रौतहटमा सवारी दुर्घटना हुँदा बाबुको मृत्यु र छोराछोरी घाइते
शनिबार, मंसिर २०, २०८२
रौतहटमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् ।
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य
शनिबार, मंसिर २०, २०८२
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
सडक विस्तार गर्न हेटौंडामा बिहानैदेखि डोजर
शनिबार, मंसिर २०, २०८२
हेटौँडा बजार क्षेत्रको २५ मिटर सडक भत्काउन सुरु गरिएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले शनिबार बिहानैदेखि जेसीवी प्रयोग गरेर सडक सीमा खाली गराउन सुरु गरेको हो ।
फिफा विश्वकप: अर्जेन्टिना सहज समूहमा, फ्रान्स र ब्राजिललाई कडा चुनौती (सूचीसहित)
शनिबार, मंसिर २०, २०८२
आगामी वर्ष अमेरिका, मेक्सिको र क्यानडामा हुने फिफा विश्वकप-२०२६ को समूह विभाजन सार्वजनिक भएको छ ।
अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र
शनिबार, मंसिर २०, २०८२
अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको स्तरोन्नतिकार्यलाई तीव्रता दिइएको छ । रोकिएको विस्तारकार्यका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता कार्य गरिएपछि पुनःस्तरोन्नतिको काम सुरु गरिएको हो ।
तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने
शनिबार, मंसिर २०, २०८२
जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माणहुने तिला जलविद्युत्को ३८ दशमलव ०७ मेगावाटको बिजुली उत्पादन गर्न करिब रु सात अर्बभन्दा बढी लाग्ने भएको छ ।
एनपिएलमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै
शनिबार, मंसिर २०, २०८२
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुने भएका छन् ।
कान्ति राजमार्ग आजदेखि दुई महिना बन्द
शनिबार, मंसिर २०, २०८२
आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ ।
पशुपतिसहित काठमाडौंका यी क्षेत्रमा आज ४ घण्टा विद्युत कटौती हुने
शनिबार, मंसिर २०, २०८२
नेपाल विद्युत् प्राधिकरणले आज पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क र बत्तीसपुतलीलगायत स्थानमा बिद्युत् कटौती गर्ने भएको छ ।
आजको राशिफल: भाग्य, चुनौती र अवसरको सङ्गम
शनिबार, मंसिर २०, २०८२
आज २०८२ मंसिर २० गते शनिबार । ज्योतिषविद्हरूका अनुसार आजको दिन १२ राशिका जातकका लागि स्वास्थ्य, शिक्षा, व्यवसाय, प्रेम र पारिवारिक जीवनमा विभिन्न उतारचढाव रहने छ । कोहीका लागि अवसर थपिने छ भने कोहीले चुनौतीको सामना गर्नु पर्नेछ ।
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा र हिमपातको संभावना
शनिबार, मंसिर २०, २०८२
हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
बालुवाटारमा एमालेले भन्यो नहुने चुनावको छलफल किन गर्नु? राप्रपा र गृहमन्त्री बिच पर्यो नोकझोक
शुक्रबार, मंसिर १९, २०८२
चुनाव भए हामी चुनावमा जान्छौँ बहिस्कार गर्दैनौँ र यसका लागि वातावरण बनाउनुहोस् भन्नुभयो ।’ पाठकले आक्रोश पोखे पश्चात् गृहमन्त्री अर्यालले माफिनै मागेका थिए ।
साताको लोकप्रिय

