‘श्रम संस्कृति पार्टी’ले आयोगको मान्यता पाएपछि हर्कले भने - आजसम्म यो देशमा नभएको काम गर्नेछु [भिडियोसहित]
आइतबार, कात्तिक १६, २०८२
‘म यो देशको एक्लो अभियन्ता थिएँ, अब हामी सबै मिलेर देश उठाउनुपर्छ,’ उनले भने, ‘पहिले म धरानमा मात्र श्रमदान गर्थें, अब देशभर श्रमदान गर्न पाउने भएकोमा अत्यन्त खुसी छु ।’
बैतडीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु
आइतबार, कात्तिक १६, २०८२
जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आज अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आज ३० अंकले बढ्यो नेप्से
आइतबार, कात्तिक १६, २०८२
अघिल्लो कारोबार बिहीवार ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार ४७३ रुपैयाँ बराबरको २ करोड ६० लाख १० हजार ७ सय १८ कित्ता सेयर कारोबार भएको थियो ।
सहमत्तिपछि फोहोरका गाडी जान थाले ल्याण्डफिल्ड साइट [भिडियोसहित]
आइतबार, कात्तिक १६, २०८२
अवरोध हटेपछि सडकमै अलपत्र परेका र काठमाडौंमा फोहोर लोड भएका गाडी ल्याण्डफिल्डसाइटतर्फ जान थालेका छन् ।
प्रहरी प्रभाग भत्काउन गएको महानगरको डोजरले कालमोचन घाट भत्कायो
आइतबार, कात्तिक १६, २०८२
भट्टी पसल खोलेर बस्नुभएको छ अझ । नीतिगत निर्णय हुनुपर्यो । यहाँ प्रकृया पुर्याएको भए हामी आउनुपर्ने थिएन ।’
भियतनाममा बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
आइतबार, कात्तिक १६, २०८२
सरकारका अनुसार बाढी र प्रकोपजन्य क्षतिको आर्थिक मूल्य ६१ करोड अमेरिकी डलरभन्दा बढी पुगेको छ । राहत र उद्धारका लागि स्थानीय निकायहरू सक्रिय रहेका छन् तर लगातार वर्षाका कारण कार्य कठिन बनेको छ ।
बन्चरेडाँडा ल्यान्डफिल्ड क्षेत्रको समस्या १५ दिन भित्र समाधान गर्ने मन्त्री घिसिङको प्रतिबद्धता
आइतबार, कात्तिक १६, २०८२
बञ्चरेडाँडाको समस्या अदालतसँग जोडिएको भन्दै अदालत र सरकारले स्थानीय निकायहरुको लागि बाटो खोल्नुपर्ने बताए ।
कांग्रेस केन्द्रीय समिति फेरि स्थगित
आइतबार, कात्तिक १६, २०८२
शुक्रबार स्थगित भएर आज बस्ने भनिएको बैठक पुन स्थगित भएको हो ।
खुल्यो बिपी राजमार्ग
आइतबार, कात्तिक १६, २०८२
सडक छेउमा सञ्चालन भएका ढुङ्गा र क्रसर उद्योगहरूले सो राजमार्गमा क्षति पुर्याउँदै आएको छ ।
दुर्गा प्रासाईले गरे खतरनाक गतिविधिमा संलग्न एनजिओ र आइएनजिओहरूको भण्डाफोर [भिडियोसहित]
आइतबार, कात्तिक १६, २०८२
यसअघि वि.स. २०१४ सालमा नेपाली कांग्रेस पार्टीको उदय भएदेखि २०७२ सालसम्म भएका राजनीतिक घटनाक्रम, पार्टी उदय र संविधान निर्माण प्रक्रिया पनि उनले प्रकाशमा ल्याएका छन् ।
बाजुरामा बस दुर्घटना : घाइते बसका सहचालक जोशीको उपचारका क्रममा मृत्यु
आइतबार, कात्तिक १६, २०८२
कोल्टीबाट धनगढीका लागि शनिबार छुटेको सुपप्र ०१–००१ ख ३१८१ नम्बरको बस सडकमा रोकेर सामान छतमा राख्ने क्रममा एकाएक पछाडी गएर दुर्घटना भएको बताइएको छ ।
मोन्था चक्रवातको असरः कुलेखानी जलाशयको सतह १५१६ मिटर पुग्यो
आइतबार, कात्तिक १६, २०८२
चित्लाङ, मार्खु, फाखेल, वज्रवराहीलगायत जलाधार क्षेत्रमा कार्तिक १४ र १५ गते शुक्रवार र शनिबार वर्षा भएकोले जलाशयमा पानीको सतह बढेको हो ।
सुनको मूल्य बढ्दा चाँदीको घट्यो
आइतबार, कात्तिक १६, २०८२
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २ लाख ३९ हजारले रुपैयाँले तय भएको सुन आज प्रतितोला २ लाख ३९ हजार ७ सयले कायम भएको हो ।
साताको लोकप्रिय

![‘श्रम संस्कृति पार्टी’ले आयोगको मान्यता पाएपछि हर्कले भने - आजसम्म यो देशमा नभएको काम गर्नेछु [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/harka-sampag-1762079234.jpg)