Harsamaya
हर समय
हर समय
दुर्घटनामा स्कुल बसमा सवार २५ विद्यार्थीसहित ३५ जना घाइते
दुर्घटनामा स्कुल बसमा सवार २५ विद्यार्थीसहित ३५ जना घाइते घाइते हुनेमा अधिकांश स्कुल बसमा सवार विद्यार्थी रहेका छन् ।
सात सवारीसाधन एकै ठाउँ ठोक्किएपछि...
सात सवारीसाधन एकै ठाउँ ठोक्किएपछि... दुर्घटनास्थलमा दुई वटा बसमा सवार अधिकांश यात्रु घाइते भएका छन् । घाइतेलाई उद्धार गरी नजिकैको स्वास्थ्य संस्था र काठमाडौँतर्फ पठाइएको छ ।
‘नेपालका कम्तिमा ६१ अस्पतालमा पहिले नै जेरियाट्रिक बेड, अझै काम गर्न बाँकी छ’ (भिडियोसहित)
‘नेपालका कम्तिमा ६१ अस्पतालमा पहिले नै जेरियाट्रिक बेड, अझै काम गर्न बाँकी छ’ (भिडियोसहित) स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा गौतमले नेपालका कम्तिमा ६१ अस्पतालहरूमा पहिले नै जेरियाट्रिक बेडहरू रहेको भन्दै खुशी व्यक्त गरेकी छन् ।
आर्थिक विपन्नताका कारण नेपालीहरुले दुःख पाए : मन्त्री पुन (भिडियोसहित)
आर्थिक विपन्नताका कारण नेपालीहरुले दुःख पाए : मन्त्री पुन (भिडियोसहित) शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आर्थिक विपन्नताका कारण नेपालीहरुले दुःख पाएको बताएका छन् ।
मंसिर २३ गतेको आन्दोलनबाट राष्ट्रपति हटाएर राजा ल्याउँछौं : ज्ञानेन्द्र शाही (भिडियोसहित)
मंसिर २३ गतेको आन्दोलनबाट राष्ट्रपति हटाएर राजा ल्याउँछौं : ज्ञानेन्द्र शाही (भिडियोसहित) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले राष्ट्रपति हटाएर राजा स्थापित गर्ने र प्रदेश संरचना खारेज गर्नका लागि आगामी मंसिर २३ गते आन्दोलन गर्न लागेको बताएका छन् ।
मधेश प्रदेशको नयाँ सत्ता समीकरणले मुलुकमै नयाँ राजनीतिक समीकरण हुनसक्छ : प्रचण्ड (भिडियोसहित)
मधेश प्रदेशको नयाँ सत्ता समीकरणले मुलुकमै नयाँ राजनीतिक समीकरण हुनसक्छ : प्रचण्ड (भिडियोसहित) नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेश प्रदेशमा हालै बनेको नयाँ सत्ता समीकरणले मुलुकमै नयाँ राजनीतिक समीकरण निर्माण हुनेसक्ने संकेत गरेका छन् ।
भदौ २३ र २४ को घटनालाई ‘क्रान्ति’ भनेर महिमा मण्डन गर्नु वुद्धिहीनता : केपी ओली (भिडियोसहित)
भदौ २३ र २४ को घटनालाई ‘क्रान्ति’ भनेर महिमा मण्डन गर्नु वुद्धिहीनता : केपी ओली (भिडियोसहित) नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ को प्रतिगमनलाई ‘क्रान्ति’ भनेर महिमा मण्डन गर्नु वुद्धिहीनता भएको बताएका छन् ।
चन्द्रपुर सवारी दुर्घटना : मृतकका परिवारले टायर बालेर गरे प्रदर्शन
चन्द्रपुर सवारी दुर्घटना : मृतकका परिवारले टायर बालेर गरे प्रदर्शन रौतहटमा भएको सवारी दुर्घटनामा मृत्यु भएका परिवार तथा आफन्तले चन्द्रनिगाहपुर चोकमा प्रदर्शन गरेका छन् ।
लोकतन्त्र व्यवस्था मात्रै होइन लोकहितमा समर्पिता चरण र चरित्र पनि हो : राष्ट्रपति (भिडियोसहित)
लोकतन्त्र व्यवस्था मात्रै होइन लोकहितमा समर्पिता चरण र चरित्र पनि हो : राष्ट्रपति (भिडियोसहित) राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माण मात्रै होइन नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुशी ल्याउन सक्ने विकास आजको आवश्यकता भएको बताएका छन् ।
विद्या भण्डारीलाई एमालेले अन्याय गर्न मिल्दैन् : विनोद ढकाल (भिडियोसहित)
विद्या भण्डारीलाई एमालेले अन्याय गर्न मिल्दैन् : विनोद ढकाल (भिडियोसहित) नेकपा(एमाले)का नेता विनोद ढकालले पार्टीमा विद्या भण्डारीको सदस्यता नवीकरण रोकिनु जायज नभएको प्रतिक्रिया दिएका छन् । उनले भण्डारीमाथि अन्याय भएको दाबी गरे ।
युवाको मन नछुने व्यवस्थाबाट राष्ट्र खाडलमा पर्यो : मधु कार्की [भिडियो]
युवाको मन नछुने व्यवस्थाबाट राष्ट्र खाडलमा पर्यो : मधु कार्की [भिडियो] पत्रकार तथा राजनीतिज्ञ मधु कार्कीले मुलुकको वर्तमान राजनीतिक अवस्था गम्भीर संकटतर्फ उन्मुख भएको बताउँदै युवापुस्तामा बढ्दो निराशा र असन्तुष्टिले राष्ट्रको भविष्य जोखिममा परेको चिन्ता व्यक्त गरेकी छन् ।
सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन
सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित बनेका छन् । विद्युत प्रणालीलाई आधुनिक, स्वचालित र स्मार्टमा रुपान्तरण गर्ने दीर्घकालीन रणनीतिसहित १३ वटा ग्रिड सवस्टेसनलाई स्वचालित बनाउन सुरु गरिएको थियो ।
Weather Update