कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
शुक्रबार, कात्तिक २१, २०८२
समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ ।
कात्तिक २०: दिनभरका घटनाक्रम एक नजरमा
बिहीबार, कात्तिक २०, २०८२
यो सँगै देश–विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ।
१९ उपसचिव र आठ शाखा अधिकृतको सरूवा (सूचिसहित)
बिहीबार, कात्तिक २०, २०८२
सरकारले १९ उपसचिव र ८ शाखा अधिकृतको सरूवा गरेको छ ।
मुग्लिन-नारायणगढ सडकखण्डः पहिरो हट्यो‚ दुईतर्फी सवारीसाधन सञ्चालन
बिहीबार, कात्तिक २०, २०८२
मुग्लिन–नारायणगढ सडकखण्डमा झरेको सुक्खा पहिरो हटाइएको छ ।
भूमि आयोग विघटनको निर्णय अविलम्ब फिर्ता होस्: किसान सञ्जाल
बिहीबार, कात्तिक २०, २०८२
राष्ट्रिय किसान सञ्जालले किसानका माग सम्बोधन गर्न माग गरेको छ । यहाँ आज सञ्जालले पत्रकार सम्मेलन गर्दै १७ वटा माग अघि सारेको छ ।
जेनजी आन्दोलनका कारण चार अर्बबराबरको भौतिक क्षति
बिहीबार, कात्तिक २०, २०८२
भदौ २४ मा भएको जेनजी प्रदर्शनका क्रममा लुटपाट, तोडफोड र आगजनीले सर्वोच्चसहित २३ अदालतमा झन्डै चार अर्बबराबरको भौतिक क्षति भएको छ ।
कसैको एक थोपा रगत नबगी निर्वाचन हुन्छ: प्रधानमन्त्री कार्की
बिहीबार, कात्तिक २०, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन आफू प्रयासरत रहेको बताएकी छन् ।
आन्दोलनरत चिकित्सकहरूको माग सम्बोधन गर्न निजि अस्पताल तयार
बिहीबार, कात्तिक २०, २०८२
जनकपुरधामका निजी अस्पतालहरूको संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपालमा आबद्ध अस्पतालहरूले आफ्ना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूको माग सम्बोधन गर्ने जानकारी गराएका छन् ।
लामिछाने र जोशीको मुद्दाका फाइल झिकाउन आदेश
बिहीबार, कात्तिक २०, २०८२
उच्च अदालत तुलसीपुर, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको फाइल जिल्ला अदालतबाट झिकाउन आदेश भएको छ ।
पूर्व राष्ट्रपति भण्डारीले भनिन्- सबै दलको सहभागितामा समयमै निर्वाचन गराउनुपर्छ
बिहीबार, कात्तिक २०, २०८२
गृहमन्त्री ओमप्रकाश अर्यालले आज पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।
भारत छिर्न खोज्दा विदेशी महिला र नेपाली युवक सीमा क्षेत्रमा पक्राउ
बिहीबार, कात्तिक २०, २०८२
नेपाल-भारत सीमाबाट अवैध रूपमा भारत प्रवेश गर्ने तयारीमा रहेकी एक उज्बेक नागरिक महिला र एक नेपाली युवकलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले पक्राउ गरेको छ ।
संस्थापन समूहको दाबी: जेनजीको भावना समेट्न नियमित महाधिवेशन
बिहीबार, कात्तिक २०, २०८२
नेपाली कांग्रेसभित्र महाधिवेशनको मुद्दा पेचिलो बन्दै गएको छ । विशेष र नियमित महाधिवेशन पक्षधर छुट्टाछुट्टै भेलामा केन्द्रित छन् ।
सम्मेलनमा भाग लिन कतार पुगेका राष्ट्रपति पौडेल स्वदेश फिर्ता
बिहीबार, कात्तिक २०, २०८२
राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा मङ्गलबार देखि सुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर आज स्वदेश फिर्ता भएका छन् ।
साताको लोकप्रिय

