Harsamaya
हर समय
हर समय
भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ठप्प
भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ठप्प वीरगञ्ज भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीले समस्या समाधानको प्रयास भइरहेको र आजदेखि जाँचपासको प्रक्रिया नरोकिनेमा  आफू आशावादी रहेको राससलाई बताए । 
मधेश प्रदेशका मुख्यमन्त्री यादवले २७ गत्ते विश्वासको मत लिने
मधेश प्रदेशका मुख्यमन्त्री यादवले २७ गत्ते विश्वासको मत लिने गत मंसिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादव मंसिर २१ गतेका दिन तीन जना मन्त्री सहित पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।
महाधिवेशनमा सहभागी हुन एमालेको घरदैलो अभियान 
महाधिवेशनमा सहभागी हुन एमालेको घरदैलो अभियान  एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन मंसिर २७ बाट काठमाडौंमा सुरु हुँदै छ । महाधिवेशनमा ३ लाख बढीको सहभागिता जुटाउने एमालेले तयारी गरेको छ ।
रुपन्देही–३ बाट कांग्रेसबाट बालकृष्ण खाणसहित ६ जना सिफारिस
रुपन्देही–३ बाट कांग्रेसबाट बालकृष्ण खाणसहित ६ जना सिफारिस यसैगरी, समानुपातिकतर्फ जन्नतुननिशा धुनिया, पुष्पाथरुनी र माधवी शर्मालाई सिफारिस गरिएको उनले बताए । 
 पूर्वमन्त्री अधिकारीले राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी नदिने 
 पूर्वमन्त्री अधिकारीले राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी नदिने  पार्टीको क्षेत्र नं. २ को सिफारिस बैठकमा उनले पुस्तान्तरण आवश्यक भएको भन्दै अब चुनावी प्रतिस्पर्धाबाट हट्ने निर्णय सार्वजनिक गरेका हुन्।
१५औँ महाधिवेशनमा चन्द्र भण्डारी सभापतिमा उठ्ने
१५औँ महाधिवेशनमा चन्द्र भण्डारी सभापतिमा उठ्ने नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा चन्द्र भण्डारी सभापतिमा उठ्ने भएका छन् । सामाजिक सञ्जालमा लेख्दै भण्डारीले  सभापतिमा उठ्ने स्पष्ट पारेका हुन् ।
उदयपुरमा मोटरसाइकल दुर्घटनाः एक जनाको मृत्यु
उदयपुरमा मोटरसाइकल दुर्घटनाः एक जनाको मृत्यु  गम्भीर घाइते भएका निजको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । 
काठमाडौँ विश्वविद्यालयको दीक्षान्त समारोह आज, २२०९ विद्यार्थी दीक्षित हुने
काठमाडौँ विश्वविद्यालयको दीक्षान्त समारोह आज, २२०९ विद्यार्थी दीक्षित हुने हालसम्म विविध विधामा कूल ५८ देशका विद्यार्थी दीक्षित भएको अच्युत वाग्लेले बताए । 
समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता
समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता  सो सूचीमाथि आवश्यक अध्ययन पश्चात् आगामी माघ ४ गते प्रारम्भिक सूची प्रकाशित हुनेछ । उक्त सूचीमाथि दावी विरोध र आवश्यक छानबिन गरी आगामी माघ २० गते अन्तिम सूची प्रकाशित हुनेछ । 
एमाले प्रतिनिधि छनोटमा सहमतिलाई लत्याइयो, एकतर्फी निर्णय भयो : पेम्बा गुरुङ भोटे (भिडियोसहित)
एमाले प्रतिनिधि छनोटमा सहमतिलाई लत्याइयो, एकतर्फी निर्णय भयो : पेम्बा गुरुङ भोटे (भिडियोसहित) ‘हामीले पटक–पटक नैतिकता र विश्वसनीयताको आधारमा राजीनामा दिनुपर्ने माग राख्यौँ, तर शीर्ष नेताहरूको संरक्षणका कारण समस्या यथावत् छ,’ गुरुङले बताए । यो विषयले सङ्गठनभित्रको नैतिक मूल्य, सार्वजनिक छवि र आन्तरिक विश्वासमै असर पारेको उनको तर्क छ ।
निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन राष्ट्रपति पौडेलको अपिल
निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन राष्ट्रपति पौडेलको अपिल लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुने उनले अपेक्षा गरेका छन् ।  
एनपीएल : आज एलिमिनेटरमा  काठमाण्डौं र लुम्बिनी भिड्दै
एनपीएल : आज एलिमिनेटरमा  काठमाण्डौं र लुम्बिनी भिड्दै पहिलो क्वालिफायरमा सुदूररपश्चिम रोयल्ससँग ७७ रनले पराजित विराटनगरले दोस्रो क्वालिफायर खेल्ने भएको हो। आज एलिमिनेटरमा हार्ने टोली भने उपाधि दौडबाटै बाहिरिनेछ।
Weather Update