मकालुमा ट्याक्टरले किचेर मजदुरको मृत्यु
बिहीबार, माघ २२, २०८२
मृतक तामाङ उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गत निर्माणाधीन खाँदबारी-किमाथांका सडकखण्ड कार्यरत मजदुर हुन् ।
सिराहा–धनुषा जोड्ने कमला पुल हुँदै कुलमान घिसिङको चुनावी अभियान सुरु
बिहीबार, माघ २२, २०८२
भौतिक मन्त्री रहेका बेला गत मंसिर ५ गते घिसिङले कमला पुलको स्थलगत निरीक्षण गरेका थिए ।
निर्वाचनको ‘हटस्पट’ झापा २ :चर्चित अनुहारको दौडधुप
बिहीबार, माघ २२, २०८२
बिर्तामोड, अर्जुनधारा नगरपालिका, कनकाई नगरपालिकाका दुई वडा र बुद्धशान्ति गाउँपालिकाका चार वडा समेटिएको झापा–२ मा कुल १ लाख ४७ हजार ५२२ मतदाता छन् ।
कार्की नेतृत्वको सरकार ‘कुशको पण्डित’ जस्तै हो : विप्लव [भिडियोसहित]
बिहीबार, माघ २२, २०८२
उनले निष्पक्ष निर्वाचन हुने–नहुने विषयमा पनि नागरिकमा गहिरो चिन्ता रहेको बताए । ‘चुनावै पनि निष्पक्ष हुन्छ कि हुन्न भन्ने मामिलामा नागरिकहरूमा ठुलो चिन्ता छ,’ उनले भने ।
नेपाल टेलिकम दुरसञ्चार संस्था मात्र होइन, राज्यको डिजिटल मेरुदण्ड हो : गृहमन्त्री
बिहीबार, माघ २२, २०८२
नेपाल टेलिकमको २२ औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले नेपाल टेलिकम केवल एक दूरसञ्चार संस्था मात्र नभई राष्ट्रिय एकता, सेवा प्रवाह र आर्थिक क्रियाकलापको महत्वपूर्ण आधार भएको बताए ।
नयाँ नेपाली सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’ को पोस्टर सार्वजनिक
बिहीबार, माघ २२, २०८२
आधिकारिक ट्रेलर सार्वजनिक हुनु अघि रिलिज गरिएको पोस्टरमा आशीर्वाद बी क्षेत्री र निकिता आचार्य गहिरो रोमान्टिक मुडमा देखिएका छन् ।
पाकिस्तानले भिसा नदिदा बुवालाई भेटन नपाएको इमरान खानका छोराको आरोप
बिहीबार, माघ २२, २०८२
‘कुनै कैदीलाई उपचारबाट वञ्चित गर्नु क्रूरता हो ।
नयाँ दल आउनु स्वाभाविक हो, पुराना दलको इतिहास बिर्सनु हुँदैन : शाक्य [भिडियोसहित]
बिहीबार, माघ २२, २०८२
महिला सहभागिताका विषयमा गम्भीर चिन्ता व्यक्त गर्दै शाक्यले ३३ प्रतिशत महिला प्रतिनिधित्व नेतृत्व तहबाटै चुनौतीमा परेको बताइन् ।
सुनचाँदीको मूल्यमा घट्यो
बिहीबार, माघ २२, २०८२
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ९८० कायम भएको छ ।
दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने
बिहीबार, माघ २२, २०८२
स्वेच्छिक आर्थिक सहयोग, प्रचारप्रसारका क्रममा हुने खर्च, चेक, ड्राफ्ट, टिटी वा विद्युतीय माध्यमबाट गरिने भुक्तानी सबै बैंक खातामार्फत गर्नुपर्नेछ ।
गोली हानी अभियुक्त समातियो, ६५ तोला सुन बरामद
बिहीबार, माघ २२, २०८२
प्रहरीले गए राति नागार्जुन नगरपालिका–६ बाट बाँकेका प्रेम चौधरीलाई गोली हानेर पक्राउ गरेको हो । निजका साथबाट ६५ तोला सुनसमेत बरामद गरिएको प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले बताए ।
सहकारी संस्थाले बहालमा लिएका घर–कोठा ७ दिनभित्र खाली गर्न काठमाडौं महानगरपालिकाको सूचना
बिहीबार, माघ २२, २०८२
काठमाडौं महानगरपालिकाले सहकारी संस्थाले बहालमा लिएका घर तथा कोठा खाली गर्न सम्बन्धित पक्षलाई ७ दिनभित्र सम्पर्क गर्न आग्रह गरेको छ ।
मुगुमा निर्वाचन लक्षित संयुक्त सुरक्षा नमुना अभ्यास प्रदर्शन
बिहीबार, माघ २२, २०८२
नेपाली सेनाको श्री हनुमानध्वज गुल्म, हुटु मुगुको आयोजनामा सदरमुकाम गमगढीस्थित श्री देवीदत्त गण (ख) गुल्म, सुसेमुमा सुरक्षा प्रदर्शन गरिएको हो।
साताको लोकप्रिय

