Harsamaya
हर समय
हर समय
एमालेलाई मुलुकप्रति विशेष अभिभारा छ : ओली
एमालेलाई मुलुकप्रति विशेष अभिभारा छ : ओली झापा–काठमाडौं सम्पर्क कमिटीको निर्वाचन विशेष भेटघाट कार्यक्रममा बोल्दै उनले नेकपा (एमाले) अन्य दलभन्दा पृथक रहेको दाबी गरे।
संघीयता भनेको अधिकार र अवसरको न्यायोचित वितरण हो : प्रदेश प्रमुख सुरेन्द्र लाभ
संघीयता भनेको अधिकार र अवसरको न्यायोचित वितरण हो : प्रदेश प्रमुख सुरेन्द्र लाभ प्रदेश प्रमुख लाभले विगत ८ वर्षमा मधेश प्रदेश सभाले विभिन्न उतार चढाव झेल्दै संघियता कार्यान्वयनमा खेलेको नेतृत्वदायी भूमिका प्रशंसनीय रहेको उल्लेख गरे । प्रदेशको नामाकरण र राजधानी चयनमा मधेश प्रदेश सभाले देखाएको सुझबुझ र सहमति राजनीतिक परिपक्वताको उदाहरण रहेको उनले बताए ।
आईसीसी टी–२० विश्वकपको तयारीस्वरुप आज नेपाल क्यानडासँग खेल्दै
आईसीसी टी–२० विश्वकपको तयारीस्वरुप आज नेपाल क्यानडासँग खेल्दै नेपालले फेब्रुअरी ८ मा इङ्गल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ। समूह ‘सी’ मा परेको नेपालका लागि यो विश्वकप ऐतिहासिक अवसरसमेत हो, जहाँ दुई पटकको विश्व विजेता वेस्ट इन्डिज र एक पटकको विजेता इङ्गल्यान्डजस्ता बलिया टोलीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। समूहमा स्कटल्यान्ड र इटाली पनि रहेका छन्।
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य जसअनुसार, आज गोलभेँडा ठुलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ४४ रुपैयाँ, आलु रातो प्रतिकिलो २५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २३ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३७ रुपैयाँ रहेको छ ।
अर्थमन्त्रीले गरे कास्की, पर्वत र म्याग्दीको निर्वाचन तयारीबारे अनुगमन
अर्थमन्त्रीले गरे कास्की, पर्वत र म्याग्दीको निर्वाचन तयारीबारे अनुगमन अर्थमन्त्री खनालले अनुगमनकै क्रममा जिल्ला निर्वाचन कार्यालयमा समेत स्थलगत भ्रमण गरी निर्वाचन तयारीको जानकारी लिएका छन् । सो क्रममा मुख्य निर्वाचन अधिकृत एवम् १ नं निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत हिमलाल वेल्वासे, २ नं निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत निर्मला खड्का र १ नं निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत सीता रेग्मी र प्रदेश...
१० दिन ढिलाइपछि बजारमा आउँदै विसं २०८३ को पात्रो, १८ पुराना पञ्चाङ्गलाई प्रकाशन स्वीकृति
१० दिन ढिलाइपछि बजारमा आउँदै विसं २०८३ को पात्रो, १८ पुराना पञ्चाङ्गलाई प्रकाशन स्वीकृति समितिका कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीका अनुसार वर्तमान तथा पूर्व पदाधिकारी, धर्मशास्त्रविद्, संस्कृतिविद्, ज्योतिषविद्, नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक, विभिन्न समुदायका विज्ञ र प्रदेश तथा स्थानीय तहका प्रतिनिधिबीच व्यापक छलफलपछि पञ्चाङ्ग निर्माण अन्तिम चरणमा पुगेको हो ।
रवि लामिछाने आज चितवन जाँदै
रवि लामिछाने आज चितवन जाँदै फागुनमा भने सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह देश दौडामा हिँड्ने तय भइसकेको छ । यसअघि माघ ४ गते लामिछाने र बालेन एकसाथ जनकपुर गएर रास्वपाको पहिलो चुनावी सभामा भाग लिएका थिए ।
यस्तो छ आजको लागि निर्धारण गरिएको विनिमयदर
यस्तो छ आजको लागि निर्धारण गरिएको विनिमयदर केन्द्रीय बैकंका अनुसार मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८८ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९१  पैसा र बिक्रीदर ९ रुपैयाँ ९५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १० पैसा र बिक्रीदर १६ रुपैयाँ १७ पैसा र डेनिस क्रोनर...
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा  हुस्सु र कुहिरो
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु र कुहिरो कोशी, बागमती र  गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा  आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल पहिलेको सफलताले हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । सोचेको आटेको काममा सफलता मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ ।
माघ २१ : मोरङ-६ को चुनावी सरगर्मी देखि सुनको मूल्य एकैदिन १४ हजार ४०० रुपैयाँ बढेको सम्म
माघ २१ : मोरङ-६ को चुनावी सरगर्मी देखि सुनको मूल्य एकैदिन १४ हजार ४०० रुपैयाँ बढेको सम्म देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
उपभोक्ता अदालतको अध्यक्षमा न्यायाधीश डा भट्टलाई तोक्न परामर्श दिने निर्णय
उपभोक्ता अदालतको अध्यक्षमा न्यायाधीश डा भट्टलाई तोक्न परामर्श दिने निर्णय त्यस्तै, बैठकले विभिन्न जिल्लाका १० न्यायाधीशको सरुवा गर्ने र २० जना जिल्ला न्यायाधीशको पदस्थापन गर्ने निर्णयसमेत गरेको छ । त्यस्तै, बिमा ऐन, २०७९ को दफा १४७ को उपदफा (१) को कसुरसम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने प्रयोजनार्थ ७७ वटा जिल्ला अदालतलाई तोक्न परामर्श दिने निर्णय गरेको छ । 
Weather Update