पाथीभरामा पुगे एकै महिनामा १० हजार बढी दर्शनार्थी
शुक्रबार, फागुन १, २०८२
माघमा १८ लाख ४७ हजार ५०० भेटीघाटी संकलन भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए । यसअघि, पुस महिनामा पाँच हजार ९११ जनाले पाथीभराको दर्शन गरेका थिए ।
तराईमा हुस्सु र तुँवालो लाग्ने
शुक्रबार, फागुन १, २०८२
आज दिउँसो तराई भूभागका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बादल र बाँकी भागमा आंशिक बादल लाग्नेछ ।
विमानस्थल क्षेत्र ‘नो-प्रोटेस्ट जोन’ घोषणा, प्रशासनको कडा चेतावनी
शुक्रबार, फागुन १, २०८२
स्थानीय प्रशासन ऐन, २०२८ अनुसार यस्ता कार्यक्रम गर्न पूर्वस्वीकृति आवश्यक पर्ने भए पनि कसैले अनुमति नलिएको उनको भनाइ छ ।
विदेशी मुद्रामा उतारचढाव : आज कुन देशको पैसा कति पुग्यो ?
शुक्रबार, फागुन १, २०८२
आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४५ रुपैयाँ २५ पैसा कायम गरिएको छ ।
आजको राशिफल : अवसरको ढोका खुल्दै, धैर्य र संयमले दिलाउनेछ सफलता
शुक्रबार, फागुन १, २०८२
आज २०८२ फाल्गुन ०१ गते शुक्रबार । आजको ग्रह–नक्षत्रको अवस्थाले धेरै राशिका व्यक्तिहरूलाई नयाँ अवसर, आर्थिक लाभ र सम्बन्ध सुदृढीकरणतर्फ संकेत गरेको छ । केही राशिका लागि आज भाग्यको साथ रहनेछ भने केहीलाई धैर्य, संयम र विवेक प्रयोग गर्नुपर्ने देखिन्छ ।
माघ २९ : रोटाभेटरले काटेर दुई बालिकाको मृत्युदेखि विश्वकपमा नेपाल पराजितसम्म
बिहीबार, माघ २९, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले कोशी प्रदेशमा निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे सरोकारवाला अधिकारीहरूसँग जानकारी लिएकी छन्। सोलुखुम्बु र भोजपुरको भ्रमणपछि इटहरीमा आयोजित छलफलमा प्रमुख सचिव, सुरक्षा निकायका प्रमुख तथा मु
रौतहटको नमुना सामुदायिक वनमा आगलागीः १ करोड बढीको काठ नष्ट
बिहीबार, माघ २९, २०८२
उक्त आगलागीबाट ६ वर्षदेखि थन्किएको करिब ८ हजार क्युफिट सालको गोलिया काठ जलेर नष्ट हुँदा १ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
आहा रारा गोल्डकप : एपिएफलाई हराउँदै मनाङ क्वाटरफाइनलमा
बिहीबार, माघ २९, २०८२
एपिएफले ११औँ मिनेटमा युवराज राईको गोलबाट अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। दोस्रो हाफमा मनाङका रोनिश राजभाक (५७औँ) र सुरेश कुमाल (७७औँ) ले गोल गर्दै टोलीलाई जित दिलाए।
जिपको ठक्करबाट विद्यार्थीको मृत्यु
बिहीबार, माघ २९, २०८२
ठक्कर दिने सवारीसाधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चक्कु प्रहार गरेर किशोरको हत्या
बिहीबार, माघ २९, २०८२
तीनै जनाबीच विवाद भएपछि उक्त घट्ना घटेको प्रहरीले जनाएको छ ।
महाशिवरात्रीको तयारी अन्तिम चरणमा, बिहान २ बजे नै पशुपतिनाथ मन्दिरको चारवटै ढोका खुल्ला गरिने (भिडियोसहित)
बिहीबार, माघ २९, २०८२
पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री पर्वको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
भक्तपुर क्षेत्र १ मा रोचक प्रतिस्पर्धा : बलियो पकड बनाएको नेमकिपालाई नयाँ दलहरुको चुनौति
बिहीबार, माघ २९, २०८२
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा पनि राजनीतिक माहोल तात्तिएको छ ।
आइडिया मञ्चको घोषणा : ‘समावेशी, लोकतान्त्रिक र नैतिक विकल्प’ को दाबी
बिहीबार, माघ २९, २०८२
मञ्चले आफूलाई नेपाली राजनीतिमा ‘समावेशी, लोकतान्त्रिक र नैतिक विकल्प’का रूपमा प्रस्तुत गरेको छ । संयुक्त प्रेस विज्ञप्तिमा देश निर्वाचन–उन्मुख अवस्थामा रहे पनि भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनले उठाएका मागहरू सम्बोधन नभएको आरोप लगाइएको छ ।
साताको लोकप्रिय

