Harsamaya
हर समय
हर समय
आयोगले भन्यो : प्रचारप्रसार गर्नुअघि घोषणापत्र अनिवार्य सार्वजनिक गर्नु 
आयोगले भन्यो : प्रचारप्रसार गर्नुअघि घोषणापत्र अनिवार्य सार्वजनिक गर्नु  निर्वाचन घोषणापत्र राजनीतिक दलले आयोगमा र उम्मेद्वारले सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने व्यवस्था आचारसंहितामा गरिएको छ । राजनीतिक दल वा निर्वाचित उम्मेदवारले निर्वाचन घोषणापत्रमा उल्लेख भए बमोजिमको कार्यप्रगतिको प्रतिवेदन प्रत्येक वर्ष सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने व्यवस्था पनि गरिएको प्रवक्ता जिसीले बताए ।
दोस्रो अभ्यास खेलमा नेपाल विजयी‚ क्यानडा ६ विकेटले पराजित
दोस्रो अभ्यास खेलमा नेपाल विजयी‚ क्यानडा ६ विकेटले पराजित नेपालका लागि प्रारम्भिक ब्याटर आशिफ शेखले अद्र्धशतकीय पारी खेले । उनले २९ बलमा  ६ चौका र तीन छक्काको मद्दतमा ५८ रनको योगदान दिए । त्यसैगरी सन्दिप जोराले ४४, गुल्शन झाले ३१, कुशल भुर्तेलले १२ तथा दीपेन्द्रसिंह ऐरीले ९ रन बनाए । बलिङतर्फ क्यानडाका जसकरण सिहं र अजयवीर हुँडालले एक/एक विकेट...
एकै चरणमा निर्वाचन हुन्छ, जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
एकै चरणमा निर्वाचन हुन्छ, जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की वर्तमान सरकार नागरिकको सुरक्षाप्रति पूर्ण प्रतिबद्ध रहेको बताउँदै गृहमन्त्री अर्यालले आउँदो निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न विगतको भन्दा थप सुदृढ सुरक्षा व्यवस्था मिलाइएको बताइन् । निर्वाचन क्षेत्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी विभाजन गरी सुरक्षा व्यवस्था मिलाएको जानकारी दिँदै उनले अति संवेदनशील र संवेदनशील मानिएका क्षेत्रमा...
सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएका छौँ‚ कहीँ कतै गठबन्धन हुँदैन : कांग्रेस
सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएका छौँ‚ कहीँ कतै गठबन्धन हुँदैन : कांग्रेस ‘चुनाव पूर्व कसैसँग गठबन्धन हुँदैन, सबै क्षेत्रमा कांग्रेसले आफ्नो उम्मेदवार उठाएको छ, हामी दृढतापूर्वक प्रचारमा लागेका छौँ, सभापतिले पनि सार्वजनिक रूपमा भनिराख्नुभएको छ, त्यसबाहेक अरू कुनै भ्रममा नपर्न आग्रह गर्छु‚’ कांग्रेस प्रवक्ता चालिसेले भने।
प्रधानमन्त्री कार्कीले लिइन् मतपत्र छपाइको प्रगतिबारे जानकारी
प्रधानमन्त्री कार्कीले लिइन् मतपत्र छपाइको प्रगतिबारे जानकारी प्रधानमन्त्री कार्कीले आज जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा अवलोकन निरीक्षण गरी मतपत्र छपाइबारे जानकारी लिएकी हुन् ।
कांग्रेसको एजेण्डा भनेको भ्रष्टाचारमुक्त समाज र सुशासन हो : डा. कोइराला [भिडियोसहित]
कांग्रेसको एजेण्डा भनेको भ्रष्टाचारमुक्त समाज र सुशासन हो : डा. कोइराला [भिडियोसहित] भ्रष्टाचारमुक्त समाज हामी बनाउ, सुशासन दिउ, विकास गरौं, रोजगारीका अवसरहरु सिर्जना गरौं ।
पाकिस्तानले भारतसँग सरकारको अनुमति लिएर खेल्ने
पाकिस्तानले भारतसँग सरकारको अनुमति लिएर खेल्ने तथापि, सेमिफाइनल वा फाइनलमा दुवै छिमेकीको भिडन्त हुने सम्भावना अझै बाँकी छ ।
बुटवलबाट ८२ वर्षीया वृद्धा बेपत्ता, खोजी गरिदिन आग्रह
बुटवलबाट ८२ वर्षीया वृद्धा बेपत्ता, खोजी गरिदिन आग्रह वृद्धा आमा लामो समयदेखि घर नफर्किएपछि परिवारका सदस्यहरूले चिन्ता व्यक्त गर्दै खोजीका लागि सबैमा अपिल गरेका छन् ।
भारतीय शिक्षकले जिते १० लाख डलरको ग्लोबल शिक्षक पुरस्कार
भारतीय शिक्षकले जिते १० लाख डलरको ग्लोबल शिक्षक पुरस्कार नागीले दुबईमा विश्व सरकारको शिखर सम्मेलनमा पुरस्कार स्वीकार गरे । यो वार्षिक कार्यक्रमले विश्वभरका नेताहरूलाई आकर्षित गर्दछ ।
देशको नेतृत्व अब उज्यालो नेपाल पार्टीले गर्छ : कुलमान घिसिङ [भिडियोसहित]
देशको नेतृत्व अब उज्यालो नेपाल पार्टीले गर्छ : कुलमान घिसिङ [भिडियोसहित] उनले देशको परिवर्तन गर्न उज्यालो नेपाल पार्टीको नेतृत्वमा सरकार बन्ने बताए ।
ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठनले २४ गते राजधानीमा प्रदर्शन गर्ने
ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठनले २४ गते राजधानीमा प्रदर्शन गर्ने सकारात्मक फैसलालाई सरकारले कार्यान्वयन नगरेकोले माघ २४ गते काठमाडौंमा प्रदर्शन गर्न बाध्य भएको जनाएका छन् ।
रौतहटमा कारको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु
रौतहटमा कारको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु तर, घाइते बालिकालाई अस्पतालमा छाडेर चालक फरार भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ
Weather Update