Harsamaya
हर समय
हर समय
माघ १९ : ग्यासको अभाव नरहेको देखि  सुनको मूल्यमा भारी गिरावट सम्म
माघ १९ : ग्यासको अभाव नरहेको देखि सुनको मूल्यमा भारी गिरावट सम्म देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
निपाह भाइरसको जोखिमबाट बच्न तयारी गरिएको छ: स्वास्थ्य मन्त्रालय 
निपाह भाइरसको जोखिमबाट बच्न तयारी गरिएको छ: स्वास्थ्य मन्त्रालय  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै जोखिम स्वीकार गरे पनि नेपालमा हालसम्म निपाह भाइरसको संक्रमण पुष्टि नभएको स्पष्ट पारेको छ । 
सार्वजनिक भयो चलचित्रको व्यावसायिक विवरण‚ झरीपछिको इन्द्रेणीले जगाएन उत्साह 
सार्वजनिक भयो चलचित्रको व्यावसायिक विवरण‚ झरीपछिको इन्द्रेणीले जगाएन उत्साह  विवरणअनुसार गत पुस ४ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ ले घरेलु बक्सअफिसमा उत्साहजनक कमाइ गर्न सकेको छैन । हाँस्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ ले निर्देशन गरेको उक्त चलचित्रले शनिबारसम्म रु एक करोड २८ लाख ५२ हजार ३१९ कमाइ गरेको छ । उक्त चलचित्रका लागि कूल ४० हजार ६२४ वटा...
निगमले भन्योः ग्यासको अभाव छैन‚जाडोयामको माग धान्न पर्‍याप्त छ
निगमले भन्योः ग्यासको अभाव छैन‚जाडोयामको माग धान्न पर्‍याप्त छ इण्डियन आयलबाट सन् २०२६ जनवरीमा ४७ हजार ३०४ मेट्रिक टन ग्यास सम्बन्धित उद्योगहरुले आयात गरेको निगमले जनाएको छ । यसअघि सन् २०२५ नोभेम्बरमा ४७ हजार २६४ र डिसेम्बरमा ४८ हजार ५३१ मेट्रिक टन ग्यास आयात भएको थियो ।
युरोपेली इन्जिनियरिङको भरोसा नेपाली सडकमा : स्कोडाको १३० वर्षे विरासत र नयाँ कायलाक अटोमेटिक
युरोपेली इन्जिनियरिङको भरोसा नेपाली सडकमा : स्कोडाको १३० वर्षे विरासत र नयाँ कायलाक अटोमेटिक सन् १८९५ मा युरोपमा स्थापना भएको स्कोडा आज १०० भन्दा बढी मुलुकमा फैलिएको विश्वसनीय ब्रान्ड हो, जसले सटीकता, सुरक्षा र प्रयोगमैत्री डिजाइनलाई प्राथमिकतामा राख्दै सवारीसाधन उत्पादन गर्दै आएको छ ।
वर्तमान आर्थिक स्थिति : विदेशी विनिमय सञ्चिति ३२ खर्ब ४२ अर्ब नाध्यो‚ व्यापारतर्फ ४३.८ प्रतिशतले निर्यात वृद्धि
वर्तमान आर्थिक स्थिति : विदेशी विनिमय सञ्चिति ३२ खर्ब ४२ अर्ब नाध्यो‚ व्यापारतर्फ ४३.८ प्रतिशतले निर्यात वृद्धि प्रतिवेदनअनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित रहेको छ । यस अवधिमा कूल विदेशी विनिमय सञ्चिति रु ३२ खर्ब ४२ अर्ब ४५ करोड पुगेको छ । जुन अमेरिकी डलरमा २२ अर्ब १७ करोड बराबर हो । यस्तो सञ्चिति १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न...
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत‚ खाद्य तथा पेयपदार्थ समूहको भने ऋणात्मक 
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत‚ खाद्य तथा पेयपदार्थ समूहको भने ऋणात्मक  राष्ट्र बैंकका अनुसार गत पुस महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति शून्य दशमलव ०९ प्रतिशतले ऋणात्मक रहेको छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ८१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः सात दशमलव ६७ प्रतिशत र चार दशमलव १९ प्रतिशत रहेको थियो...
निर्वाचन आयोगले हटायो समानुपातिक सूचीबाट ७६ जनाको नाम
निर्वाचन आयोगले हटायो समानुपातिक सूचीबाट ७६ जनाको नाम बन्दसूचीका सम्बन्धमा परेका उजुरी, प्रचलित कानून बमोजिम तोकिएको उम्मेदवारको योग्यता र अयोग्यतासम्बन्धी व्यवस्था, निर्वाचन आयोगबाट विभिन्न मितिमा भएका निर्णय एवं राजनीतिक दलबाट प्राप्त जानकारीसमेतका आधारमा उनीहरूलाई सूचीबाट हटाइएको आयोगले जनाएको छ ।
कांग्रेस मेलम्ची नगर उपसभापति रामशरण गिरीले दिए पदबाट राजीनामा
कांग्रेस मेलम्ची नगर उपसभापति रामशरण गिरीले दिए पदबाट राजीनामा  ​पदमा नरहे पनि नेपाली कांग्रेसको एक निष्ठावान कार्यकर्ताको रूपमा विधिको शासन र लोकतन्त्रको रक्षाका लागि म सधैं क्रियाशील रहने उनले बताए । 
पाकिस्तानमा आतंकवादी आक्रमणमा करिव दुई सय जनाको मृत्यु
पाकिस्तानमा आतंकवादी आक्रमणमा करिव दुई सय जनाको मृत्यु बलुचिस्तानका मुख्यमन्त्री बुगतीले क्वेट्टामा पत्रकार सम्मेलनमा प्रान्त भरका विभिन्न स्थानमा आतंकवाद विरोधी अभियान र आंकवादी आक्रमणका क्रममा उक्त हताहत भएको पुष्टि गरेका हुन् । 
न्युयोर्कमा अत्यधिक चिसोका कारण १४ जनाको मृत्यु
न्युयोर्कमा अत्यधिक चिसोका कारण १४ जनाको मृत्यु अमेरिकामा जाडोको ठुलो आँधीका कारण जनवरी –२५ मा उल्लेख्य मात्रामा हिँउ परी सडक तथा फुटपाथ अवरद्ध गरेको जनाइएको छ ।
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच एकीकरण
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच एकीकरण उनले प्रत्यक्षतर्फ भने उज्यालो नेपाल पार्टीकै चुनाव चिन्ह ‘चिम’ रहने जानकारी दिए । अध्यक्ष घिसिङले मतदातालाई समानुपातिकतर्फ बाँसुरी चिन्हमा र प्रत्यक्षतर्फ चिम चिन्हमा मतदान गर्न आग्रह गरे ।
Weather Update