ घर हस्तान्तरण
आइतबार, कात्तिक २, २०८२
बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रकुमार बानियाँले आफ्नो सरकारी सेवाबाट जनताको जीवनस्तर सुधार गर्न थालेको अभियान अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिकामा एक विपन्न परिवारका लागि घर निर्माण गरी हस्तान्तरण गरेका छन् ।
बाजुरामा मतदाता नामावली दर्ता कार्य धमाधम
आइतबार, कात्तिक २, २०८२
बाजुरामा मतदाता नामावली दर्ता धमाधम भइरहेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता कार्यलाई तीव्रता दिइएको हो ।
डा. संगिता मिश्रा सहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
आइतबार, कात्तिक २, २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा विशेष अदालत काठमाडौंमा दायर गरेको छ ।
साताको लोकप्रिय

