रवि र बालेनको मिलन देशले खोजेको आशाको मिलन हो - असिम शाह
मंगलबार, पुस ८, २०८२
सोमबार ६ घण्टा लामो भेट गरेका लामिछाने र शाहको मिलन व्यक्तिको मात्रै होइन देशले खोजेको आशाको मिलन भएको बताएका हुन् ।
मेची भन्सारबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात
मंगलबार, पुस ८, २०८२
कार्यालयको तथ्यांक अनुसार चालु आव २०८२/८३ को मङ्सिर मसान्तसम्ममा आयात निर्यातबाट ६ अर्ब ८२ करोड दुई लाख ७१ हजार राजस्व संकलन भएको छ ।
फोहोर तीन होटललाई जरिवाना र कारबाही
मंगलबार, पुस ८, २०८२
यस्तै, विभागले अन्य ११ फर्मको स्थलगत अनुमगन तथा निरीक्षण गरेर सुधारात्मक निर्देशन दिएको छ । विभागले कालोबजारी नियन्त्रण, अखाद्य वस्तुको बिक्री वितरणमा रोक लगाउने र कानुन कार्यान्वयन गराउने उद्देश्यका साथ नियमित रुपमा बजार अनुमगन गरिरहेको स्पष्ट पारेको छ ।
दुई वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
मंगलबार, पुस ८, २०८२
संघीय संसदको राष्ट्रियसभा अन्तर्गतको आज विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ ।
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम
मंगलबार, पुस ८, २०८२
कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
बढ्यो अमेरिकी डलर र युरोको भाउ, यस्तो छ आजको विनिमयदर
मंगलबार, पुस ८, २०८२
यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १९३ रुपैयाँ ११ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७० रुपैयाँ ४६ पैसा र बिक्रीदर १८१ रुपैयाँ २२ पैसा कायम गरिएको छ ।
आज कुन कुन राशिको लागि शुभ, हेर्नुहोस् राशिफल
मंगलबार, पुस ८, २०८२
आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। रोकिएका अधुरा कामहरू पूरा हुनेछन् ।
पुष ७ : दिनभरका घटनाक्रम एक नजरमा
सोमबार, पुस ७, २०८२
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
‘आइपिओ’ जारी गर्दै सालपा विकास बैंक
सोमबार, पुस ७, २०८२
‘खोटाङको बचत, खोटाङमै लगानी’ भन्ने मूल नारासहित विसं २०६९ साउन ३ गते दिक्तेल बजारमा सो बैंक स्थापना भएको थियो । बैंकले १३ वर्षपछि सर्वसाधारणका लागि आइपिओ जारी गर्न लागेको हो ।
सिन्धुपाल्चोक २ बाट राप्रपाले गर्यो प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस
सोमबार, पुस ७, २०८२
यस्तै समानुपातिकतर्फ खस/आर्य कोटामा उदय सापकोटा, बाबुराम खड्का, अमरबहादुर पण्डित, चिरञ्जीवी खनाल र हरि नेपाल सिफारिस भएका छन् । आदिवासी जनजाति कोटातर्फ नरसिंह श्रेष्ठ, गोविन्द गुरुङ, गोपाल श्रेष्ठ, शेषबहादुर तामाङ, हरि गुरुङ, बहादुर तामाङ र अनिल तामाङ सिफारिस भएका छन्।
रवि र बालेनबिच भेटवार्ता
सोमबार, पुस ७, २०८२
सभापति लामिछानेको सचिवालयले दिएको जानकारी अनुसार करिव आधा घण्टा देखि उनीहरू छलफलमा छन् ।
यस वर्ष १७९ जनामा जापानिज इन्सेफ्लाइटिस् संक्रमण‚ ३५ जनाको गयो ज्यान
सोमबार, पुस ७, २०८२
मृत्यु हुने अधिकांश ४० वर्षमाथिका छन् । उनले मृत्यु भएकामध्ये नौ प्रतिशतले खोप लगाएको तथा अन्यले खोप नलगाएको पाइएको बताए। गौतमले चिसो बढेकोले अब भने जापानिज इन्सेफ्लाइटिस् सङ्क्रमण कम हुने बताए। यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म बढी देखिन्छ । नेपालमा ८२ प्रतिशत बालबालिकालाई जापानिज इन्सेफ्लाइटिस्विरुद्धको खोप लगाइएको छ ।
सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने
सोमबार, पुस ७, २०८२
यही पुस ८ गते नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र माओवादी केन्द्रलगायतका दलका कार्यालय अनुगमन गर्न लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।
साताको लोकप्रिय

