महासंघले भन्योः रियल-इस्टेट क्षेत्रमा सरकारको नियमन आवश्यक
आइतबार, मंसिर २१, २०८२
नेपाल जग्गा तथा आवास विकास महासंघले रियल–इस्टेट तथा आवास क्षेत्रमा अव्यवस्थित नियमन, मनपरी कर, मूल्यांकनका त्रुटिहरू र सरकारी निष्क्रियताका कारण निर्माण तथा आवास बजार प्रभावित भइरहेको जनाएको छ ।
राजन थापाले गरे उम्मेदवारी घोषणा
आइतबार, मंसिर २१, २०८२
नेकपा (एमाले) को आसन्न एघारौँ महाधिवेशनमा ४० वर्षभन्दा कम उमेरका प्राविधिक तथा पेसागत युवाहरूको प्रतिनिधित्व गर्दै प्रोग्रेसिभ इन्जिनियर एसोसिएसन नेपालका केन्द्रीय महासचिव इन्जिनियर राजन थापाले केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।
प्रभु साहको उद्घोष : अब सत्ताको चाबी बिचौलिया र दलालको हातबाट खोसेर जनताको हातमा ल्याइछाड्छौँ
आइतबार, मंसिर २१, २०८२
आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले जेनजी आन्दोलनले देशको गौरव बढाएको भन्दै यो आन्दोलनलाई अपराधीकरण नगर्न प्रधानमन्त्री सुशीला कार्कीलाई चेतावनी दिएका छन् ।
रिलायन्स स्पिनिङ मिल्सको आइपिओ भोलीबाट बजारमा
आइतबार, मंसिर २१, २०८२
रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले मंसिर २२ गतेदेखि आफ्नो पहिलो सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले कुल ११ लाख ५५ हजार ९६० कित्ता सेयर सार्वजनिक गर्ने तयारी गरेको हो ।
महानिर्देशक अधिकारीलाई थुनामा राख्न विशेषको आदेश
आइतबार, मंसिर २१, २०८२
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई थुनामा पठाउने आदेश भएको छ । आइतबार विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।
देउवा-ओली भेटपछि कांग्रेस सर्वोच्चमा जानुको सन्देश के हो?
आइतबार, मंसिर २१, २०८२
दुई दिनपहिले अर्थात् शुक्रबार साँझतिर दुई पूर्व प्रधानमन्त्रीबीच संवाद भयो । कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न एमाले अध्यक्ष केपी शर्मा धुम्बाराही पुगे । पत्नी राधिका शाक्यसहित देउवा निवास पुगेका ओलीसँग सभापति देउवा र उनकी पत्नी तथा कांग्रेस नेतृ आरजु राणा देउवाले संवाद गरेका थिए ।
जनकपुरमाथि कर्णालीको रोमाञ्चक जित, अंकतालिकाको पुछारमा जनकपुर
आइतबार, मंसिर २१, २०८२
ओपनर माज सदाकतले १२ रन बनाउँदा अर्का ओपनर आसिफ शेख र अनिल साह डकआउट हुन पुगे । मयन यादवले ९ रन बनाउँदा जान निकोल लोफ्टी–इटनले रन जोडे । तर, अन्तिम ओभरमा १४ रन बनाउन नसक्दा जनकपुरले जित हासिल गर्न सकेन ।
मधेशका पूर्वमुख्यमन्त्रीले गरेको सम्पूर्ण सरुवा र जिम्मेवारी हेरफेरका निर्णयहरु बदर
आइतबार, मंसिर २१, २०८२
संशोधन प्रक्रिया समेत तत्काल प्रारम्भ गर्न सवै मन्त्रालय तथा निकायहरूले तदारुकताका साथ कार्य अगाडि बढाउने निर्णय गरिएको छ ।
प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर कांग्रेस पुग्यो सर्वोच्च
आइतबार, मंसिर २१, २०८२
यसअघि नेकपा एमालेले पनि प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै रिट निवेदन दिएको छ ।
इन्द्रावतीका कर्मचारीलाई जलवायु परिवर्तनबारे एक दिने अभिमुखीकरण
आइतबार, मंसिर २१, २०८२
सिंहले नेपालमा विषादीको अनियन्त्रित प्रयोग गम्भीर राष्ट्रिय चुनौती बनेको उल्लेख गर्दै केही विषादी तत्काल प्रतिबन्ध गर्नुपर्ने आवश्यकता औंल्याए।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारमा धमाधम तानिदै विशिष्टहरू
आइतबार, मंसिर २१, २०८२
उक्त विमानस्थल निर्माणबारे संसदीय उपसमितिले झन्डै १० अर्ब रुपैयाँ हाराहारीमा अनियमितता र भ्रष्टाचार भएको निष्कर्ष निकालेको थियो । सार्वजनिक लेखा समितिको उपसमितिले ११ वटा शीर्षकमा अनियमितता भएको निष्कर्ष निकालेको थियो ।
कर्णालीले जनकपुरलाई दियो १ सय ३० रनको लक्ष्य
आइतबार, मंसिर २१, २०८२
कर्णालीका लागि इम्रान शेखले ३३, गुल्सन झाले १९, कप्तान सोमपाल कामीले अविजित १८, प्रियान्क पन्चालले १६, विलियम बोसिस्टोले १५ र नजिबुल्लाह जाद्रनले १३ रन बनाए ।
कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा अधिकारी र कटुवाल मनोनीत
आइतबार, मंसिर २१, २०८२
कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्ने केन्द्रीय निर्वाचन समितिको सदस्यमा वरिष्ठ अधिवक्ता अधिकारी र अधिवक्ता कटुवाललाई मनोनीत गरेका हुन् ।
साताको लोकप्रिय

