विश्वकपअघि नेपालको दमदार सुरुवात, यूएई ७ विकेटले पराजित
बुधबार, माघ २१, २०८२
नेपालले १४६ रनको लक्ष्य पछ्याउने क्रममा ६.५ ओभरमै ४५ रन बनाउँदा तीन विकेट गुमाइसकेको थियो। ओपनर कुशल भुर्तेल र आशिफ शेख दुवै आठ–आठ रनमै आउट भए भने कप्तान रोहितकुमार पौडेल १६ रन बनाएर रन आउट भएपछि नेपाल दबाबमा परेको थियो।
बाजुराको कोल्टी अस्पतालमा नियमित सिजेरियन शल्यक्रिया प्रभावकारी बन्दै
बुधबार, माघ २१, २०८२
अस्पतालमा जटिल अवस्थाका गर्भवती महिलाको समयमै सुरक्षित शल्यक्रिया हुन थालेपछि धेरै आमाहरूको ज्यान जोगिएको छ । मंगलबार मात्रै जटिल अवस्थाकी एक गर्भवती महिलाको सिजेरियन शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको अस्पतालले जनाएको छ ।
आज विश्व क्यान्सर दिवस, विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै
बुधबार, माघ २१, २०८२
क्यान्सरका विभिन्न प्रकारका कारण हामीमध्ये धेरैले आफन्त, साथीभाइ तथा छिमेकी गुमाइसकेका छन् । खर्चिलो उपचार, शारीरिक तथा मानसिक पीडा र दीर्घकालीन सङ्घर्षका कारण क्यान्सर आज पनि मानव जीवनका लागि ठुलो चुनौती बनेको छ ।
चुनीखेल नयाँबस्ती आगलागीमा २४ परिवार विस्थापित
बुधबार, माघ २१, २०८२
मंगलबार राति करिब पौने ११ बजेतिरबाट लागेको आगो करिब सवा १ बजेतिर काठमाठौं महानगर, बुढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिकाका दमकलको सहयोगमा निभाइएको थियो । आगो लागेको स्थानबाट ७ जनालाई उद्धार गरिएको छ ।
आज पनि घट्यो अमेरिकी डलर र युरोको भाउ
बुधबार, माघ २१, २०८२
युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १७० रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९७ रुपैयाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ २५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ०२ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ०१...
नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, पहाड–हिमालमा हिमपातको सम्भावना
बुधबार, माघ २१, २०८२
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आजको राशिफल : व्यापारमा लाभ र अवसरको संकेत
बुधबार, माघ २१, २०८२
आम्दानी सामान्य मात्र हुनेछ । खर्च भए पनि काममा विभिन्न अवसरले पछ्याउनेछन् । मेहनत गर्दा अवसर भने पाइनेछ । घरेलु कामले तपाईँलाई अधिकांश समय व्यस्त राख्नेछ।
माघ २० : मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन देखि सामाजिक सञ्जाल विधेयक फिर्ता सम्म
मंगलबार, माघ २०, २०८२
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
धरान उपमहानगरपालिकामा हुने छब्बीसौँ बुढासुब्बा गोल्डकपको सम्पूर्ण तयारी पूरा
मंगलबार, माघ २०, २०८२
यस्तै, माघ २७ गते झापा–११ र रोयल थिम्पुबीचको विजेतासँग सातदोबाटो युथ क्लबले खेल्ने छ भने, माघ २६ गते उद्घाटन खेलको विजेताले लालिगुराँस फुटबल क्लबसँग प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । सेमिफाइनल खेलहरू माघ २८ र २९ गते आयोजना हुनेछन् भने प्रतियोगिताको फाइनल खेल फागुन २ गते शनिबार सम्पन्न हुने अध्यक्ष...
प्रादेशिक अस्पताल सिरहाका दुई पूर्वप्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मंगलबार, माघ २०, २०८२
अख्तियारका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा अस्पतालका आठ वटा बिल काउन्टरबाट कूल रु तीन करोड ८७ लाख ६६ हजार ९७४ सङ्कलन भएको सफ्टवेयरमा देखिएको थियो तर, अस्पतालको आधिकारिक अभिलेखमा भने रु तीन करोड ४८ लाख ८९ हजार २५० मात्र दाखिला भएको पाइयो । सफ्टवेयरमा देखिएको र बैंकमा जम्मा गरिएको रकमबीचको...
रूख चिन्हको उम्मेदवार जिताउन वडा वडामा लाग्नुहोस्: नेता बस्नेत
मंगलबार, माघ २०, २०८२
आज राजधानी काठमाडौंमा कांग्रेस मेलम्ची नगर कार्य समितिद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले आजै देखी आ-आफ्नो वडामा गएर सके सम्म अरूको पाटीका भन्दा दोब्बर मतले पार्टीलाई जिताउने गरी लागि पर्न अनुरोध गरे । कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले वर्तमान राजनीतिक परिवेशमा यो वा त्यो मान्छे नभई कांग्रेसले चुनाब जित्नु पर्ने...
नेप्से पुनःसंरचनाका लागि रणनीतिक साझेदार भित्र्याउन सुझाव
मंगलबार, माघ २०, २०८२
अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको ‘नेपाल स्टक एक्सचेञ्जको पुनःसंरचनासम्बन्धी सुझाव समिति, २०८२’ को प्रतिवेदनले पुँजी वृद्धिका लागि रणनीतिक साझेदार भित्र्याउन सुझाव दिएको हो ।
साताको लोकप्रिय

