पार्टीको अवस्था बुझ्न कांग्रेसले खटायो सातै प्रदेशमा नेताहरू
मंगलबार, माघ २०, २०८२
कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको ‘निर्वाचन परिचालन समिति’ ले सातै प्रदेशमा पार्टीको अवस्था बुझ्न नेताहरूलाई खटाएको हो ।
काठमाडौं २ बाट विजयी हुनेमा दुई सय प्रतिशत विश्वस्त छु : रविन्द्र मिश्र
मंगलबार, माघ २०, २०८२
उनले विगतमा विभिन्न पार्टीलाई मतदान गर्दै आएका मतदाताहरूबाट समेत व्यापक माया, स्नेह र समर्थन प्राप्त भइरहेको बताए ।
दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा भने सामान्य वृद्धि
मंगलबार, माघ २०, २०८२
यो अघिल्लो कारोबार दिनको तुलनामा ०.४६ प्रतिशतको गिरावट हो ।
मधेश प्रदेश सभाको आठौं वार्षिकोत्सवको तयारी अन्तिम चरणमा
मंगलबार, माघ २०, २०८२
यस तीन दिन विभिन्न कार्यक्रमहरु गरी वार्षिकोत्सव मनाउने तय भएको मा हिजो (सोमबार) मधेश प्रदेश सभा परिसरको सरसफाई एवम वृक्षारोपन कार्यक्रम गरिएको थियो ।
खैरो हिरोइनसहित चन्द्रगढी विमानस्थलबाट युवती पक्राउ
मंगलबार, माघ २०, २०८२
हाल उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको र उनको बयानका आधारमा लागूऔषध कारोबारको गिरोहमा संलग्न थप दुई व्यक्तिलाई काठमाडौँमा पक्राउ गरिएको उनले जानकारी दिए ।
बुद्ध एयरको ‘भ्यालेन्टाइन डे’अफर : एकै टिकटमा दुई जनालाई एभरेष्ट एक्सपेरियन्स उडान
मंगलबार, माघ २०, २०८२
यस योजना अन्तर्गत जोडीहरूले रु. १४,२६५ मा सगरमाथालगायतका विभिन्न हिमशृङ्खलाहरूको अवलोकन गर्न पाउनेछन् ।
प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त
मंगलबार, माघ २०, २०८२
माघ २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी शर्मालाई चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री कार्कीले गरिन राष्ट्रिय सेवा दलको प्रशंसा
मंगलबार, माघ २०, २०८२
उनले भनिन्, ‘राष्ट्रिय सेवा दलले नेपाल सरकारको नीतिअनुरुप हरेक वर्ष क्याडेट छात्र छात्राहरुको संख्या क्रमशः वृद्धि गर्दै दुर्गम र पछाडि परेका स्थानहरुमा समेत तालिम सञ्चालन गरिरहेको छ ।
‘कुमारी’का निर्देशक राउतले लेखे थिएटर टेक्निसियनलाई पत्र
मंगलबार, माघ २०, २०८२
ध्वनिको ‘डाइनामिक्स’ सुरक्षित राख्न र दर्शकलाई वास्तविक ध्वनिको महसुस गराउन यो स्तर कायम गरिएको हो ।
चुनावी अभियान तीव्र बनाउँदै उज्यालो नेपाल पार्टी
मंगलबार, माघ २०, २०८२
त्यहाँबाट उनी लामिडाँडा हुँदै रामनगर र त्यसपछि टाङ्गिया बस्ती पुगेका थिए, जहाँ कोणसभा आयोजना गरिएको थियो ।
मोरङ–३ मा डा. सुनिल शर्मा किन दोहोरिनुपर्छ ? [भिडियोसहित]
मंगलबार, माघ २०, २०८२
मोरङ–३ का मतदाताका लागि यो विश्वासको आधार बनेको छ।
रंगेलीमा श्रीमतीको हत्यापछि श्रीमानद्वारा आत्महत्या
मंगलबार, माघ २०, २०८२
ससुरालीमै उनले पत्नी अन्दाजी २१ वर्षीया अम्बिकाकुमारी मण्डलको हत्या गरेको प्रहरीले जनाएको छ ।
विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि
मंगलबार, माघ २०, २०८२
यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ११६८ अर्ब २ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ८३३ अर्ब ८६ करोड रुपैयाँ रहेको थियो ।
साताको लोकप्रिय

