Harsamaya
हर समय
हर समय
मुस्ताङको मुक्तिनाथ क्षेत्रमा यस वर्ष चौथो पटक हिमपात
मुस्ताङको मुक्तिनाथ क्षेत्रमा यस वर्ष चौथो पटक हिमपात मुक्तिनाथ क्षेत्रमा आज दिउँसोदेखि निरन्तर हिमपात भइरहेको मुक्तिनाथ विकास समितिका सहव्यवस्थापक अर्जुन काफ्लेले जानकारी दिए। मुक्तिनाथ आसपासका क्षेत्रमा मध्यम हिमपात भइरहेको सहव्यवस्थापक काफ्लेको भनाइ छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनः समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम (सूचीसहित)
प्रतिनिधिसभा सदस्य निर्वाचनः समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम (सूचीसहित) आयोगले आज प्रकाशित गरेको उम्मेदवारको अन्तिम सूचीमा ६३ राजनीतिक दलबाट ५७ निर्वाचन चिह्न कायम भएका कुल तीन हजार १३५ उम्मेदवार रहेका छन् ।
निर्वाचन सुरक्षाका लागि भोलिदेखि सेना परिचालन हुँदै 
निर्वाचन सुरक्षाका लागि भोलिदेखि सेना परिचालन हुँदै  निर्वाचन आउन एक महिना मात्र बाँकी रहँदा सुरक्षा प्रबन्धलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने योजनाअनुरूप आगामी फागुन २१ गते हुने निर्वाचनलाई दृष्टिगत गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृतरूमपा परिचालित हुन लागेका हुन् ।
सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक संसदबाट फिर्ता लिने सरकारको निर्णय
सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक संसदबाट फिर्ता लिने सरकारको निर्णय मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
उज्यालो नेपाल पार्टीले भन्यो : काठमाडौं १ मा मंगलाल श्रेष्ठको जित निश्चित छ
उज्यालो नेपाल पार्टीले भन्यो : काठमाडौं १ मा मंगलाल श्रेष्ठको जित निश्चित छ काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा आफ्नो पार्टीका उम्मेदवार मंगलाल श्रेष्ठको जित सुनिश्चित रहेको उज्यालो नेपाल पार्टीले दाबी गरेको छ ।
राष्ट्रपति पौडेल र जापानका सम्राटबीच भेट, जापानिज सहयोगको प्रशंसा
राष्ट्रपति पौडेल र जापानका सम्राटबीच भेट, जापानिज सहयोगको प्रशंसा सम्राट नारुहितोले पोखरामा सराङ्कोट पदयात्रा गर्दा त्यहाँ महिलाहरूले खानेपानीका लागि गाग्री थापेको दृश्य देखेर पानीका विषयमा अध्ययन गर्ने प्रेरणा प्राप्त भएको सन्दर्भ उल्लेख गरे ।
ओखलढुंगामा एमाले उम्मेदवार अस्मितालाई समर्थन गर्दै सिताराम गुरुङले छाडे पार्टी
ओखलढुंगामा एमाले उम्मेदवार अस्मितालाई समर्थन गर्दै सिताराम गुरुङले छाडे पार्टी सितारामले एमाले उम्मेदवार अस्मिता थापालाई जिताउन आफू क्रियाशील हुने घोषणा वक्तव्यमा गरेका छन् ।
बाँकेमा आठ हजार भन्दा बढीलाई एचपिभी खोप लगाइने
बाँकेमा आठ हजार भन्दा बढीलाई एचपिभी खोप लगाइने जिल्लामा विद्यालय जाने छ हजार ५३१ र विद्यालय नजाने दुई हजार ५३ गरी कुल आठ हजार ५८४ जनालाई एचपिभी खोप लगाइने भएको हो ।
नेपाली काङ्ग्रेसमा नयाँ अनुहारहरु देखिए पनि नयाँ नीति र भिजन छैन : उपाध्यक्ष गुरुङ
नेपाली काङ्ग्रेसमा नयाँ अनुहारहरु देखिए पनि नयाँ नीति र भिजन छैन : उपाध्यक्ष गुरुङ प्रेस चौतारी नेपालले मंगलबार काठमाडौँमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले पुरानो पार्टीहरु असान्दर्भिक भयो भन्ने हल्ला गलत भएको भन्दै पुराना पार्टीका कमजोरीहरुलाई बहाना बनाएर संविधानमाथि आक्रमण भएको बताए ।
१३७ गोही राप्तीमा छाडिए
१३७ गोही राप्तीमा छाडिए यस पटक छोडिएका गोहीहरु सबै पोथी रहेको उनले जानकारी दिए । 
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री ‘शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन हामीले शत प्रतिशत प्रयास गरेका छौं, निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ’, उनले भनिन् । 
विश्व बैंकद्वारा नेपालका लागि ९५ मिलियन डलरको परियोजना स्वीकृत
विश्व बैंकद्वारा नेपालका लागि ९५ मिलियन डलरको परियोजना स्वीकृत उनका अनुसार वित्तीय पहुँच सहज बनाइँदा एमएसएमईहरूलाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मूल्य शृंखलामा समावेश गर्न मद्दत पुग्नेछ ।
Weather Update