Harsamaya
हर समय
हर समय
एमाले सचिवालय बैठक आज, समानुपातिक बन्द सूची र केन्द्रीय नेताहरूको कार्य विभाजन टुंग्याइने
एमाले सचिवालय बैठक आज, समानुपातिक बन्द सूची र केन्द्रीय नेताहरूको कार्य विभाजन टुंग्याइने यस बैठकले समानुपातिक सूचीका अतिरिक्त महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीका नेताहरूको कार्य विभाजन समेत टुङ्ग्याउनेछ ।
बालेन लक्षित हर्क साम्पाङको टिप्पणीः सहकारी काण्डमा तानिएकासँग मिलेर देशलाई लिलाम गर्न खोजिदैंछ
बालेन लक्षित हर्क साम्पाङको टिप्पणीः सहकारी काण्डमा तानिएकासँग मिलेर देशलाई लिलाम गर्न खोजिदैंछ यस्तै, उनले ७०, ८० जना मान्छेको मृत्यु हुदा, जेनजीले गरेको आन्दोलन उत्कर्षमा पुग्दा खरानी भएको देश टुलुटुलु भित्र बस्ने व्यक्ति अहिले बाहिर आउँन लागेको पनि उल्लेख गरेका छन् ।
युक्रेनको राजधानी किभमा रुसी आक्रमणपछि जेलेन्स्कीको आरोपः ‘पुटिन युद्ध प्रेमी’ मानिस हुन
युक्रेनको राजधानी किभमा रुसी आक्रमणपछि जेलेन्स्कीको आरोपः ‘पुटिन युद्ध प्रेमी’ मानिस हुन जेलेन्स्कीले आज फ्लोरिडास्थित मार–ए–लागो मा अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेट्ने कार्यक्रम रहेको छ । भेटमा शान्ति योजना र युक्रेनका लागि सम्भावित अमेरिकी सुरक्षा प्रत्याभूतिको विषयमा छलफल हुने बताइएको छ ।
४० वर्षीया पुनमकली बनिन् ‘मिस हात्ती सुन्दरी–२०८२’
४० वर्षीया पुनमकली बनिन् ‘मिस हात्ती सुन्दरी–२०८२’ प्रतियोगितामा होटल गौतम बर्दिवाससँग आबद्ध २० वर्षीया हात्ती सेल्फीकलीले २३५ अंक ल्याएर दोस्रो स्थान हासिल गरिन् भने हेरिटेज ट्राभल काठमाडौँसँग आबद्ध ३५ वर्षीया हात्ती चम्पाकलीले २२४ अंक प्राप्त गर्दै तेस्रो भइन् ।
शीतलहरका कारण वीरगञ्ज महानगरका विद्यालय बन्द
शीतलहरका कारण वीरगञ्ज महानगरका विद्यालय बन्द महानगरले यहाँका सामुदायिक र संस्थागत विद्यालयलाई बिदा दिएको हो । आगामी पुस १६ गतेदेखि विद्यालय फेरि सञ्चालनमा आउने जनाइएको छ ।
दलहरूले आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्नुपर्ने
दलहरूले आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्नुपर्ने आयोगले पुस २० गतेसम्म बन्द सूची छानबिन गरेपछि पुस २१ गतेदेखि २७ गतेसम्म दललाई मिलाउन लगाउने कार्यतालिका छ ।
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो ४५० रुपैयाँ, आभोकाडो प्रतिकिलो २५० रुपैयाँ र अमला प्रतिकिलो ६५ रुपैयाँ निर्धारण गरिएको छ ।
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
यस्तो छ आइतबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
यस्तो छ आइतबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ १८  पैसा र बिक्रीदर ९६ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ७४ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३१ पैसा तोकिएको छ ।
आजको दिन कुन कुन राशिको लागि शुभ, हेर्नुहोस् राशिफल
आजको दिन कुन कुन राशिको लागि शुभ, हेर्नुहोस् राशिफल आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। नयाँ कामले नाम र दाम दिलाउनेछ।
Breaking : रवि र बालेनबीच 'बृहत् एकता',  साह प्रधानमन्त्रीको उम्मेदवार हुने
Breaking : रवि र बालेनबीच 'बृहत् एकता', साह प्रधानमन्त्रीको उम्मेदवार हुने राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने ।
पुष १२ : बालुवाटार वार्ता देखि शेखर कोइरालाको चट्टानी अडान सम्म
पुष १२ : बालुवाटार वार्ता देखि शेखर कोइरालाको चट्टानी अडान सम्म देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
Weather Update