Harsamaya
हर समय
हर समय
संस्थापन समूहको दाबी: जेनजीको भावना समेट्न नियमित महाधिवेशन 
संस्थापन समूहको दाबी: जेनजीको भावना समेट्न नियमित महाधिवेशन  नेपाली कांग्रेसभित्र महाधिवेशनको मुद्दा पेचिलो बन्दै गएको छ । विशेष र नियमित महाधिवेशन पक्षधर छुट्टाछुट्टै भेलामा केन्द्रित छन् ।
सम्मेलनमा भाग लिन कतार पुगेका राष्ट्रपति पौडेल स्वदेश फिर्ता
सम्मेलनमा भाग लिन कतार पुगेका राष्ट्रपति पौडेल स्वदेश फिर्ता राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा मङ्गलबार देखि सुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर आज स्वदेश फिर्ता भएका छन् ।
संविधान जनताले नै बनाउनुपर्छ, लोकतन्त्र अझै अपूर्ण छ : बाबुराम भट्टराई 
संविधान जनताले नै बनाउनुपर्छ, लोकतन्त्र अझै अपूर्ण छ : बाबुराम भट्टराई  भट्टराईले आफ्नो राजनीतिक अभियान संविधानको अपूर्णतामा सुधार र नयाँ पुस्ताको सहभागिताका लागि समर्पित रहेको बताए । उनले अहिलेको पुस्ताको ऊर्जाले र आफूहरुको अनुभव जोडेर लोकतन्त्रलाई पूर्ण बनाउन सकिने बताए ।
अहंकारी सत्ता र संसद्लाई उठ्नै नसक्नेगरी जेनजीले थला पारेर गए : विप्लव
अहंकारी सत्ता र संसद्लाई उठ्नै नसक्नेगरी जेनजीले थला पारेर गए : विप्लव जनयुद्धमा रगत बगाउने सर्वहाराको अपमान, त्यसको बेवास्ता गरिएको र स्वार्थको लागि संसदमा र्र्याल कारिरहेको बेला जेनजी आन्दोलन भएको उनको भनाई छ । 
पाँच महिनामा चलचित्र क्षेत्रको हितको लागि पहल गर्न कुनै कसुर बाँकी राख्दिन - मन्त्री खरेल 
पाँच महिनामा चलचित्र क्षेत्रको हितको लागि पहल गर्न कुनै कसुर बाँकी राख्दिन - मन्त्री खरेल  तपाईहरुको कुरा ऐनमा नै व्यवस्था गर्ने मेरो चाहाना छ । देश र जनताको हित र चलचित्र क्षेत्रको हित अर्को यी दुईवटा सर्त छ मेरो यति हुने सहमति गरेर आउनुहोस् म मन्त्रिपरिषद्बाट अगाडि बढाउन तयार छु ।’ 
साउदीको जागिर त्यागेर समोसा बेच्दै राजन, आम्दानीबाट दंग 
साउदीको जागिर त्यागेर समोसा बेच्दै राजन, आम्दानीबाट दंग  पछिल्लो समयमा नेपालमा बढ्दो बेरोजगारहरुको संख्या र रोजगारको अवसर नपाएपछि दैनिक विदेश जानेको संख्या बढिरहेका बेला राजन उदाहरणको पात्रका रुपमा दरिएका हुन् ।
कोरिया पठाउन ढिलाइ गरेको भन्दै ईपीएस कोरिया शाखा घेराउ 
कोरिया पठाउन ढिलाइ गरेको भन्दै ईपीएस कोरिया शाखा घेराउ  भाषा र सीप परिक्षा पास गरेको दुई वर्ष बित्नलाग्दा समत दक्षिण कोरिया जान नपाएकाहरूले बिहीबार ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखा घेराउ गरेका हुन् । 
बालेनविरुद्ध साइबर व्यूरोमा जाहेरी
बालेनविरुद्ध साइबर व्यूरोमा जाहेरी सामाजिक सञ्जालबाट एमाले, कांग्रेसलगायतका दलका साथै विदेशी देशहरुलाई गाली गरेको कसुरमा युवा संघले बालेन साहविरुद्ध जाहेरी दिएको हो ।
११ अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो
११ अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो यसदिन शिवम सिमेन्ट, राधि जलविद्युत, हिमालयन डिीटीलरी र एनआरएन इफ्रास्टक्चरको शेयर मूल्य सबैभन्दा धेरै कारोबार भएको छ ।
गृहमन्त्रीद्वारा पूर्व राष्ट्रपति भण्डारीको घरको अवलोकन
गृहमन्त्रीद्वारा पूर्व राष्ट्रपति भण्डारीको घरको अवलोकन त्यसैगरी अर्यालले मङ्गलबार प्रथम राष्ट्रपति डा रामवरण यादवको ललितपुर बागडोलस्थित निवासको अवस्था बुझ्न पुगेका थिए । 
किस्ता बुझाएसँगै काटिएको विद्युत् लाइन जोडियो
किस्ता बुझाएसँगै काटिएको विद्युत् लाइन जोडियो नेपालय विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार बिहीबार पहिलो किस्ता बुझाएपछि रिलायन्सको विद्युत् आपूर्ति पुनः सुचारु गरिएको हो ।
एन्फा मुख्यालय अगाडि फुटबल समर्थकहरुको धर्ना, चुप लागेर नबस्ने चेतावनी
एन्फा मुख्यालय अगाडि फुटबल समर्थकहरुको धर्ना, चुप लागेर नबस्ने चेतावनी सोही क्रममा खेलाडी संघको अध्यक्ष विक्रम लामाले आजको खेलाडीहरु बोल्न र आफ्नो अधिकारको लागि लड्न सक्ने भएको भन्दै अधिकारको लागि धर्नामा आएको बताए । 
Weather Update