Harsamaya
हर समय
हर समय
सेयर बजार निरन्तर ओरालो यात्रामा
सेयर बजार निरन्तर ओरालो यात्रामा आज ३३१ कम्पनीको एक करोड एक लाख ४६ हजार ४०० कित्ता सेयर८३ हजार २७३ पटक खरिद बिक्री हुँदा चार अर्ब ६६ करोड ९५ लाख ४८ हजार ७४२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
सिन्धुपाल्चोक २ बाट राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्यका लागि २३ जना आंकाक्षी
सिन्धुपाल्चोक २ बाट राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्यका लागि २३ जना आंकाक्षी प्रदेश प्रतिनिधि र अन्य आकांक्षीहरू धेरै भएपछि धेरै जनाको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति आइतमान तामाङले जानकारी दिए । 
अण्डाको मूल्य हालसम्मकै उच्च, क्रेटको कति पुग्यो ?
अण्डाको मूल्य हालसम्मकै उच्च, क्रेटको कति पुग्यो ? यसअघि गएको साउनमा हालसम्मकै सबैभन्दा बढी ठूलो अण्डाको प्रतिक्रेट ५६० पुगेको थियो । क्रमशः मूल्य घटेर ४०० मा झरेको थियो ।
पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ
पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ निजलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रवक्ता आचार्यले बताए । 
लाङ्टाङमा घाँस काटी रहेका दुई जना भालुको आक्रमणबाट घाइते
लाङ्टाङमा घाँस काटी रहेका दुई जना भालुको आक्रमणबाट घाइते भालुले आक्रमण गरेपछि स्थानीयस्तरमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । 
 सिटी सफारी चालक हत्या प्रकरणमा सात जना पक्राउ
 सिटी सफारी चालक हत्या प्रकरणमा सात जना पक्राउ मङ्सिर १७ गतेदेखि १२ दिनको म्याद थप गरी उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
‘जे माग्यो त्यो सिद्ध हुने’ दुप्चेश्वरमा १३ लाख भेटी संकलन
‘जे माग्यो त्यो सिद्ध हुने’ दुप्चेश्वरमा १३ लाख भेटी संकलन ‘जे माग्यो त्यो सिद्ध हुने’ जनविश्वास रहेको दुप्चेश्वर महादेव मन्दिरमा धान्यपूर्णिमा पर्वको अवसरमा करीब एक लाख तीर्थालुले दर्शन गरेको कोषका संरक्षक एवं दुप्चेश्वर गाउँपालिका अध्यक्ष शंकरबहादुर थापाले जानकारी दिए ।  
‘झिँगेदाउ–२’ को छायाँकन खोपासी जुजु गाउँबाट सुरु
‘झिँगेदाउ–२’ को छायाँकन खोपासी जुजु गाउँबाट सुरु कपनगढी सिनेमा प्रालिको प्रस्तुतिमा बन्न लागेको यो चलचित्रको छायांकन विष्णु घिमिरे ‘कल्पित’ ले गरिरहेका छन् । चलचित्रका निर्माता सुलभ प्रतिक देउजा र समिक्षा देउजा, निर्माण नियन्त्रक ईश्वर घिमिरे हुन् । 
चार महिने छोराको घाँटी थिचेर हत्या गरेको आरोपमा असई पक्राउ
चार महिने छोराको घाँटी थिचेर हत्या गरेको आरोपमा असई पक्राउ असइ कार्कीले सिनामङ्गलस्थित आफ्नो कोठामा घाँटी थिचेर छोराको हत्या गरेको प्रहरीले जनाएको छ । हत्याको कारणबारे प्रहरीले अनुसन्धानपछि खुल्ने जनाएको छ ।
जेनजी युवाको आन्दोलनको कथावस्तुमा सिनेमा ‘झरीपछिको इन्द्रेणी’
जेनजी युवाको आन्दोलनको कथावस्तुमा सिनेमा ‘झरीपछिको इन्द्रेणी’ सिनेमाको सार्वजनिक ट्रेलरले कथावस्तुका बारेमा प्रकाश पारेको छ ।
सुनको मूल्य बढ्दा चाँदीको घट्यो
सुनको मूल्य बढ्दा चाँदीको घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ७०० सयले बढेर २ लाख ५२ हजार ९०० रुपैयाँका कारोबार हुँदैछ ।  
पूराना पार्टीहरुले लोकतन्त्रलाई नै कलंकित बनाए : डा.तारा प्रसाद जोशी [भिडियो]
पूराना पार्टीहरुले लोकतन्त्रलाई नै कलंकित बनाए : डा.तारा प्रसाद जोशी [भिडियो] उनका अनुसार अब वैकल्पिक भनिएका दल नै मूलधारतर्फ उन्मुख भइरहेका छन्  र  पूराना संरचना तोडेर नयाँ राजनीतिक एजेन्डा बोकेर स्थापित हुँदैछन् ।
Weather Update