Harsamaya
हर समय
हर समय
प्रतिनिधि सभा निर्वाचन: कुखुराको भाले देखि हात्ती, भैंसी, खुकुरीसम्म चुनाव चिन्ह
प्रतिनिधि सभा निर्वाचन: कुखुराको भाले देखि हात्ती, भैंसी, खुकुरीसम्म चुनाव चिन्ह कोदालो, मकैका बाला, दुई औँला खुलेको औँला बन्द भएको हातको आकृति, जगर भएको सिंह, डुङ्गा र भैँसी पनि निर्वाचन चिह्न रहेका छन् । 
तरकारी तथा फलफूलको भाउ कति पुग्यो ?
तरकारी तथा फलफूलको भाउ कति पुग्यो ? रायोसाग प्रतिकिलो ४० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी १०० रुपैयाँ, चमसुर प्रतिकिलो १०० रुपैयाँ, तोरीको साग प्रतिकिलो ५० रुपैयाँ, मेथीको साग प्रतिकिलो १४० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ४० रुपैयाँ निर्धारण गरिएको छ ।
रिलायन्स स्पिनिङ मिल्सको आईपिओ आजदेखि निष्कासन
रिलायन्स स्पिनिङ मिल्सको आईपिओ आजदेखि निष्कासन साथै, ‘मेरो सेयर’ अनलाइन प्लेटफर्ममार्फत पनि सहज रूपमा आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
मुस्ताङका उच्चलेंंकमा हिउँ चितुवा अध्ययन सुरु
मुस्ताङका उच्चलेंंकमा हिउँ चितुवा अध्ययन सुरु यहाँका सम्भावित हिउँ चितुवा बास स्थान क्षेत्रलाई केन्द्रित गरी राखिएका ट्ययापिङ क्यामेरा दुई महिनासम्म लेंकमा राखिने छन् । हिउँद याममा हिउँ चितुवाको सङ्ख्या एकीन गर्न र हिउँ चितुवाको गतिविधि थाहा पाउन क्यामेरा जडान गरिएको हो । 
अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिप्रति रुस सकारात्मक
अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिप्रति रुस सकारात्मक नयाँ रणनीतिले रुसप्रति नरम भाषा अपनाएको छ, जसले युरोपेली अधिकारीहरूलाई चिन्तित बनाएको छ। उनीहरूले युक्रेन युद्ध अन्त्य गर्न पहल गरिरहेका बेला यसले मस्कोप्रतिको युरोपको अडानलाई कमजोर पार्न सक्ने चिन्ता व्यक्त गरेका छन्।
मङ्सिर २४ गतेदेखि एक साता नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड दैनिक पाँच घण्टा बन्द हुने
मङ्सिर २४ गतेदेखि एक साता नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड दैनिक पाँच घण्टा बन्द हुने त्रिभुवन राजपथको नागढुङ्गा नौबिसे सडक खण्ड कालोपत्रे गरी स्तरोन्नति सम्पन्न हुने चरणमा छ । सोही क्रममा सडकको काठमाडौं जिल्लाभित्र पर्ने नागढुङ्गा पिप्ला मोड खण्ड कालोपत्रे उच्च प्राथमिकताका राखिएको छ ।
आजको तपाईंको दिन कस्तो रहला, हेरौं आजको राशिफल
आजको तपाईंको दिन कस्तो रहला, हेरौं आजको राशिफल प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगले महत्त्वपूर्ण काममा सफलता मिल्नेछ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ।
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर‚ कुन कति?
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर‚ कुन कति? युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ २८ पैसा र बिक्रीदर १६७ रुपैयाँ ९८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९२ रुपैयाँ ३३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १७९ रुपैयाँ ३२ पैसा कायम गरिएको छ । 
देशमा पश्चिमी वायुको आंशिक प्रभाव,  तिन प्रदेशमा हल्का वर्षा र हिमपात
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तिन प्रदेशमा हल्का वर्षा र हिमपात गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिमको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा र हिमपात तथा कोशी प्रदेश र बागमती प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 
मंसिर २१ : दिनभरका घटनाक्रम एक नजरमा
मंसिर २१ : दिनभरका घटनाक्रम एक नजरमा देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
हेटौँडाको मुख्य सडक विस्तार रोकियो
हेटौँडाको मुख्य सडक विस्तार रोकियो सडक डिभिजन कार्यालय हेटाँैडाले मुख्य सडक विस्तार कार्य रोकेको छ । सर्वाेच्च अदालतबाट यही मङ्सिर १९ गते जारी उत्प्रेषण आदेश आज प्राप्त भएको भन्दै सडक डिभिजन कार्यालय हेटौँडाले सडक विस्तार कार्य हाललाई रोकिएको जनाएको छ ।
बैंकिङ प्रणालीमा थुप्रियो पैसा
बैंकिङ प्रणालीमा थुप्रियो पैसा लामो समयदेखि बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अधिक हुँदा नेपाल राष्ट्र बैंकले पटकपटक विभिन्न उपकरणमार्फत प्रशोचन गरी मुद्रा व्यवस्थापन गर्दै आएको छ । राष्ट्र बैंकले चालू आवको मंसिर २० सम्म विभिन्न अवधिमा नौ खर्ब १७ अर्ब ३९ करोड ५३ लाख रुपैयाँबराबरको तरलता व्यवस्थापन गरेको छ ।  
Weather Update