सुनचाँदीको मूल्य बढ्यो
मंगलबार, माघ २०, २०८२
आज सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ३ सय रुपैयाँ कायम भएको छ । सोमबार सुनको मूल्य दुई लाख ८६ हजार ६ सय कायम भएको थियो ।
झापाका स्थानीय समस्याबारे जनप्रतिनिधि र व्यक्तित्वसँग बालेनको छलफल
मंगलबार, माघ २०, २०८२
उनले कमल गाउँपालिकाका वडा सभापतिहरूसँग भेटघाट गर्दै स्थानीय समस्या र आवश्यकताहरूको बारेमा छलफल गरेका छन् ।
सामुदायिक वनमा पुरुषको शव फेला
मंगलबार, माघ २०, २०८२
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सखुवाको रुख नजिक शव देखेपछि इलाका प्रहरी कार्यालय डकाहामा जानकारी पुगेको हो। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलतर्फ गएको थियो।
काँग्रेसको मत ‘होल्ड’ गर्दै विरासत फर्काउने दाउमा जंग बहादुर
मंगलबार, माघ २०, २०८२
सानै उमेरदेखि राजनितिमा होमिएका लामाले राजनितीमा लागेको ३४ बर्ष पछि नेपाली कांग्रेसबाट टिकट पाएका छन् ।
सडकबाट उठेको आवाज सिंहदरबारले नसुनेपछि संसद रोजें : जन्मदेव जैसी [भिडियोसहित]
मंगलबार, माघ २०, २०८२
‘पत्रकारिता क्षेत्रमा रहँदा अनियमितता, अराजकता र श्रम शोषणविरुद्ध निरन्तर आवाज उठाएँ,’ उनले भने, ‘तर सडकबाट उठेको आवाज सिंहदरबारले नसुनेपछि अब संसदभित्रै गएर ती विषयलाई बुलन्द बनाउने निर्णयमा पुगेँ ।’
मकवानपुरको चित्लाङमा चितुवा मृत फेला
मंगलबार, माघ २०, २०८२
मकवानपुरको थाहा नगरपालिका–९ स्थित महालक्ष्मी खोलाको किनारमा चितुवा मृत अवस्थामा फेला परेको छ ।
मुम्बईपछि चेन्नई पुगेको नेपाली टोली आज यूएईसँग अभ्यास खेल खेल्दै
मंगलबार, माघ २०, २०८२
नेपालले पहिलो अभ्यास खेलमा आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्नेछ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार खेल साँझ ५:१५ बजे चेन्नईस्थित एमए चिदम्बरम रङ्गशालामा हुनेछ। नेपाल र यूएईबीच लामो समयदेखि प्रतिस्पर्धात्मक खेल हुँदै आएका छन्।
मोटरसाइकल चोरीमा संलग्न एक व्यक्ति ट्राफिक प्रहरीको नियन्त्रणमा
मंगलबार, माघ २०, २०८२
मोटरसाइकलसहित नियन्त्रणमा आएका समिरलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगन्ज पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
मकवानपुरमा १० किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ
मंगलबार, माघ २०, २०८२
पक्राउ पर्नेहरूमा उत्तर प्रदेश, मुजफ्फरनगर जिल्लाको सिखेडा गाउँका २३ वर्षीय मुसिर, सोही गाडीमा सवार २४ वर्षीय मौ जुबेर र मुजफ्फरनगर, अम्बा बिहारका ४४ वर्षीय साबीरा रहेका छन् ।
बेलायतमा नेपाली विद्यार्थीको निधन
मंगलबार, माघ २०, २०८२
एनआरएनए युके अध्यक्ष राजेन्द्र पुडासैनीले मण्डल सन् २०२३, सेप्टेम्बरमा कम्प्युटर साइन्समा अण्डरग्रयाजुएट पढ्न आएका उनी केही महिनादेखि फोक्सो र श्वासप्रश्वास समस्या भएको जानकारी दिए । पुडासैनीले परिवारको आग्रह बमोजिम स्वर्गीय मण्डलको शव नेपाल पठाउन प्रक्रिया सुरु गरिने बताए ।
अमेरिका–भारत नयाँ व्यापार सम्झौता, भारतीय वस्तुमा अमेरिकी भन्सार दर घट्ने
मंगलबार, माघ २०, २०८२
रुसबाट तेल किनेको भन्दै भारतमाथि लगाइएको थप २५ प्रतिशत ‘पेनाल्टी ट्यारिफ’ पनि अब हटाइने उनले उल्लेख गरेका छन् । यो घोषणा भारत र युरोपेली सङ्घबिच झन्डै दुई दशक लामो छलफलपछि ऐतिहासिक व्यापार सम्झौता भएको एक साताभित्र आएको हो । ट्रम्पले भारतसँगको सम्झौता घोषणा गरेपछि अमेरिकी सेयर बजारमा सामान्य वृद्धि देखिएको...
यस्तो छ आजका लागि निर्धारण गरिएको विनिमयदर
मंगलबार, माघ २०, २०८२
युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७४ रुपैयाँ १२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ३३ पैसा र बिक्रीदर २०१ रुपैयाँ १५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १८९ रुपैयाँ २२ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ७३...
पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यम हिमपात र वर्षाको सम्भावना
मंगलबार, माघ २०, २०८२
देशका हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ र गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी तराईका भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
साताको लोकप्रिय

