१९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबलमा आज लिग चरणका दुई खेल हुँदै
सोमबार, माघ १९, २०८२
नेपाल र भूटान दुवैले यसअघि आफ्नो पहिलो खेलमा पराजित भएका थिए । त्यसैले प्रतियोगिताको दोस्रो खेलमा नेपाल र भूटान दुवै टोली दबाबमा हुनेछन् ।
‘तेह्रथुममा कृषि र पर्यटनमा धेरै काम गर्नुछ, म सँग योजनाको प्रष्ट खाका छ’ [भिडियोसहित]
सोमबार, माघ १९, २०८२
त्यसका लागि म प्रतिनिधि पात्र हुँ । अस्थिर राजनीतिलाई स्थिरतामा ल्याउनको लागि पनि नयाँ पुस्तालाई मत दिनको लागि म आव्हान गर्छु ।’
आज विश्व सिमसार दिवस विश्वभर मनाइँदै
सोमबार, माघ १९, २०८२
कोशीटप्पुसहित बिसहजारी तथा आसपासका ताल, घोडाघोडी ताल क्षेत्र, जगदिशपुर जलाशय, रारा, फोक्सुण्डो, गोसाइँकुण्ड तथा आसपासका क्षेत्र रामसारमा सूचीकृत छन् ।
बीमा प्राधिकरण अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउन बाटो खुला
सोमबार, माघ १९, २०८२
सो आदेशका कारण नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया समेत रोकिएको थियो ।
जेनजी आन्दोलनमा उठेका मुद्दा राप्रपाले पहिल्यै उठाएको हो : रघुवरराज थापा [भिडियोसहित]
सोमबार, माघ १९, २०८२
रघुवरराज थापा ०७९ को संघीय निर्वाचनमा ललितपुर–२ बाट नै प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धा गरेका थिए तर विजयी हुन सकेनन् ।
कति पुग्यो तरकारीको भाउ ?
सोमबार, माघ १९, २०८२
मेवा (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो ४५० रुपैयाँ, आभोकाडो प्रतिकिलो २५० रुपैयाँ र अमला प्रतिकिलो ९० रुपैयाँ निर्धारण गरिएको छ ।
रौतहट–४ मा बढ्यो चुनावी सरगर्मी
सोमबार, माघ १९, २०८२
नेपाली कांग्रेसबाट देव प्रसाद तिमल्सिना, नेकपा एमालेका रामजी साह, र नेपाली कम्युनिस्ट पार्टीका रामकुमार भट्टराई बिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापियो
सोमबार, माघ १९, २०८२
आयोगले जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा मतपत्र छपाइ नियमित रूपमा भइरहेको जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ यसअघि सम्पन्न भइसकेको छ ।
वीरेन्द्र सभागृहमा कोशी प्रदेशसभा सञ्चालन गर्न महानगर र प्रदेशसभा सचिवालयबिच सम्झौता
सोमबार, माघ १९, २०८२
सम्झौताअनुसार आगामी माघ १८ गतेदेखि २०८३ साउन १७ गतेसम्म छ महिनाका लागि विराटनगरस्थित वीरेन्द्र सभागृह कोशी प्रदेशसभा सञ्चालनका लागि प्रयोग गरिनेछ । सो अवधिमा प्रदेशसभा सचिवालयले महानगरपालिकालाई मासिक ८ लाख रुपैयाँ भाडा तिर्नुपर्नेछ ।
पूर्व राजदूत डा.कार्की चुनावी मैदानमा : सात बुँदे प्रतिबद्धता पत्र लिएर मतदाता भेट्दै
सोमबार, माघ १९, २०८२
उनी सन् २००६ मा नेपालमा लोकतन्त्र पुनः स्थापनाका लागि अन्तर्राष्ट्रिय स्तरमा सक्रिय पैरवी गर्ने प्रमुख व्यक्तित्वहरूमध्ये एक हुनुहुन्छ । निरङ्कुश शासनविरुद्धको आन्दोलनमा उनले अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गर्दै लोकतान्त्रिक मूल्य र संवैधानिक शासन पुनः स्थापनाका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
युरोको मूल्य घट्दा अमेरिकी डलरको भाउ स्थिर, यस्तो छ आजका लागि निर्धारण गरिएको विनिमयदर
सोमबार, माघ १९, २०८२
युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ०७ पैसा र बिक्रीदर २०१ रुपैयाँ ८९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९० रुपैयाँ ७४ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ २५...
राष्ट्रपति पौडेल जापानमा
सोमबार, माघ १९, २०८२
जापान भ्रमणका अवसरमा राष्ट्रपति पौडेलले माघ १९ गते सोमबार जापान सरकारले आयोजना गर्ने नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागी हुनेछन् ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का हिमपात र वर्षा
सोमबार, माघ १९, २०८२
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा साधरणतया बादल लागेको र एक-दुई स्थानमा हल्का हिमपात/वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
साताको लोकप्रिय

