Harsamaya
हर समय
हर समय
टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार
टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार आईसीसी पुरुष टी– २० विश्वकप अन्तर्गत नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ । आजको खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको हो ।
सोलुखुम्बुमा प्रधानमन्त्री कार्की समक्ष निर्वाचन तयारी ब्रिफिङ
सोलुखुम्बुमा प्रधानमन्त्री कार्की समक्ष निर्वाचन तयारी ब्रिफिङ सल्लेरीमा मुख्य निर्वाचन अधिकृत चन्द्रकुमार पोखरेल, प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डे, प्रमुख सेनानी विजय प्रकाश आङदेम्बे, प्रहरी नायब उपरीक्षक मनोजित कुँवर, सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज पाण्डेय, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थितिमा छलफल भएको थियो ।
निजी क्षेत्रको आँट, गतिशिल क्षमता र नौतिक व्यवसायीकता नै अर्थतन्त्रको मेरुदण्ड हो : मन्त्री सिन्हा (भिडियोसहित)
निजी क्षेत्रको आँट, गतिशिल क्षमता र नौतिक व्यवसायीकता नै अर्थतन्त्रको मेरुदण्ड हो : मन्त्री सिन्हा (भिडियोसहित) बिहीबार ललितपुरमा आयोजित बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टको उद्घाटन समारोहमा बोल्दै राज्यले अबलम्वन गरेको तीन खम्बे अर्थनीतिको एक प्रमुख खम्बा निजी क्षेत्र रहेको धारणा राखे ।
भारतले नेपाललाई निर्वाचनका लागि दियो सवारीसाधन (भिडियोसहित)
भारतले नेपाललाई निर्वाचनका लागि दियो सवारीसाधन (भिडियोसहित) बिहीबार गृह मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृहमन्त्री ओमप्रकाश अर्याललाई भारत सरकारले उपहारस्वरुप प्रदान गरेको सवारीसाधन हस्तान्तरण गरेका हुन्  । 
विपक्षीलाई गाली नगरी चुनामा होमिन नेता तथा कार्यकर्तालाई विश्वप्रकाशको आग्रह
विपक्षीलाई गाली नगरी चुनामा होमिन नेता तथा कार्यकर्तालाई विश्वप्रकाशको आग्रह शर्माले चुनाव जित्नका लागि यसअघि कांग्रेसले गरेका कामहरु नै प्रयाप्त रहेको दावी गरे । 
सुडानमा डुङ्गा डुब्दा कम्तीमा २१ जनाको मृत्यु
सुडानमा डुङ्गा डुब्दा कम्तीमा २१ जनाको मृत्यु युद्धले सेना र अर्धसैनिक बलहरू बीच विभाजन ल्याएको छ भने सार्वजनिक सेवा, स्वास्थ्य र शिक्षा क्षेत्रहरूमा गम्भीर गिरावट आएको छ।
नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य
नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य बलिङतर्फ इटालीका क्रिसन कलुगामागेले तीन तथा बेन मनेन्टीले दुई विकेट लिए भने अलि हसन, जेजे स्मट्स र जसप्रीत सिंहले एक–एक विकेट लिए ।
नीशा अधिकारीको घोषणापत्र सार्वजनिक, के के छन् मुख्य एजेन्डा ?
नीशा अधिकारीको घोषणापत्र सार्वजनिक, के के छन् मुख्य एजेन्डा ? ‘उद्यम सुरु गर्न महिनौँ होइन, दिनहरू लाग्ने व्यवस्था हुनुपर्छ,’उनले भनिन् । साथै, सडक, बिजुली र इन्टरनेटसरह अत्यावश्यक आर्थिक पूर्वाधारका रूपमा कानुनी मान्यता दिनुपर्नेमा उनले जोड दिएकी छन् ।
बस दुर्घटनामा मृतकका परिवारलाई मन्थली नगरपालिकाद्वारा राहत
बस दुर्घटनामा मृतकका परिवारलाई मन्थली नगरपालिकाद्वारा राहत प्रशासनले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई न्याय दिलाउन आवश्यक प्रक्रिया अघि बढाइने जनाएको छ ।
दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण भएको पुष्टि
दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण भएको पुष्टि नेपाल सरकारले चीनको जियोलोजिकल सर्वेसँग रु दुई अर्ब ४० करोडको सहयोगमा अन्वेषण गरिरहेको छ। यस क्रममा सेस्मिक, जियोलोजिकल, म्याग्नेटोटेल्युरिक र जियोकेमिकल सर्वे सम्पन्न भइसकेको छ।
साताको अन्तिम दिन नेप्सेमा हरियाली, कारोबार रकम ११ अर्ब नाघ्यो
साताको अन्तिम दिन नेप्सेमा हरियाली, कारोबार रकम ११ अर्ब नाघ्यो बिहीबार नेप्से परिसूचक ८.९७ अंकले बढेर २६७१.०७ विन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स १.५१ अंकले बढ्दा फ्लोट इण्डेक्स ०.८५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंकले उकालो लागेको छ ।
‘श्री बुकुरोः द होम कलिङ’लाई प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया
‘श्री बुकुरोः द होम कलिङ’लाई प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया सिनेमाको मुख्य भूमिकामा वरिष्ठ अभिनेत्री लक्ष्मी गिरी छिन् ।
Weather Update