Harsamaya
हर समय
हर समय
सरकार चुनाव जिताउन कसैको एजेण्डाको माध्यम बन्न खोजेको जस्तो देखिन्छ : महेश बस्नेत
सरकार चुनाव जिताउन कसैको एजेण्डाको माध्यम बन्न खोजेको जस्तो देखिन्छ : महेश बस्नेत नेकपा एमालेका सचिव महेश बस्नेतले निर्वाचनमा कसैको एजेण्डा स्थापित गर्न र निश्चित उम्मेदवारलाई जिताउन सरकार नै माध्यम बन्न खोजेको जस्तो अवस्था देखिएको आरोप लगाएका छन् ।
मोरङ–६ मा चुनावी सरगर्मी : शेखरको पुनरागमन र ढकालको दाबीमा रास्वपाले लगाउला ब्रेक ?
मोरङ–६ मा चुनावी सरगर्मी : शेखरको पुनरागमन र ढकालको दाबीमा रास्वपाले लगाउला ब्रेक ? अघिल्लो निर्वाचनको तथ्यांकले मोरङ–६ मा कांग्रेस तुलनात्मक रूपमा बलियो रहेको देखाउँछ । समानुपातिकतर्फ कांग्रेसले २३ हजार ७१० मत ल्याउँदा एमालेले १९ हजार ३८९ मत प्राप्त गरेको थियो ।
नेपाली महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक
नेपाली महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक नेपाली महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ । 
नेकपा एमालेले १६३ निर्वाचन क्षेत्रमा उम्मेदवारी कायम राख्यो
नेकपा एमालेले १६३ निर्वाचन क्षेत्रमा उम्मेदवारी कायम राख्यो प्रेस विज्ञप्तिमा सामाजिक सञ्जालको बढ्दो दुरुपयोगप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै एमालेले गैरजिम्मेवार र गैरराजनीतिक ढंगले प्रविधिको प्रयोग भइरहेकोप्रति आपत्ति जनाएको छ । विभिन्न राजनीतिक दल, उम्मेदवार तथा निर्वाचन चिन्हका विषयमा भ्रम फैलाउने उद्देश्यले कलाकारको प्रयोग र प्रविधिको दुरुपयोग भइरहेको आरोप एमालेले लगाएको छ ।
देशको अवस्थाले मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको छ : मन्त्री शर्मा
देशको अवस्थाले मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको छ : मन्त्री शर्मा उनले विभिन्न अस्पतालहरूको निरीक्षणका क्रममा आफूले अनुमान गरेभन्दा धेरै मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका बिरामीहरू देखिएको बताइन् । महिला, पुरुष, किशोरी तथा बालबालिकासमेत मानसिक समस्याका कारण अस्पतालका बेडमा भर्ना हुनुपरेको र ओपिडीमा पनि बिरामीको उल्लेख्य भीड रहेको उनको भनाइ छ ।
‘रमिताको पिरती’ कुनै साधारण प्रेमकथा होइन, भावनाहरूको कथा हो : नायक समिर श्रेष्ठ (भिडियोसहित)
‘रमिताको पिरती’ कुनै साधारण प्रेमकथा होइन, भावनाहरूको कथा हो : नायक समिर श्रेष्ठ (भिडियोसहित) फिल्म ‘रमिताको पिरती’ यही माघ २३ गते (फेब्रुअरी ६) बाट प्रदर्शनमा आउँदैछ । ‘त्यो दिन व्यस्त हुनुहुन्छ भने पनि यो फिल्मका लागि समय छुटाइदिनुहोला,’ समिरको आग्रह छ ।
एकैदिन १४ हजार ४०० रुपैयाँ बढ्यो सुनको मूल्य
एकैदिन १४ हजार ४०० रुपैयाँ बढ्यो सुनको मूल्य नेपाली बजारमा आज सुनको मूल्य एकैदिन १४ हजार ४०० रुपैयाँले बढेको छ ।
प्रधानमन्त्री कार्की भन्छिन् : अनुशासन, राष्ट्रप्रेम र नेतृत्व युवाको जीवनशैली बन्नुपर्छ (भिडियोसहित)
प्रधानमन्त्री कार्की भन्छिन् : अनुशासन, राष्ट्रप्रेम र नेतृत्व युवाको जीवनशैली बन्नुपर्छ (भिडियोसहित) प्रधानमन्त्री सुशिला कार्कीले अनुशासन, राष्ट्रप्रेम र नेतृत्व युवाको जीवनशैली बन्नुपर्नेमा जोड दिएकी छन् ।
लायन्स क्लब र आर.वाई. फाउण्डेसनद्वारा भौटेचौरका विद्यार्थीलाई न्यानो कपडा वितरण
लायन्स क्लब र आर.वाई. फाउण्डेसनद्वारा भौटेचौरका विद्यार्थीलाई न्यानो कपडा वितरण कार्यक्रममा विद्यार्थीका साथै स्थानीय महिलाहरूलाई स्वेटर र पञ्चे बाजा समूहलाई समेत विशेष पोशाक प्रदान गरिएको थियो।
राष्ट्रपति पौडेल आज स्वदेश फर्कँदै
राष्ट्रपति पौडेल आज स्वदेश फर्कँदै भ्रमणका क्रममा राष्ट्रपति पौडेलले टोकियोमा जापान सरकारले आयोजना गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागिता जनाउँदै समारोहलाई सम्बोधन गरे ।
काँकडभिट्टाबाट बुटवलतर्फ जाँदै गरेको कार सर्लाहीमा दुर्घटना : एक जनाको मृत्यु, तीन जना घाइते
काँकडभिट्टाबाट बुटवलतर्फ जाँदै गरेको कार सर्लाहीमा दुर्घटना : एक जनाको मृत्यु, तीन जना घाइते दुर्घटनामा रूपन्देहीको बुटवल उपमहानगरपालिका–१ निवासी २७ वर्षीय शुभम जैसवालको मृत्यु भएको छ।
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य रुपैयाँ, सेलरी प्रतिकिलो १८० रुपैयाँ, पार्सले प्रतिकिलो ५०० रुपैयाँ, सौफको साग प्रतिकिलो ८० रुपैयाँ, पुदिना प्रतिकिलो २५० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३२० रुपैयाँ तोकिएको छ ।
Weather Update