विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ६० विद्यार्थी समूहको माग
आइतबार, मंसिर २१, २०८२
उनीहरूले निर्वाचन आयोगलाई आवश्यक प्राविधिक पूर्वाधार शीघ्र विकास गर्न, र आयोगमा रिक्त पदमा दक्ष र निष्पक्ष जनशक्ति नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
कानुनहरुले पहिला विभेदको कुरा गर्यो तर हिंसाको कुरा गरेन - सपना प्रधान मल्ल [भिडियो]
आइतबार, मंसिर २१, २०८२
उनले पुरुष पनि पीडित हुन सक्ने भन्दै सबै पुरुष दोषी हुन भन्ने पूर्वाग्रह राख्न नहुने बताए ।
गाजामा ग्यास अभाव
आइतबार, मंसिर २१, २०८२
ग्यास आपूर्तिमा जारी कमीका कारण सबै दर्ता भएका परिवारलाई वितरण सम्पन्न गर्न कम्तीमा तीन महिना लाग्ने गाजा प्रशासनको अनुमान छ ।
हेटौंडामा ५३१ घर–टहरा एकैदिन भत्काइयो, सर्वोच्चको आदेशसमेत अवज्ञा
आइतबार, मंसिर २१, २०८२
हेटौंडामा सडक विस्तारसम्बन्धी विवाद झनै चर्किँदै गएको छ भने सर्वोच्चको आदेश पालना नगर्ने सरकारी निकायमाथि प्रश्न बढ्न थालेको छ ।
मधेश प्रदेशका नवनियुक्त तीन मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ
आइतबार, मंसिर २१, २०८२
तत्कालका लागि नेपाली कांग्रेस, जनमत पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट १/१ जनालाई मन्त्री पद दिएर मन्त्रीमण्डल विस्तार गरिएको छ ।
घाँस काट्ने क्रममा लडेर कान्छीमायाको मृत्यु
आइतबार, मंसिर २१, २०८२
घाइते घिसिङलाई स्थानीय सहयोगमा प्रारम्भिक उपचारपछि काठमाडौंस्थित ट्रमा सेन्टर लगिएको थियो । ट्रमा सेन्टरमा उपचारको क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
मधेशका मुख्यमन्त्री यादवले आउँदो २४ गते विश्वासको मत लिने
आइतबार, मंसिर २१, २०८२
शपथपछि उनले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन्। विश्वासको मत पाएपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णरूप दिने योजना रहेको बताईएको छ।
भ्रष्टाचारविरुद्धको कठोर आन्दोलनको नेतृत्व कांग्रेसले नै गर्नुपर्छ - डा. डिला संग्रौला [भिडियोसहित]
आइतबार, मंसिर २१, २०८२
संग्रौलाले देश आज आर्थिक, सामाजिक र राजनीतिक जटिलतामा परेको बताउँदै कांग्रेसले समग्र मुलुकलाई जोड्ने, असन्तुष्ट समुदायलाई सम्बोधन गर्ने र नयाँ पुस्तालाई विश्वास दिलाउने काम महाधिवेशन मार्फत गर्नुपर्ने बताइन् ।
वडा सदस्य यादवको निधन भएपछि शोकमा पालिका
आइतबार, मंसिर २१, २०८२
गाउँपालिकाले उनको योगदान सदैव स्मरणीय रहने उल्लेख गर्दै परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेको छ।
बलात्कारपछि हत्या भएकी लेटाङकी अंशुको हत्या प्रकरणमा संलग्न छिमेकी पक्राउ, यस्तो छ घटना विवरण
आइतबार, मंसिर २१, २०८२
बालिका हराएको सूचनापछि सामान्य रूपमा खोजी गरेको प्रहरीले शव भेटिएपछि विषेश टोली नै परिचालन गरेको थियो ।
सुनको मूल्य घट्दा चाँदीको बढ्यो
आइतबार, मंसिर २१, २०८२
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । शुक्रबार ३ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ३ हजार ६ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ ।
रेडक्रस सोसाइटीको एम्बुलेन्समा ५१ किलो गाँजा
आइतबार, मंसिर २१, २०८२
यसैबीच, लालबन्दी नगरपालिका–११ हिरापुरबाट सोही नगरपालिका–१४ नारायणखोलाका २५ वर्षीय गङ्गाबहादुर वाइवालाई ५२ किलो गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत ६ महिनापछि पुन: सञ्चालनमा
आइतबार, मंसिर २१, २०८२
उक्त विद्युत बिक्रीबाट कम्पनीलाई वार्षिक ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी हुने छ ।
साताको लोकप्रिय

