Harsamaya
हर समय
हर समय
बैतडी बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त
बैतडी बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त संयोजक प्रचण्डले दुर्घटनामा ज्यान गुमाएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका हुन् ।
सर्लाहीको लालबन्दीमा लघुवित्तका कर्मचारीमाथि छुरा प्रहार गरेर लुटपाट
सर्लाहीको लालबन्दीमा लघुवित्तका कर्मचारीमाथि छुरा प्रहार गरेर लुटपाट प्रहरीका अनुसार ५ देखि ६ जनाको समूह योजनाबद्ध रूपमा कार्यालयमा पसेर लुटपाट गरेको हो। आक्रमणकारीहरूले कर्मचारीलाई कोठाभित्र थुनेर रकम तथा अन्य सामग्री लुटेको प्रहरीले जनाएको छ।
दुई फर्मलाई नगद जरिवाना 
दुई फर्मलाई नगद जरिवाना  विभागले नियमित अनुगमनका क्रममा कैफियत देखिएपछि   मैतीदेवीमा रहेको श्रेष्ठ खाद्य स्टोर र   टोखामा रहेको घिमिरे रिजन किनारा  स्टोर सलाई  रु १०/१० हजार जरिवाना गरेको छ ।
निर्वाचन सुरक्षाको लागि बैतडीमा २८७ बन्दुक फिर्ता
निर्वाचन सुरक्षाको लागि बैतडीमा २८७ बन्दुक फिर्ता जिल्लाका विभिन्न प्रहरी चौकी वा इलाका प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयले बन्दुक सङ्कलन गरेको हो । आसन्न निर्वाचन सुरक्षालाई व्यवस्थित र विश्वसनीय बनाउने उद्देश्यसहित हातहतियार नियन्त्रणमा राखिएको हो । 
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ? तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ। देशको पहाडी र हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेन छ। आज दिउँसो तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ।
डलरदेखि दिनारसम्म आजको भाउ कस्तो ?
डलरदेखि दिनारसम्म आजको भाउ कस्तो ? अन्तर्राष्ट्रिय बजारको उतार–चढावसँगै नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ । आजका दरअनुसार अमेरिकी डलर स्थिरजस्तै देखिएको छ भने युरोपेली र खाडी मुलुकका मुद्राको मूल्य पनि उच्च तहमा कायम रहेको छ ।
आजको राशिफल: काम–करियरदेखि सम्बन्धसम्म, कुन राशिलाई कस्तो संकेत ?
आजको राशिफल: काम–करियरदेखि सम्बन्धसम्म, कुन राशिलाई कस्तो संकेत ? आज २०८२ माघ २३ गते शुक्रबार । आजको दिन ग्रह–नक्षत्रको चालले हरेक राशिको जीवनमा फरक–फरक प्रभाव पार्ने देखिन्छ । कतै अवसरको ढोका खुल्दैछ भने कतै धैर्य र संयम आवश्यक छ । काम, व्यवसाय, अध्ययन, स्वास्थ्य र पारिवारिक सम्बन्धका विषयमा आज के कस्ता संकेत छन् ?
माघ २२ : नदी किनार दायाँबायाँ फोहर फाल्नेलाई कारबाही हुने देखि दोस्रो अभ्यास खेलमा नेपाल विजयी भएको सम्म
माघ २२ : नदी किनार दायाँबायाँ फोहर फाल्नेलाई कारबाही हुने देखि दोस्रो अभ्यास खेलमा नेपाल विजयी भएको सम्म देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
बेलकोटगढी नगरपालिकामा एक व्यक्तिको हत्या‚ संलग्न रहेको आरोपमा दुई जना पक्राउ
बेलकोटगढी नगरपालिकामा एक व्यक्तिको हत्या‚ संलग्न रहेको आरोपमा दुई जना पक्राउ स्थानीय ४४ वर्षीय शन्तबहादुर तामाङको शव हत्या गरेर लुकाइएको अवस्थामा आज बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए । घटनामा संलग्न रहेको आरोपमा स्थानीय दुई जनालाई पक्राउ गरिएको छ ।
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, १६ जना घाइते
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, १६ जना घाइते पुर्चौँडी–७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किने क्रममा बस दुर्घटनामा परेको हो । घाइतेको उद्धार कार्य जारी रहेको र विस्तृत विवरण प्राप्त हुन नकसेको प्रहरी निरीक्षक बडूले बताए। अहिले विभिन्न स्थानबाट प्रहरी टोली घट्नास्थलतर्फ गएको छ ।
प्रतिकूल बकपत्र गरेको आरोपमा चाँगुनारायण नगरपालिका बस्ने दुई जनाविरुद्ध मुद्दा दायर
प्रतिकूल बकपत्र गरेको आरोपमा चाँगुनारायण नगरपालिका बस्ने दुई जनाविरुद्ध मुद्दा दायर प्रतिवादीहरूले भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतको मिलेमतो र योजनामा सेवाग्राहीसँग २४ लाख ५० हजार रुपैयाँ घुस लिएर भ्रष्टाचार गरेको अख्तियारले आरोपपत्रमा उल्लेख गरेको छ । 
महानगर प्रहरीको गस्ती‚ नदी किनार दायाँबायाँ फोहर फाल्नेलाई कारबाही हुने 
महानगर प्रहरीको गस्ती‚ नदी किनार दायाँबायाँ फोहर फाल्नेलाई कारबाही हुने  उक्त अभियानबाट आमनागरिकको सोचाइमा परिवर्तन भएको पाइएको अभियानकर्मी किशोरसिंह शाहीले बताए। फोहर वर्गीकरण गरी मोहरको रूपमा वैज्ञानिक रुपले व्यवस्थापन गर्नुपर्नेमा बैठकमा जोड दिइएको छ ।
Weather Update