Harsamaya
प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर कांग्रेस पुग्यो सर्वोच्च
सर्वोच्च अदालत ।

काठमाडौं - प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर नेपाली कांग्रेस पनि सर्वोच्च अदालत गएको छ ।

आइतबार कांग्रेसले वारेसमार्फत पूर्वमहान्यायाधिवक्ता खम्म खातीलाई संसद् पुनर्स्थापनाको माग लिएर सर्वोच्च पठाइएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

यसअघि नेकपा एमालेले पनि प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै रिट निवेदन दिएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  १८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update